MA म NI नि

MA म  NI नि Unearthing Silenced Voices

श्रमलाइ हामी school मा ल्याउँछौ। कस्तो शिक्षा बनाउँछौ भने हामी विद्यार्थीलाई टमाटर रोप्न लगाउँछौ, निर्माण र आविष्कार सिक...
23/02/2026

श्रमलाइ हामी school मा ल्याउँछौ। कस्तो शिक्षा बनाउँछौ भने हामी विद्यार्थीलाई टमाटर रोप्न लगाउँछौ, निर्माण र आविष्कार सिकाउछौ। विद्यार्थीले खेतमा रोगको टमाटर फल्यो भने पास होइन भने फेल।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकाछन। उनिविरुद्धको मुद्दामा पहिलो तार...
17/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकाछन। उनिविरुद्धको मुद्दामा पहिलो तारिखका लागि मंगलबार पार्टीका केही नेता कार्यकर्तासहित पुगे हुन। स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए।

゚viralシ

अमेरिकी सेनाको टुडिखेलमा परेड।
15/02/2026

अमेरिकी सेनाको टुडिखेलमा परेड।

रास्वपाको  यस्ता छन् 'मुख्य वाचा'1️⃣१२ लाख नयाँ रोजगारी सिर्जना।2️⃣सहकारी र लघुवित्त, मिटर ब्याज शोषणको अन्त्य । 3️⃣15हज...
15/02/2026

रास्वपाको यस्ता छन् 'मुख्य वाचा'

1️⃣१२ लाख नयाँ रोजगारी सिर्जना।
2️⃣सहकारी र लघुवित्त, मिटर ब्याज शोषणको अन्त्य ।
3️⃣15हजार मेगावाट विद्युत जडित क्षमता पुर्‍याउने।
4️⃣ प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने।
5️⃣३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण।
6️⃣सरकारी कार्यालयमा कतै पनि लाइन बस्नु नपर्ने व्यवस्था।
7️⃣ विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकारको व्यवस्था।
8️⃣२०४६ सालदेखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठन।

तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला!

प्रधानमन्त्री सुशिला कार्की शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नु भएको छ ।
15/02/2026

प्रधानमन्त्री सुशिला कार्की शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नु भएको छ ।

13/02/2026

Gagan Thapa.
゚ ゚viralシ

13/02/2026

प्रधानमन्त्री सुशीला कार्की।

गुल्मीमा रवि लामिछाने र सागर ढकाल एकैसाथ।
13/02/2026

गुल्मीमा रवि लामिछाने र सागर ढकाल एकैसाथ।

बालेनलाई लक्षित गर्दै ओलीको टिप्पणी : काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने आँट किन नगरेको ?
10/02/2026

बालेनलाई लक्षित गर्दै ओलीको टिप्पणी : काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने आँट किन नगरेको ?

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when MA म NI नि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category