Funny World Nepal

Funny World Nepal This Page Provide Latest News to Our Audience . Official page of News & Media. Funny World Nepal . THANK YOU !
(1)

26/08/2026

४,५ पटक सम्मा कार्यालय धाउँदा पनि C.D.O ले केसको वास्तै न-गर्दिए पछि ।

25/08/2026

९ लाख भन्दा बढी पैसा दिँदा पनि काम गर्दिएनन् ।

24/08/2026

प्रधानमन्त्री बालेन र गृह मन्त्री सुदनलाई बोलाउँदै न्याय गुहार्दै सोझासाझा जनता देखिएन् ।

23/08/2026

दरिन्दाहरुले ३ वर्षीया बालिकालाई समेत बलात्कार गरेर ज्यानै लिए पछि ।

22/08/2026

३ वर्षीय गरिमा चौधरीलाई मारेर राखेको घर भेटियो ।

22/08/2026

लगभग १० लाख रुपैयाँ C.D.O ले घुस रकम खाए पछि । जिल्ला प्रमुख नै घुस्याहा, भ्रष्टचार भए पछि ।

21/08/2026

खाली खुट्टा २० दिन हिडेर लघुवित्त पीडित न्याय माग्न काठमाण्डौ पुगे पछि ।

19/08/2026

३२ लाख ऋण लिएर १८ लाख तिरी सक्दा पनि लघुवित्त पीडित मै परियो ।

17/08/2026

कर्जा लिएर पूरै तिर्दा पनि, दिएको Blank चेक राखेर Blackmail गरेर मर्ना बाध्य नै बनाई दिए पछि ।

16/08/2026

यथार्थ देखाउँदा पार्टीको झोलेले पत्रकारलाई डराउने, धम्काउने गर्दै ।

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Funny World Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category