Arthasamaya

Arthasamaya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arthasamaya, kusunti, Lalitpur.
(2)

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा परितोष पौड्याल विजयी
23/05/2026

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा परितोष पौड्याल विजयी

आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० ड...
23/05/2026

आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना देखिएको छ। यी प्रदेशका तराईका भू-भागमा यस अवधिमा मध्यम तातो लहर (Heat wave) को समेत सम्भावना रहेको छ।
त्यसैले, अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ। साथै, यस विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत अनुरोध छ।
PMO Nepal हेलो गृह मन्त्रालय

23/05/2026

बारामा यसरी उद्दार गरियो रास्वपाका सांसदहरुलाइ!
#अर्थसमय

जेठ १४ गते बिहीबार बकर इद बिदा
22/05/2026

जेठ १४ गते बिहीबार बकर इद बिदा

सरकारले गर्‍यो सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का, प्रदेश र स्थानीय तहलाई पनि परिपत्र
21/05/2026

सरकारले गर्‍यो सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का, प्रदेश र स्थानीय तहलाई पनि परिपत्र

21/05/2026

युवतीको विषयमा के भने सुधन गुरुङले !!! हेर्नुस् पूरा भिडियो

सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, विद्युतीय गाडी पनि दर्ता नहुने
21/05/2026

सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, विद्युतीय गाडी पनि दर्ता नहुने

21/05/2026
हेटौंडा जाने बाटोमा अचम्मको एक्लो घरकाठमाडौंको दक्षिणकालीमाथि हुमानेभन्ज्याङ्ग भएर हेटौंडा जाने बाटोमा एउटा रित्तो घर दे...
21/05/2026

हेटौंडा जाने बाटोमा अचम्मको एक्लो घर

काठमाडौंको दक्षिणकालीमाथि हुमानेभन्ज्याङ्ग भएर हेटौंडा जाने बाटोमा एउटा रित्तो घर देखिन्छ । सडकको छेउमा चार तले ठूलो घर छ । जसमा तीन वटा सटर रहेको छ । तर,त्यहाँ कोही बस्दैन । घर वरपर जान पनि सर्वसाधारण डराउँछन् ।

स्थानीयका अनुसार त्यो घर एक धनी व्यापारीको हो । परिवारसँग बस्दै आएका उनी कहाँ गायब भए ? कसैलाई थाहा छैन । सो घर खरिद गर्न आएको व्यक्ति एक सातामै पागलजस्तै भएको स्थानीयको भनाइ छ । राति ९ बजेर ४३ मीनेटमा चौथो तलाको झ्यालमा एक महिलाले हात हल्लाउँदै तल हेर्ने गरेको स्थानीयको भनाइ छ ।

झ्याल र ढोका बन्द भएतापनि कहिलेकाहीं बत्ती बालेको देखिने अनिश तामाङ्ग बताउँछन् ।

21/05/2026

एजुकेसन कन्सल्टेन्सीमा छापा मारेपछि व्यवसायी त्रसित, बरामद गरेको पासपोर्ट र डिभाइस के गर्छ प्रहरीले?

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, एसएसपी सन्तोष खड्का

यी समस्याग्रस्त २० वटा सहकारी संस्थामा वचत राख्नु भएको छ भने फिर्ता लिन सप्रमाण समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिको क...
21/05/2026

यी समस्याग्रस्त २० वटा सहकारी संस्थामा वचत राख्नु भएको छ भने फिर्ता लिन सप्रमाण समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिको कार्यालयमा सम्पर्क गर्नुहोला। फोन ईमेल र वेबसाईटको विवरण सूचनाको पुछारमा छ। यो लिष्टमा नभएकाहरूको सम्बन्धमा स्थानीय जिल्ला प्रहरीको कार्यालयमा वचत फिर्ता लिन निवेदन दिनुहोला।

Address

Kusunti
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Arthasamaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arthasamaya:

Share