Jaymani

Jaymani ✨ Bishnu さん ✨
🇳🇵 Nepal | 🇯🇵 Japan Dreamer
📱 Tech Tips
🎥 Fun Videos
🧠 Knowledge & Hacks
😄 Entertainment + Daily Content
“Learn • Enjoy • Grow” 🚀
(1)

🇯🇵 🎌 🗾 योकोहामामा महिलामाथि अभद्र व्यवहारको आरोपमा नेपाली नागरिक पक्राउ ।।✅✅जापानको खानागावा प्रिफेक्चर अन्तर्गत योकोहाम...
25/05/2026

🇯🇵 🎌 🗾 योकोहामामा महिलामाथि अभद्र व्यवहारको आरोपमा नेपाली नागरिक पक्राउ ।।✅✅

जापानको खानागावा प्रिफेक्चर अन्तर्गत योकोहामा शहरमा एक महिलामाथि सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा ४८ वर्षीय नेपाली नागरिक पक्राउ परेका छन् ।

जापानी सञ्चारमाध्यमका अनुसार घटना साँझको समयमा सडक क्षेत्रमा भएको थियो। प्रहरीका अनुसार महिलाले प्रतिकार गरेपछि आरोपी घटनास्थलबाट बाहिरिएका थिए। त्यसपछि प्रहरीलाई सूचना दिइएको र खोजी अभियानपछि नजिकैबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले आरोप अस्वीकार गरेका छन्। प्रहरीले घटनाको विस्तृत पृष्ठभूमि, सम्बन्धित पक्षबीच चिनजान थियो वा थिएन भन्ने विषयसहित थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जापानी कानुनअनुसार सार्वजनिक स्थानमा हुने दुर्व्यवहार तथा यौनजन्य अभद्र व्यवहारलाई गम्भीर अपराधका रूपमा लिइन्छ ।🙏👍🥰🇯🇵🗾🎌✅

25/05/2026

🎌🇯🇵 🎌🇯🇵🎉💕🗾👍🇳🇵🙏✅❤️🥰

25/05/2026

🎌 🇯🇵JFT-Basic र SKILL परीक्षा फारम खुल्ने मिति 2026 may 27 प्रकाशित हुने भएको छ
अबको JFT-Basic र स्किल परीक्षाको फारम खुल्ने मितिहरू विभिन्न केन्द्रहरूमा घोषणा भइसकेका छन्। इच्छुक विद्यार्थीहरूले तल दिइएका मितिहरूमा फारम भर्न सक्नुहुन्छ।
📝 तपाईंको परीक्षा फारम समयमै भर्नुहोस् र आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
📍 उपलब्ध स्थानहरू:
बागमती
डिल्लिबजार A
डिल्लिबजार B
पोखरा
ललितपुर
‼️ ढिलो नगरौं — आजै जानकारी गर्नु होस !💕🎉👍🥰✅❤️🎌🇯🇵🇳🇵🙏..

🇯🇵 🎌 ✅  Answer कुन हो साथीहरू भन्नुस् त , comment गर्नुस् ।। Choose the right answer and comment।।          .. ❤️✅💕🎉👍🇯🇵🎌
25/05/2026

🇯🇵 🎌 ✅ Answer कुन हो साथीहरू भन्नुस् त , comment गर्नुस् ।। Choose the right answer and comment।। .. ❤️✅💕🎉👍🇯🇵🎌

🇯🇵🎌✅ Answer कुन हो साथीहरू भन्नुस् त , comment गर्नुस् ।। Choose the right answer and comment।।
24/05/2026

🇯🇵🎌✅ Answer कुन हो साथीहरू भन्नुस् त , comment गर्नुस् ।। Choose the right answer and comment।।

🎌 🇯🇵 ✅✅“खुला कपडा लगाएर नआउनुस्” — जापानका पवित्र मन्दिरमा Tourist लाई नयाँ चेतावनी !Mount Koya स्थित प्रसिद्ध Buddhist ...
24/05/2026

🎌 🇯🇵 ✅✅“खुला कपडा लगाएर नआउनुस्” — जापानका पवित्र मन्दिरमा Tourist लाई नयाँ चेतावनी !

