19/07/2026
मेस्सी एक्ला लडाकु: अर्जेन्टिनाको बिर्सनलायक रात
तिमीले जित्नुपर्ने सबै थोक जितिसकेका थियौ मेस्सी, तर तिम्रो टिम यसरी धर्मराउला र यति कमजोर प्रदर्शन गर्ला भन्ने कसैले सोचेका थिएनन्। फुटबल ११ जनाको खेल हो, यहाँ मेस्सी एक्लैले मात्र के नै गर्न सक्थे र!
अन्ततः, स्पेन विरुद्धको खेलमा अर्जेन्टिनाले एउटा लज्जास्पद हारको सामना गर्नुपर्यो।
#खेलको निराशाजनक तथ्याङ्क:
टार्गेट प्रहार: ०
जम्मा सट (Shots): २
फाउल (Fouls): २४
पहेंलो कार्ड: ५ 🟨
रातो कार्ड: १ 🟥
#नतिजा: खाली हात
यो खेलको अन्त्यसँगै अर्जेन्टिनाले : न कुनै ट्रफि, न गोल्डेन बुट। न उत्कृष्ट गोलकिपर वा उत्कृष्ट खेलाडीको अवार्ड, न त एउटै खेलमा म्यान अफ दि म्याच नै।
#हारभित्रको एउटा जित
सबै थोक गुमाए जस्तो लागे पनि, विश्वकपको फाइनलसम्म पुगेर उपविजेता (सेकेन्ड) हुनु आफैमा एउटा ठूलो उपलब्धि र जित हो। खेलको नतिजा जे भए पनि तिम्रो जादु र कडा मिहिनेत सधैं प्रशंसनीय रहनेछ।
बधाई छ मेस्सीलाई! Leo Messi