Mero Share

Mero Share Invest your shelf

11/06/2026

सानिगाड हाइड्रो लि. को आइपीओ असार १ गते बाँडफाँड गरिने भएको छ।

07/06/2026

कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँडको मिति सार्वजनिक गरिएको छ । कम्पनीको आईपीओ बुधबार बाँडफाँड हुने भएको हो ।

06/06/2026

असार १ गतेदेखि लागू हुने गरि Demat Account खोल्दा अब राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य रुपमा चाहिने भएको छ ।

05/06/2026

सोपान फार्मास्युटिकल्स लिमिटेड (SOPL) को साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको शेयर दोस्रो बजारमा जेठ २५ गतेदेखि कारोबारमा आउने भएको छ।

04/06/2026

माउन्ट एभरेष्ट पावरको IPO असार ३ गते देखि बिक्रि खुल्ला गरिने भएको छ।

30/05/2026

सरकारले Capital Gain Tax बढाउने भए पछि IPO मात्रै भर्ने दोस्रो बजारमा Fully Enter गरिनसकेका लगानीकर्ताले बल्लतल्ल कहिलेकाहीँ IPO पर्ने त्यसमा पनि १०% Tax तिर्नु पर्ने भन्दै आलोचना गर्न थालेका छन् ।

29/05/2026

● यस अघीका सरकारहरुले करको बिषयमा अन्यौल राखेको पुँजीगत लाभकर (CGT) नै अन्तिम कर घोषणा !

● आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा कर छुट !

● एनआरएनलाई पूँजीबजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृती, लगानीको लेखाकंन र नाफा फिर्तालाई सहज व्यवस्था गर्ने घोषणा !

● NEPSE को पुनर्संरचना गरेर Intraday Trading, Short Selling जस्ता उपकरण सुरू गर्ने घोषणा !

25/05/2026

भोलि बिहान ११ बजे बाँडफाँड हुने स्नो रिभर्स लिमिटेडको IPO

24/05/2026

एभरेष्ट कलर लि.को आइपीओ जेठ २२ गते देखि २७ गते सम्म सर्वसाधारणका लागि बिक्रि खुल्ला गरिने भएको छ ।

22/05/2026

स्नो रिभर्स लिमिटेडको आइपीओ जेठ १२ गते मंगलबार बाँडफाँड गरिने भएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mero Share posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share