Routine Of Nawalparasi

Routine Of Nawalparasi News for public helpings

समय सँगै हराएर गए पुराना साधनहरू ।समय फेरियो, प्रविधि फेरियो, तर यी पुराना बाटो र बयलगाडासँग जोडिएका यादहरू कहिल्यै फेरि...
21/04/2026

समय सँगै हराएर गए पुराना साधनहरू ।

समय फेरियो, प्रविधि फेरियो, तर यी पुराना बाटो र बयलगाडासँग जोडिएका यादहरू कहिल्यै फेरिएनन्। आधुनिकताको दौडमा हामीले धेरै कुरा पायौँ होला, तर त्यो शान्त र सरल जीवनको आनन्द कतै हराए जस्तो लाग्छ। 🌾🐂
#तराई #बयलगाडा #पुरानोयाद

Address

Nawalparasi East
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share