12/10/2026
नेपालको चर्चित स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म ‘खेलरो’ ले आफ्नो सेवामा अब नेपाली क्रिकेटलाई पनि समावेश गरेको छ।
सफ्टनेपद्वारा विकसित यो नि:शुल्क प्लेटफर्ममा खेलप्रेमीहरूले नेपाली क्रिकेटका खेलहरूको सम्भावित नतिजा अनुमान गरी अंक कमाउन र लिडरबोर्डमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
Join the circle, Link to Khelro group: https://www.khelro.com/groups/join/NC6GG3NQ