05/07/2026
9825130963/ 9818897988
✅ कुवेत City Bus Driver चाहियो 100 जना
( नेपाली फ्रेशर बस चालक वा
GCC Return Heavy Driver )
1.👉 बस चालक: 152 KD + ट्रिप + overtime
2.👉डिजेल मेकानिक 150kd-200kd
3.👉AC/अटो टेक्निसियन 150kd-200kd
4.👉 टायर म्यान 150kd-200kd
5.👉 पैन्तेर एन्ड डेन्टर 150kd-200kd
💠 उमेर: २५–४५ वर्ष
💠 ट्रायल दिनु पर्ने हुन्छ।
(आवश्यक कागजात: CV, पासपोर्ट, PP साइज फोटो,नेपाली G को Lisence हुनु पर्ने )
त्राइल र अन्तर्वार्ता:
२०८३ असार को २७, २८, २९, ३०, ३१, ३२ र साउन १ र २ गते सम्म।
तरिक मा (11th , 12th, 13, 14, 15, 16, 17 & 18 July 2026)
काठमाडौंमा हुनेछ।।