Fmradiolink

Fmradiolink Its your official Website platform

हाम्रो बारे :
एफ.एम.रेडियो लिङ्क एउटा प्राइभेट कम्पनी हो । तर यसले आम सञ्चार माध्यम जुन संचालनमा रहेका छन् हो तिनै सञ्चार माध्यमहरुको आर्थिक स्तर र सामाजिक उत्तर दायित्यका लागि सञ्चार माध्यमहरुलाई मदत गर्ने कार्य गर्दछ ।
एफ.एम.रेडियो लिङ्क प्रा. लि. ले सञ्चालनमा रहेका विभिन्न सञ्चार माध्यम र समुदायलाई मध्यनजर गरि अनलाई सफ्टवयर ल्याएको छ । जुन सफ्टवयरको माध्यमले स्थानिय नागरिक आफु अनुकुलका सञ्चार

माध्यममा भुक्तानि गरि वा निशुल्क रुपमा समाचारका स्रोत, जानकारी, सुचना र विज्ञापन प्रशारण गराउन सक्ने छन् ।
अहिले संसारमा विभिन्न सञ्चार माध्यम र अनलाइन प्रविधिको विकास निकै तिब्र रुपमा हँुदै गइरहेको छ । तर विभिन्न देशका फरक फरक ठाँउ बाट संचालन भइरहेका ठुला साना सञ्चार माध्यमहरु दिन प्रतिदिन आर्थिक चपेटामा परिरहेको खबर हामि सबैले पाइरहेको छौ ।
हामिले सञ्चार माध्यम लाई आर्थिक तथा सामाजिक रुपमा बलियो बनाउन र सामाजिक उत्तरदायित्व बहन गर्न दिर्घकालिन योजना भएका कार्यक्रमहरु लाई प्रोत्साहन गर्नुपर्छ भनि रहेका छौ ।
कम्पनीले एफ. एम. रेडियोहरु लाई मध्यनजर गरि एफ.एम. रेडियोहरुका लागि डेस्कटप सफ्टवेयर, स्रोताहरु र सरकारी तथा गैरसरकारी संघ संस्था र प्राइभेट ठुला तथा साना कम्पनी र आम नागरिकहरुका लागि मोबाइल अप्लिकेशन, र www.fmradiolink.com बेव साइटको माध्यमल बाट आफु अनुकुल सञ्चार माध्यममा निशुल्क वा स–शुल्क रुपमा समाचारका स्रोत, जानकारी, सुचना र विज्ञापन प्रशारण गर्न सक्ने प्रविधिको विकास गरेको छ ।
हामि सँग आवद्ध भएका सञ्चार माध्यम तथा स्रोताहरु, सरकारी तथा गैरसरकारी संघ संस्था र प्राइभेट ठुला साना कम्पनी र आम नागरिकले भुक्तानि वा कुनै प्रयोजनका लागि कुनै सञ्चार गृह वा सञ्चार गृहका प्रतिनिधिहरु सँग सम्पर्क गरिरहनु पर्दैन हामिले सजिलोका लागि एउटा अनलाइन पैसा पाउन तथा पठाउन मात्र नभइ विभिन्न दैनिक जिवनमा आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने माध्यम इसेवा लाई सहकार्य गरेका छौ ।

15/03/2026
कपिलवस्तु–३ मा शाहको बाजी, रास्वपा दोस्रो
07/03/2026

कपिलवस्तु–३ मा शाहको बाजी, रास्वपा दोस्रो

कपिलवस्तु, २३ फागुन ।  कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह...

विदेशी हस्तक्षेपले तात्यो चुनाव: शाहको प्रचारमा भारतीय पूर्व मन्त्री
02/03/2026

विदेशी हस्तक्षेपले तात्यो चुनाव: शाहको प्रचारमा भारतीय पूर्व मन्त्री

कपिलवस्तु, १८ फागुन ।  अभिषेक प्रताप शाहले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कपिलवस्तु–३ मा आफ्नो पक्षमा मत...

https://fmradiolink.com/site/buddhasanchar/news-details/4767/2026-02-23
23/02/2026

https://fmradiolink.com/site/buddhasanchar/news-details/4767/2026-02-23

निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि तीव्र बनेको छ । गाउँ–गाउँमा...

19/02/2026

कपिलवस्तु, ७ फागुन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान...

कनोडियाको घरदैलो कार्यक्रम ; पक्षमा जनताको बलियो समर्थन
18/02/2026

कनोडियाको घरदैलो कार्यक्रम ; पक्षमा जनताको बलियो समर्थन

कपिलवस्तु, ६ फागुन । नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरेंद्र कुमार...

कपिलवस्तु–३ मा परियारको लहर, पुराना दलहरू दबाबमा
18/02/2026

कपिलवस्तु–३ मा परियारको लहर, पुराना दलहरू दबाबमा

कपिलवस्तु, ६ फागुन । कपिलवस्तु क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार चिन्ता परियारप्रति जनसमर्थन दिनप्रतिदिन...

शिवराज–१ का विभिन्न गाउँमा एमालेको घरदैलो अभियान तीव्र
17/02/2026

शिवराज–१ का विभिन्न गाउँमा एमालेको घरदैलो अभियान तीव्र

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वीरेन्द्र कुमार...

शिवराज–४ मा उम्मेदवार कनौडियाको घरदैलो तथा भेटघाट तीब्र
16/02/2026

शिवराज–४ मा उम्मेदवार कनौडियाको घरदैलो तथा भेटघाट तीब्र

कपिलवस्तु, ४ फागुन । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर–३ का उम्मेदवार वीरेन्द्र कुमार कनौडियाले नेता तथा...

फागुन ५ को तयारी तीव्रः विप्लव नेतृत्वकाे पार्टी चन्द्रौटामा जनसभा गर्दै
16/02/2026

फागुन ५ को तयारी तीव्रः विप्लव नेतृत्वकाे पार्टी चन्द्रौटामा जनसभा गर्दै

कपिलवस्तु, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले फागुन ५ गते कपिलवस्तुमा मोटरसाइक¥याली आयोजना गर्ने...

एमालेको चुनावी तयारी तीब्र, परिचालन समिति गठनसँगै अभियान घोषणा
15/02/2026

एमालेको चुनावी तयारी तीब्र, परिचालन समिति गठनसँगै अभियान घोषणा

कपिलवस्तु, ३ फागुन । नेकपा एमालेले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर–७ मा वडा भेला तथा निर्वाचन...

घर–घरमा पुग्दै विकासको मार्गचित्र प्रस्तुत गर्दै विश्राम चौधरी
14/02/2026

घर–घरमा पुग्दै विकासको मार्गचित्र प्रस्तुत गर्दै विश्राम चौधरी

कपिलवस्तु, २ फागुन । कपिलवस्तु क्षेत्र नं. १ मा विश्राम प्रसाद चौधरीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।...

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Fmradiolink posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fmradiolink:

Share

Our Story

It is international FM Radio,s platform.