सत्य तथ्य समाचार

सत्य तथ्य समाचार नयाँ रोचक मनोरंजन सुचना सम्पुर्ण इन्फर्मेसनको लागि पेज सङ्ग जोडिनु होला धन्यवाद स्वागत छ तपाइँ हरु लाई मेरो पेज मा ��

12/08/2026

यस्तो दु:खद जिबन कसैलाई जिउन नपरोस धन्यवाद मानव सेवा आश्रम 😭😭😭

यता फेरि अर्कै स्वाद छ बरै रोचक कमेडी ।
12/08/2026

यता फेरि अर्कै स्वाद छ बरै रोचक कमेडी ।

धन्यवाद सरकार जनता ढुक्क छन😂 सत्य तथ्य समाचार Arjun Thapa
12/08/2026

धन्यवाद सरकार जनता ढुक्क छन😂
सत्य तथ्य समाचार Arjun Thapa

चार महिनामा बदलिएको तस्बिर फर्क के छुटाउनु भयो सत्य तथ्य समाचार
10/08/2026

चार महिनामा बदलिएको तस्बिर फर्क के छुटाउनु भयो
सत्य तथ्य समाचार

09/08/2026

पोखरा यो ठाउँ को को जानू भाको छ ।
सत्य तथ्य समाचार

पश्चिमी नाइजरमा दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृ-त्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
09/08/2026

पश्चिमी नाइजरमा दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृ-त्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

पश्चिमी नाइजरमा दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।नाइज.....

ग्यास सकिएको एक हप्तासम्म पनि नपाएपछि एकजना विद्यार्थीले इलेक्ट्रिक जगमै मासु र गाजर उसिनेर खाएका छन् । काठमाडौंमा डेरा ...
09/08/2026

ग्यास सकिएको एक हप्तासम्म पनि नपाएपछि एकजना विद्यार्थीले इलेक्ट्रिक जगमै मासु र गाजर उसिनेर खाएका छन् । काठमाडौंमा डेरा गरेर पढ्दै गरेका ती विद्यार्थी भन्छन्: बिहान बाहिर होटलमा खान्छु, राति यही जगमा तरकारी उसिनेर खान्छु । जुन पसलमा सोधेपनि ग्यास छैन भन्छन् । कहिले सम्म यस्तै गर्नुपर्ने हो थाहा छैन । सरकारले यस्ता कुरा छिटै समाधान गरिदिए हुन्थ्यो । 🥺

अनौठो घटना  आफुलाई खेल हेर्न निमन्त्रणा नदिएको भन्दै फाइनल खेल चलिरहेको बेला ट्र्याक्टर चालकले क्रिकेटको पिच जोतेर बिगार...
19/04/2026

अनौठो घटना आफुलाई खेल हेर्न निमन्त्रणा नदिएको भन्दै फाइनल खेल चलिरहेको बेला ट्र्याक्टर चालकले क्रिकेटको पिच जोतेर बिगारिदिएका छन् । यो घटना भारतको हो । 😳

एकताका 'के पाइस् नेपाली? - केरा!' गीत खुब चल्यो। ठिटाठिटीहरू कसैका कुरा चित्त नबुझे 'केरा जस्तो गफ' भन्थे/छन्। अहिले आएर...
19/04/2026

एकताका 'के पाइस् नेपाली? - केरा!' गीत खुब चल्यो। ठिटाठिटीहरू कसैका कुरा चित्त नबुझे 'केरा जस्तो गफ' भन्थे/छन्। अहिले आएर केराको बजारभाउ यसरी बढ्यो कि- Delete गरिसकेको हलिमुङ्ग्रे केराको फोटो समेत Restore गरेर पोष्टिनु परेको छ। 😳

Moral: Every dog has its day! सबैको समय आउँछ।

Question: तर आउँछ चाहिँ कहिले? आफूले उत्पादन गरेको केराको उचित मूल्य कृषकले कहिले पाउँछ? ग्राहकले गुणकारी फल केरा सस्तो दाममा किनेर खान कहिले पाउँछ? त्यति हुन कृषि बजारमा बिचौलिया निषेध कहिले हुन्छ?

कि- रिमालको 'आमा त्यो आउँछ? हो बा, त्यो आउँछ!' कविता सम्झिएर थचक्क बसिदिने हो? वा, 'केरा टर्रो छ' भनेर बाउँठिएर हिडिदिने हो?

संयोग भनौं- यो केराको तस्बिर माननीय कृषिमन्त्री Geeta Chaudhary को घरको आडैमा खिचिएको हो। कृषक परिवारकी माननीयले यो स्टेइटस पढ्लिन्? माथिको Question मा काम गर्लिन्? तर कहिले? 🤔

सत्य तथ्य समाचार

सक्छ त अब कसैले 😯 दुर्गा प्रसाईं भन्छन:  म सँग सु'न छैन तर उपहार पाएको सु'नको लौ'रो चाई छ।
19/04/2026

सक्छ त अब कसैले 😯 दुर्गा प्रसाईं भन्छन: म सँग सु'न छैन तर उपहार पाएको सु'नको लौ'रो चाई छ।

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when सत्य तथ्य समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सत्य तथ्य समाचार:

Shortcuts

Share