नेपाल निजामती कर्मचारी युनियन,ओखलढुङ्गा

  • Home
  • नेपाल निजामती कर्मचारी युनियन,ओखलढुङ्गा

नेपाल निजामती कर्मचारी युनियन,ओखलढुङ्गा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल निजामती कर्मचारी युनियन,ओखलढुङ्गा, Advertising agency, .

2082 साल फागुन 21 गते सम्पन्न निर्वाचनमा ओखलढुङ्गा जिल्लाबाट नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेलज्यूलाई   #रुख चिन्...
21/01/2026

2082 साल फागुन 21 गते सम्पन्न निर्वाचनमा ओखलढुङ्गा जिल्लाबाट नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेलज्यूलाई #रुख चिन्हमा मतदान गरि अत्याधिक बहुमतले विजय गराईदिन हुन नेपाल निजामती कर्मचारी युनियन, ओखलढुङ्गाको तर्फबाट जितको शुभकामना व्यक्त गर्दछौं।

जनताको विश्वास र समर्थनका साथ तपाईंले लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागिता जनाउनु भएको यस महत्वपूर्ण यात्रामा सफलता प्राप्त गर्नु हुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। तपाईंको नेतृत्व क्षमता, इमानदारी र प्रतिबद्धताले ओखलढुङ्गा जिल्लाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा जनसेवामा सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने अपेक्षा लिएका छौं।

नेपाल निजामती कर्मचारी युनियन सधैं राष्ट्रसेवा, कर्मचारी हित संरक्षण र जनमुखी प्रशासनको पक्षमा प्रतिबद्ध रहँदै आएको संस्थाको रूपमा तपाईंको उम्मेदवारीलाई उच्च सम्मान गर्दै निर्वाचनमा विजयी भई जनताको विश्वासको प्रतिनिधित्व गर्न सक्नुहोस् भन्ने हार्दिक कामना गर्दछौं।

यस निर्वाचन यात्रामा तपाईंको स्वास्थ्य, साहस, सफलता तथा उज्ज्वल भविष्यको कामना गर्दै पुनः एकपटक जितको शुभकामना व्यक्त गर्दछौं।

नेपाल निजामती कर्मचारी युनियन
ओखलढुङ्गा

22/05/2025
आज मिति २०८१।०१।०८ गतेका दिन संघीय निजामती सेवा ऐन यथासिघ्र जारी गर्न ११ बुदे  माग पत्र सहित ओखलढुुङ्गा जिल्लाका प्रमुख ...
21/04/2025

आज मिति २०८१।०१।०८ गतेका दिन संघीय निजामती सेवा ऐन यथासिघ्र जारी गर्न ११ बुदे माग पत्र सहित ओखलढुुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यू मार्फत प्रतिनिधि सभाका सम्माननीय सभामुख ज्यूलाई संयुक्त ट्रेड युनियनको तर्फबाट ज्ञापन-पत्र बुझाइयो ।

कमल खडका
सचिव
नेपाल निजामती कर्मचारी यूनियन
जिल्ला कार्य समिति ओखलढुङ्गा

21/04/2025

आज मिति २०८२ साल बैशाख ८ गते श्री प्रमुख जिल्ला अधिकारी ज्यु लाई निजामती ऐनको सम्बन्धमा संयुक्त ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको हुनाले निजामती कर्मचारी युनियनका विभिन्न तहमा रहनु भएका समस्त कर्मचारीहरुलाई आज १:०० बजे जिल्ला प्रशासन कार्यालय ओखलढुङगामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति परिवार ओखलढुङ्गा ।

नेपाल निजामती कर्मचारी युनियन,ओखलढुङ्गा को दोस्रो बैठक विविध निर्णय गरि सम्पन्न गरियो ।
22/03/2025

नेपाल निजामती कर्मचारी युनियन,ओखलढुङ्गा को दोस्रो बैठक विविध निर्णय गरि सम्पन्न गरियो ।

19/03/2025

केन्द्र ,प्रदेश र जिल्ला कार्य समिति र यूनियनमा आब्बद सम्पुर्ण मा मिति 2081/12/09 गते 11:30 बजेका दिन निजामति कर्मचारि यूनियनको मिटिङ बस्ने कार्यक्रम भएकोले यहा हरु सम्पुणमा अनिवार्य उपस्थितको लागि सादर निमन्त्रणा गर्दछु(कमल खडका जिल्ला कार्यसमिति सचिव)

Address


Website

Alerts

Be the first to know and let us send you an email when नेपाल निजामती कर्मचारी युनियन,ओखलढुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share