Mount Koya स्थित प्रसिद्ध Buddhist temple हरूले tourist behavior लाई लिएर नयाँ चेतावनी जारी गर्न थालेका छन्। UNESCO World Heritage Site अन्तर्गत पर्ने Mt. Koya मा गर्मीयाममा अत्यधिक खुला कपडा लगाएर आउने visitor बढेपछि temple authority ले dress etiquette सम्बन्धी अनुरोध सार्वजनिक गरेको हो।

रिपोर्टअनुसार Kongobu-ji लगायतका क्षेत्रमा bilingual sign र leaflet वितरण सुरु गरिएको छ। Sleeveless top, short skirt तथा अत्यधिक छोटो shorts लगाएर आउने visitor लाई sacred space को सम्मान गर्न आग्रह गरिएको बताइएको छ।

चेतावनी Okunoin सम्म विस्तार गरिएको छ, जहाँ Buddhist founder Kukai eternal meditation मा रहेको धार्मिक विश्वास छ। केही अवस्थामा staff ले tourist लाई प्रत्यक्ष रूपमा cover-up गर्न अनुरोध गर्न सक्ने बताइएको छ।

समर्थकहरूले धार्मिक स्थलमा स्थानीय संस्कृति र सम्मान कायम गर्न यस्तो कदम आवश्यक भएको बताएका छन्। तर आलोचकहरूले जापानको अत्यधिक गर्मीमा tourist माथि dress restriction कडा हुन सक्ने तर्क गरेका छन्।

...

🇯🇵 🎌 ✅  Answer  कुन  हो  साथीहरू  भन्नुस्  त  ,   comment  गर्नुस् ।।  Choose  the  right  answer  and   comment ।।     ...
24/05/2026

🇯🇵 🎌 ✅ Answer कुन हो साथीहरू भन्नुस् त , comment गर्नुस् ।। Choose the right answer and comment ।। .. 🎌 🇯🇵 💕 👍 ❤️ ✅ 🎉 🇳🇵 .

23/05/2026

😂🤣😂🤣😂🤣

🇯🇵 🎌 ✅ 👍 China  सँग  प्रतिस्पर्धा  गर्न  Japan  को  ठूलो  तयारी ,  आफ्नै  Drone  उत्पादनमा  जोड ।  Japan  का  रक्षा  मन्...
23/05/2026

🇯🇵 🎌 ✅ 👍 China सँग प्रतिस्पर्धा गर्न Japan को ठूलो तयारी , आफ्नै Drone उत्पादनमा जोड ।

Japan का रक्षा मन्त्री Shinjiro Koizumi ले देशभित्रै drone उत्पादन प्रणाली बलियो बनाउनुपर्ने बताएका छन् । Nagoya मा drone निर्माता कम्पनी Prodrone भ्रमणपछि उनले सुरक्षा र रक्षा क्षेत्रमा विदेशी आपूर्तिमाथिको निर्भरता घटाउनुपर्ने बताएका हुन् ।।

Japan ले विशेषगरी चीनको drone बजारमा बढ्दो प्रभावलाई ध्यानमा राख्दै घरेलु उत्पादन क्षमता विस्तार गर्न खोजिरहेको छ । रिपोर्टअनुसार विश्व drone बजारको ७० % भन्दा बढी हिस्सा Chinese कम्पनीहरूको नियन्त्रणमा छ ।

रूस – युक्रेन युद्धपछि आधुनिक युद्धमा drone को भूमिका झन् महत्वपूर्ण बनेको भन्दै Japan ले कम लागतका उच्च क्षमतायुक्त drone उत्पादन , maintenance system र supply chain बलियो बनाउने योजना अघि बढाइरहेको छ ।।

Japan ले civilian technology लाई military क्षेत्रमा पनि उपयोग गर्ने रणनीति बनाइरहेको बताइएको छ । यसलाई Japan को आर्थिक सुरक्षा र भविष्यको रक्षा रणनीतिसँग जोडेर हेरिएको छ । . . . 🎌 🇯🇵 ✅ ❤️ 💕 🥰 👍 .

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Jaymani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share