Vianet Internet User's Group Nepal

Vianet Internet User's Group Nepal solution for all internet users

संसार भरी Data Security को लागी   प्रयोग गर्छन तर नेपालमा चै त्यही VPN बाट बैङ्क खाता मात्र हैन बैङ्क नै असुरक्षित भयो भ...
19/11/2023

संसार भरी Data Security को लागी प्रयोग गर्छन तर नेपालमा चै त्यही VPN बाट बैङ्क खाता मात्र हैन बैङ्क नै असुरक्षित भयो भन्छन हैट !!

Data Security को लागी VPN सबै भन्दा राम्रो सुरक्षित हुन्छ !! तपाई ले Online मा के के चलाउनु हुन्छ आवश्यक पर्यो बने ISP वा सरकाले ति सबै Data message निगरानी गरी रहेको हुन्छ गर्न सक्छ !! VPN को प्रयोग ले तपाई को गोपनियत् थप बढाउँछ !!

जस्तै खुल्ला चौरमा बस्नु विधा VPN Internet चलाउनु हो भने घर भित्र बस्नु VPN चलाउनु जस्तै हो !!

विभीन्न बैङ्क Office ले आफ्नो data security को लागी VPN Firewalls प्रयोग गरेका हुन्छ ।

तपाई ले Playstore बाट High rating भयको नाम चलेका राम्रो VPN free मा download गरी निर्धक्क चलाउन सक्नु हुन्छ ।

बाट paid VPN Key समेत खरीद गर्न सकिन्छ जुन सस्तो र अझ धेरै Server's छान्न सक्नु हुन्छ ।

13/02/2023

अव Internet नचले मा ISP ले क्षेतीपुर्ती दिनु पर्ने भएको छ ।

वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहेको बेलामा  बिना सूचना मैदानमा हेलिकप्टर अवतरण गरेपछि स्थानी...
19/01/2023

वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहेको बेलामा बिना सूचना मैदानमा हेलिकप्टर अवतरण गरेपछि स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई कुटेका छन् ।

म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो ।प्लेन खस्नेबि...
15/01/2023

म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो ।

प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।

चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।

म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें ।

सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।

मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो ।

घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् ।

प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।

पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे ।

अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।

      Full Specifications Place of Origin: Guangdong, ChinaProcessor: Amlogic S905L2OS: Android7.1USB: USB 2.0 * 2Produc...
16/12/2022

Full Specifications

Place of Origin: Guangdong, China

Processor: Amlogic S905L2
OS: Android7.1
USB: USB 2.0 * 2
Product Name: New design STB Amlogic chipset S905 with best playing performance
Operation System: Android 7.1
CPU: Quad Core ARM Cortex-A53
Model Number: IM69
GPU: Mali-450 5-Core GPU
Certification: ce
Brand Name: none
Processor Core: Quad Core
ROM: 8GB EMMC
WARRANTY: 1 year warranty for hardware and lifetime waranty for software
Ethernet: 1 x 10/100MBps
Support Resolution: 4k
4K: support 4K@60fps
Features: Full new raw materials 16bit
WiFi: 2.4+5G dual wifi,802.11n 2.4G/5GHz
RAM: 1GB DDR3

Product Name
Factory Custom Design Set Top Box Original Chipset Amlogic S905L2 Medium Player with WiFi BT Android TV Box
Model
IM69
OS
Android 7.1
CPU
Amlogic S905L2 Quad Core ARM Cortex A53
GPU
Mali-450 5-Core GPU
RAM
1GB DDR3
ROM
8GB EMMC
Wifi
2.4G/5G
Support
Support USB, pre-install APK
Certification
CE, Rohs, and Health test reports, safe shipment reports, etc..
Accessories
Power adapter, HDMI cable, A/V cable, Gift box, Remote controller
Network Function
Neflix, Vudu, Skype chatting, Picasa, Flicker, Youtube, Facebook, Online movies, etc
Language
English French German Spanish Italian etc multilateral languages
Image
HDJPEG,BMP,GIF,PNG,TIF
Audio
1.Supports MP3, AAC, WMA, RM, FLAC, Ogg and programmable with 7.1/5.1 down-mixing
2.Built-in serial digital audio SPDIF/IEC958 input/output and PCM input/output
3.Built-in TDM/PCM/I2S ports with TDM/PCM
4.Mode up to 384kHz x32bits x8ch or96kHz x32bitsx32ch and I2S mode up to 384kHz x32bits x8ch
5.Digital microphone PDM input with programmable CIC, LPF&HPF, support up to 8DMICs
6.Built-in stereo audio DAC
7.Supports concurrent dual audio stereo channel output with combination ofanalog+PCM orI2S+PCM
Interface
1*DC: 12V/1A
2*USB: USB 2.0 * 2
1*AV OUT: 480i/576istandard definition output
1*TFCARD: Support 4GB/8GB/16GB/32GB 1*DC
1*RJ45: EthernetInterface; Support 10/100Mbps
1*HDMI: HDMI2.1, SupportHDMI CEC, dynamic HDR, and HDCP2.2,4Kx2K@75 max resolution output.

25/08/2022

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Vianet Internet User's Group Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vianet Internet User's Group Nepal:

Share