Hamro Katha

Hamro Katha Your story

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति चुनावको मुखमा शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् , लागि भन...
26/02/2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति चुनावको मुखमा शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् , लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् ।

03/02/2026

ट्रम्पकी पत्नीबारेको कथा ‘मेलानिया’ बन्यो सबैभन्दा महंगो डकुमेन्ट्री, ओपनिङमा उछाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनाबारे भ्रम फैलाइएको टिप्पणी गरे...
03/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनाबारे भ्रम फैलाइएको टिप्पणी गरेका छन्। मंगलबार झापा–५ का मतदातासँगको कुराकानीमा उनले प्रदेश संरचनामा भएको खर्चकै कारण देश कमजोर भएको भन्ने भाष्य गलत रहेको बताए।

As the election heats up, it’s B***n Shah 🆚 KP Sharma Oli  - two leaders, two visions. Who gets your vote this time? Rea...
01/02/2026

As the election heats up, it’s B***n Shah 🆚 KP Sharma Oli - two leaders, two visions. Who gets your vote this time? React and let your voice be counted. 🇳🇵
***nshah

महासचिव विप्लव चन्दले विचार र सिद्धान्तविहीन राजनीति लोकप्रियतावादी र उपभोगवादी पूँजीवादी प्रवृत्ति भएको भन्दै त्यसको आल...
01/02/2026

महासचिव विप्लव चन्दले विचार र सिद्धान्तविहीन राजनीति लोकप्रियतावादी र उपभोगवादी पूँजीवादी प्रवृत्ति भएको भन्दै त्यसको आलोचना गरेका छन् । साथै, कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भन्ने भ्रम फैलाइएको उनको प्रतिक्रिया छ ।

काठमाडौं महानगरपालिकाले आइतबारदेखि ७० वर्षमाथिका जेष्ठ नागरिकहरूको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शु...
01/02/2026

काठमाडौं महानगरपालिकाले आइतबारदेखि ७० वर्षमाथिका जेष्ठ नागरिकहरूको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ ।

नेपाल सरकारका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद)को अवसरमा त्यहाँका कारागारमा ...
01/02/2026

नेपाल सरकारका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद)को अवसरमा त्यहाँका कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको छ ।

01/02/2026

अब देश बदल्ने समय आएको छ।
परिवर्तनका लागि तपाईंको भोट आवश्यक छ।
परिवर्तन यात्रामा साथ दिनुहोस्।

बालेन लक्षित ओलीको टिप्पणी– ‘बतासका खेती गरिरहेका छन्’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिस्पर्धी बालेन स...
31/01/2026

बालेन लक्षित ओलीको टिप्पणी– ‘बतासका खेती गरिरहेका छन्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ इङ्गित गर्दै ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न’ पुगेको टिप्पणी गरे । अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको अण्डा । बतासे अण्डाबाट चल्ला निस्किँदैन ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् ।
31/01/2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् ।

चुनाव नजिकिँदै गर्दा भावनामा होइन, तथ्यमा ध्यान दिऔँ।जनताको लागि चुनावी माहोलमा ध्यान दिनुपर्ने कुराहरू बुझ्नु आजको आवश्...
24/01/2026

चुनाव नजिकिँदै गर्दा भावनामा होइन, तथ्यमा ध्यान दिऔँ।
जनताको लागि चुनावी माहोलमा ध्यान दिनुपर्ने कुराहरू बुझ्नु आजको आवश्यकता हो।

स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
24/01/2026

स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Katha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share