फलेवासी वशिष्ठ भुषाल धनन्जय रिजाल कुल पुजा स.समिति

  • Home
  • Nepal
  • Nawalpur
  • फलेवासी वशिष्ठ भुषाल धनन्जय रिजाल कुल पुजा स.समिति

फलेवासी वशिष्ठ भुषाल धनन्जय रिजाल कुल पुजा स.समिति स्था.२०५२

24/08/2026
01/08/2026
वशिष्ठ आश्रम ट्रस्टको तर्फबाट हार्दिक श्रद्धाञ्जलीहार्दिक श्रद्धाञ्जलीवशिष्ठ आश्रम ट्रस्ट परिवारलाई अत्यन्त दुःखका साथ थ...
07/07/2026

वशिष्ठ आश्रम ट्रस्टको तर्फबाट हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली
वशिष्ठ आश्रम ट्रस्ट परिवारलाई अत्यन्त दुःखका साथ थाहा भएको छ कि आदरणीय एवं पूजनीय व्यक्तित्व पं. हेमराज भुषालज्यू को असामयिक देहावसान भएको खबरले हामी सम्पूर्णलाई मर्माहत बनाएको छ।
उहाँले समाज, परिवार तथा धार्मिक–सांस्कृतिक क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदान सधैं स्मरणीय रहनेछ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त सम्पूर्ण भुषाल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।
दिवंगत आत्माले वैकुण्ठवासी भई परम शान्ति प्राप्त गरून्।
ॐ शान्तिः शान्तिः शान्तिः।
वशिष्ठ आश्रम ट्रस्ट परिवार
गैडाकोट -१ -जजुवा

भावपुर्ण श्रद्धाञ्जली 🙏पर्वत,बागलुङ बाट २०२४ सालमा चितव, भ.म.न.पा ५ नारायणपुर बसाई सराई गर्नु भएका हाम्रा पुर्व यस वशिष्...
19/05/2026

भावपुर्ण श्रद्धाञ्जली 🙏
पर्वत,बागलुङ बाट २०२४ सालमा चितव, भ.म.न.पा ५ नारायणपुर बसाई सराई गर्नु भएका हाम्रा पुर्व यस वशिष्ठ आश्रम ट्रस्टका सं.सदस्य श्री बिष्णु प्रसाद पंगाली ज्यु कि ममतामयी माता (स्व.अगन्धर पंगाली पत्नी) धार्मिक,शान्त स्वभाव,सामाजिक कार्यमा अगाडी रहदै आउनु भएकी ममतामयी माता हामी सबैकी हजुर-आमा आस्थाकी धरोहर, ममताकी स्रोत, प्रिय आमा नन्दकली पंगालीको मिति २०८३/०१/२९ गते १०० बर्षको उमेरमा बिहान २:२८ बजे दुःखद स्वर्गारोहणले हामी वशिष्ठ आश्रम ट्रष्ठ का परिवारलाई अत्यन्त मर्माहत र स्तब्ध भएका छौं उहाँले जीवनभर बाँड्नुभएको माया,आशीर्वाद,त्याग र सम्झनाहरू सधैं हाम्रो मनमा जीवित रहनेछन्। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै आत्माको वैकुण्ठ वासको कामना गर्दै परिवार,ईष्ट-मित्र,छर-छिमेक बन्धु-बान्धव लाई यो पिडा सहन सक्ने शक्ति हाम्रा कुलदेवी देवताले प्रदान गरुण ! भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं
वशिष्ठ आश्रम ट्रष्ट परिवार
गैडाकोट १ जजुवा

पर्वत जिल्ला फलेवास न.पा.पिता छविलाल भुसाल र माता बसन्धरी भुसालको कोख बाट १९९६ श्रावण १५ गते जन्मनु भएका दुई छोरा मध्ये ...
09/05/2026

पर्वत जिल्ला फलेवास न.पा.पिता छविलाल भुसाल र माता बसन्धरी भुसालको कोख बाट १९९६ श्रावण १५ गते जन्मनु भएका दुई छोरा मध्ये जेष्ठ छोरा स्व.गजाधर भुसालको यही २०८३बैशाख २२गते चितवन साबिक मेघौली गा.बि.स.वडा नं.७ हाल भ.म.न.पा. वार्ड नं.२७ मा स्थाई बसोवास गर्दै आउनुभएको अत्यन्तै मिलनसार, धार्मिक,सामाजिक एवं यस वशिष्ठ आश्रम ट्रष्ठका सदस्य रहनुभएका व्यक्तित्व स्व.गजाधर भुसाल ज्यु को निधनले हामी कुल मन्दिर परिवार स्तब्ध र दुखी भएका छौं,यस्तो दु:खद घडीमा परिवार एवं आफन्त,इष्टमित्र,छर-छिमेकमा
धर्य-धारण गर्ने शक्ति कुल-देवताले प्रदान गरुण भन्दै मृत आत्माको शान्तीको कामना का साथै बैकुण्ठको बासको कामना गर्दछौं हार्दिक श्रद्धाञ्जली 👏
वशिष्ठ आश्रम ट्रष्ट परिवार
गैंडाकोट १ जजुवा

आज २०८३ बैशाख १८ गते कुलपुजामा  ८० बर्ष पुग्नुभएका वृद्ध आमा-बा हरुलाई दोसल्ला ओडाएर सम्मान गर्दै प्रमुख अतिथि कावासाोती...
01/05/2026

आज २०८३ बैशाख १८ गते कुलपुजामा ८० बर्ष पुग्नुभएका वृद्ध आमा-बा हरुलाई दोसल्ला ओडाएर सम्मान गर्दै प्रमुख अतिथि कावासाोती नगर-पालीका मेयर बिष्णु प्रसाद भुसाल तथा कार्य समिति झलक!

Address

Gaindakot-1 , Jajuwa
Nawalpur

Website

Alerts

Be the first to know and let us send you an email when फलेवासी वशिष्ठ भुषाल धनन्जय रिजाल कुल पुजा स.समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share