20/11/2025
सिमरामा जेनजी युवा र प्र'हरीबीच झ'डप, स्थिति त'ना'वग्र'स्त
सिमरामा Gen Z युवा र एमाले कार्यकर्ता बीच को झग'डाले उग्र रूप लिएपछि बारा जिल्ला प्रशासनले सिमरा एयरपोर्ट लगायत केही स्थानमा १२:३० बजे देखि बेलुका ८:०० बजे सम्मको लागि कर्फ्यु आदेश जारी गरेको छ ।