04/06/2026
कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र महता मध्यस्थ कर्ताको भूमिका निर्वाह गर्दै कैलाली को गेटा मा रहेको आँखा अस्पताल मा कर्मचारी र प्रशासन बीच भइरहेको विवाद लाई दुवै पक्ष राखी संवाद र सहमतिका माध्यमबाट समस्या समाधान को पहल गरीएको छ....