Explore Lele Visit Lele

Explore Lele Visit Lele Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Explore Lele Visit Lele, Social Media Agency, lele lalitpur, Lalitpur.

"खेलमा जान्नेले जीत्छ।"आज सम्पन्न गोदावरी नगरपालिका वडा स्तरीय मेयर कपको फाइनल खेलमा शानदार जित हासिल गर्न सफल गोदावरी  ...
31/01/2026

"खेलमा जान्नेले जीत्छ।"
आज सम्पन्न गोदावरी नगरपालिका वडा स्तरीय मेयर कपको फाइनल खेलमा शानदार जित हासिल गर्न सफल गोदावरी वडा नं. ५ का सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना। खेलाडीहरूको मेहनत, समर्पण र टिमवर्कले लेलेको शान अझै उच्च बनाएको छ। यो जितले भविष्यका खेलाडीहरूलाई पनि प्रेरणा मिल्नेछ।
वडा अध्यक्ष मिलन सिल्वाल ज्यूद्वारा खेलाडीहरूलाई
आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्न सक्ने हौसला , शुभ कामना र भलाकुसारीकासाथ कार्यक्रमा हार्दिक धन्यबाद ज्ञापन गरियो ।

लेलेको शान र गौरव प्रहरी क्षेत्रमा उदयमान अद्भुत नक्षत्र दिलिप घिमिरे ज्युलाई हार्दिक बधाई तथा शुभकामना        नेपाल प्र...
08/01/2026

लेलेको शान र गौरव प्रहरी क्षेत्रमा उदयमान अद्भुत नक्षत्र दिलिप घिमिरे ज्युलाई
हार्दिक बधाई तथा शुभकामना
नेपाल प्रहरीको गरिमामय संगठनमा प्रहरी उपरीक्षक पदबाट प्रहरी बरिष्ठ उपरीक्षक (SSP) पदमा बढुवा सिफारिसमा पर्न सफल हुनु भएकोमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु।

15/09/2025

लेले मनोरम तथा ऐतिहाँसिक, धार्मिक साँस्कृतिक,पुरातात्त्विक एवम विविधताले भरिएको पावन भूमिमा कृषि उपज निरन्तरता

28/08/2025

*** हार्दिक निमन्त्रणा ***
विश्व शान्तिका लागि लक्ष्य हवन अनुसार
६४ ज्योतिर्लिङ्गहरुको होम तथा हवन गर्ने क्रममा ११ दिन सम्म चल्ने १३ औं चम्पकेश्वर १४ औं रामेश्वर तथा १५ औं कालेश्वर ज्योतिर्लिङ्गहरुको होम तथा हवन कार्यको आज रामेश्वर टीकाभैरब लेलेमा विभिन्न अतिथिज्युहरु ललितपुर जिल्ला समन्वय समितिका सभापति ऋषि फुयाल, बागमती प्रदेश सांसद मिनकृष्ण महर्जन, गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, ६ नम्बर वडा अध्यक्ष बिष्णुमान महर्जन, ९ नम्बर वडा अध्यक्ष आत्माराम थापा ,१० नम्बर वडा अध्यक्ष शेखर न्यौपाने तथा विभिन्न भद्र भलाद्मीज्युहरुको उपस्थितिमा शुभारम्भ

लेलेको शान तथा सेना क्षेत्रका अद्भुत नक्षत्रका धनी नेपाली सेनाको सहायक रथी पदबाट पद्दोन्नती भई उपरथी ( 2star ) हुनुभएकोम...
28/08/2025

लेलेको शान तथा सेना क्षेत्रका अद्भुत नक्षत्रका धनी
नेपाली सेनाको सहायक रथी पदबाट पद्दोन्नती भई उपरथी ( 2star ) हुनुभएकोमा अत्यन्तै सहयोगी,सामाजिक सेवा भावना तथा मिलनसार दाई भोला थापालाई ऐतिहासिक सफलताको लागि हार्दिक सुभकामना ब्यक्त गर्दछु |

20/08/2025

*** हार्दिक निमन्त्रणा ***
लेले तिलेश्वरधाममा लोक कल्याणार्थ विश्व शान्तिका लागि लक्ष्य हवन हुदैछ, श्रदालु भक्तजनहरुमा हार्दिक निमन्त्रणा।

19/08/2025

हार्दिक निमन्त्रणा

17/08/2025

लेलेका भक्तजनहरू
हर्षोल्लासका सहित
कृष्ण रथ यात्रामा नाचगान

17/08/2025

छुट्टै पहिचान
लेलेमा
कृष्ण रथ यात्रा

11/08/2025

नेवार राज्य भएको
ऐतिहासिक एवम पौराणिक शहर रिङ्गापुर लेलेमा रोपाई जात्राको छुट्टै रौनकता

Address

Lele Lalitpur
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Explore Lele Visit Lele posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share