NBS Education

NBS Education NBS News official page for latest education related news

Good Decision: सरकारले आगामी शैक्षिक सत्रदेखि "Earn while you learn " model लागू गर्ने भएको छ। 😮follow for more updates....
14/04/2026

Good Decision: सरकारले आगामी शैक्षिक सत्रदेखि "Earn while you learn " model लागू गर्ने भएको छ। 😮

follow for more updates.

सरकारले विद्यालयमा नैतिक शिक्षा अनिवार्य गर्ने भएको छ ।follow for more updates.
14/04/2026

सरकारले विद्यालयमा नैतिक शिक्षा अनिवार्य गर्ने भएको छ ।

follow for more updates.

नया शैक्षिक बर्षको भर्ना अभियान वैशाख ११ र पठनपाठन वैशाख २१ गतेदेखि सुरु हुने भएको छ। 😮💗photo. AI
10/04/2026

नया शैक्षिक बर्षको भर्ना अभियान वैशाख ११ र पठनपाठन वैशाख २१ गतेदेखि सुरु हुने भएको छ। 😮💗

photo. AI

08/04/2026

Dear SEE Students आजको Optional I exam कस्तो भयो त? 😁

१ महिनामै SEE Result: १ महिनाभित्र Result Publish गर्न CCTV र Police को निगरानीमा Copy Check गर्ने काम भैरहेको छ। 😮
08/04/2026

१ महिनामै SEE Result: १ महिनाभित्र Result Publish गर्न CCTV र Police को निगरानीमा Copy Check गर्ने काम भैरहेको छ। 😮

07/04/2026

SEE मा WhatsApp बाट cheat चो!राउने एक जना शिक्षक सहित ४ जनालाई प्रहरीले प!क्राउ गरेको छ। 😲

07/04/2026

जे पनि गर्छन्!: सुनसरीको इनरुवामा आफ्नै भाउजुको SEE exam नन्दले दिँदै गरेको फेला परेको छ। भने अहिले प्रहरीले दुवै जनालाई नियन्त्रमा लिएको छ। 😐

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना सुरु गर्न विद्यालयहरुलाई नि...
07/04/2026

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना सुरु गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । 🙏

05/04/2026

हप्तामा २ दिन बिदा!: सरकारले भोलिदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । 😲

02/04/2026

राम्रो सँग दिनुहोला!: It's 8 AM & SEE Exam starts now! ❤️

आज बिहीबार विद्याकी देवी सरस्वतीको आशीर्वादले तपाईको दिन शुभ रहोस्। ❤️🙏
02/04/2026

आज बिहीबार विद्याकी देवी सरस्वतीको आशीर्वादले तपाईको दिन शुभ रहोस्। ❤️🙏

01/04/2026

Breaking: SEE Exam सकिएको ३ दिनभित्र Exam लिएकै Centre मा नै Answer Sheet Check गरिने भएको छ। 😲

Address

Kathmandu
44000

Website

Alerts

Be the first to know and let us send you an email when NBS Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category