Active kapil

Active kapil music

21/05/2026

मधेशमा पछिल्लो समय लागुऔषधको समस्या निकै गम्भीर बन्दै गएको छ। सीमावर्ती क्षेत्रमा भारत पुगेर लागुऔषध सेवन गर्ने प्रवृत्ति बढ्दो छ भने ११/१२ वर्षकै किशोरहरू समेत यसको असरमा पर्न थालेका छन्।
हामीले विभिन्न स्कुल तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि लागुऔषधको कारोबार र प्रयोग झन् बढिरहेको महसुस भइरहेको छ। युवामा रिस, आवेग र बदलाको भावना बढ्दै जानु समाजका लागि चिन्ताको विषय बनेको छ।
यसतर्फ सम्बन्धित निकायले सूक्ष्म अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न जरुरी छ। यदि अहिले नै नियन्त्रणतर्फ ध्यान नदिने हो भने समाज अझ असुरक्षित बन्न सक्छ।
आउनुहोस्, सबै मिलेर मधेशलाई सुरक्षित बनाऔं, युवालाई सही बाटोमा अघि बढाऔं। 🙏

🚨 सुचना !!!  सुचना !!!  सुचना !!! 🚨
20/05/2026

🚨 सुचना !!! सुचना !!! सुचना !!! 🚨

लहान–१५ स्थित राजदेवी मन्दिर मा गत बैशाखमा सम्पन्न विशेष पूजामा कति आम्दानी र खर्च भयो? हेर्नुहोस् विस्तृत विवरण।
19/05/2026

लहान–१५ स्थित राजदेवी मन्दिर मा गत बैशाखमा सम्पन्न विशेष पूजामा कति आम्दानी र खर्च भयो? हेर्नुहोस् विस्तृत विवरण।

“डीजे बजाउने कार्यलाई व्यवस्थित तथा नियन्त्रण गर्न सम्बन्धित सबैमा सूचना।”
14/05/2026

“डीजे बजाउने कार्यलाई व्यवस्थित तथा नियन्त्रण गर्न सम्बन्धित सबैमा सूचना।”

26/04/2026

सिराहा बरियारपट्टिमा सशस्त्र प्रहरीका डीएसपी विजय हमालको व्यवहारलाई लिएर अहिले गम्भीर प्रश्न उठिरहेका छन्। सर्वसाधारणलाई जथाभावी गाली गर्ने, सबैलाई “तस्कर” भनेर आरोप लगाउने, र बिहारी नम्बर प्लेट तथा स्पोर्ट बाइक चढ्नेहरूमाथि एकै नजरले शंका गर्ने शैलीले सुरक्षा निकायको कार्यशैलीमै प्रश्न खडा गरेको छ।
यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो पनि तीव्र रूपमा भाइरल भइरहेको छ। तर उक्त भिडियोको वास्तविकता के हो, त्यो भने आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। सम्बन्धित निकायबाट स्पष्ट छानबिन र धारणा सार्वजनिक हुन अझै बाँकी छ।

PM Narendra Modi आइतबारको अत्यन्त व्यस्त तालिकाबीच पश्चिम बंगालका चारवटा र्‍यालीहरू सम्हाल्दै, झारग्राममा पुगेपछि स्वादि...
19/04/2026

PM Narendra Modi आइतबारको अत्यन्त व्यस्त तालिकाबीच पश्चिम बंगालका चारवटा र्‍यालीहरू सम्हाल्दै, झारग्राममा पुगेपछि स्वादिलो झालमुरीको आनन्द लिन पाएँ।

समान शिक्षा कि जबरजस्ती नियम?सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमै — कस्तो लाग्यो?ठीक ✅ कि बेठीक ❎
19/04/2026

समान शिक्षा कि जबरजस्ती नियम?
सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमै — कस्तो लाग्यो?
ठीक ✅ कि बेठीक ❎

18/04/2026

“गारिको –गारिको सेटिङमा जन्ताको झोल चेकिङ मा

17/04/2026

माननीय Shiv Yadav, सिराहा क्षेत्र नं. २ बाट निर्वाचित जनप्रतिनिधि

14/04/2026

“सुदन गुरुङलाई बोल्न आउँदैन भन्छन्,
तर कामले बोल्ने मान्छे कहिल्यै कमजोर हुँदैन।

14/04/2026

“८४ को लक्ष्य ८२ मै पुरा भयो !
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना
सभापतिज्यू Rabi Lamichhane ज्यू।”

Address

Siraha
Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Active kapil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share