17/11/2022
नमस्ते! एउटा प्रश्न सोध्न चाहन्छु, तपाईं आफ्नो screen time सबैभन्दा बढी कहाँ बिताउनुहुन्छ?🤔 video हेर्दैनै, हैन त ? Motion animation video एक complete package हो जसमा सबै आवश्यक जानकारीका साथै मनोरञ्जन पनि समावेश गर्न सकिन्छ ।☺️
९०% ग्राहकहरू अनुसार, product videoले उनीहरुलाई खरिद गर्ने निर्णयमा मद्दत गर्दछ र product video प्रयोग गर्ने seller's को कम्पनीको sales राजस्व वार्षिक 49% दरले छिटो व्रिद्दी हुन्छ |
त्यसोभए किन motion animation साथ अफ्नो व्यवसायको प्रोत्सान नगर्ने ? आजै
video बनाउनका लागि तल दीएको न. मा सम्पर्क गर्नु होस् वा हामीलाई message गर्नु होस् |☺️
✆ 9825802747