31/10/2024
Lucid Works परिवारको तर्फबाट तिहारको सबैलाई हार्दिक मंगलमय शुभकामना। आज धनकी देवी लक्ष्मीको पूजा गर्दै घरभरि उज्यालो र समृद्धिको कामना गरिन्छ। लक्ष्मीले तपाईका आगामी वर्षहरूमा धन, समृद्धि, र हरेक कार्य पूरा होस् भन्ने शुभकामना छ।