बगनासकाली -६ न्यूज नेटवर्क

  • Home
  • Nepal
  • Palpa
  • बगनासकाली -६ न्यूज नेटवर्क

बगनासकाली -६ न्यूज नेटवर्क Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बगनासकाली -६ न्यूज नेटवर्क, Social Media Agency, Palpa.

बगनासकाली-६ को समाचार, सूचना, रिपोर्ट, कार्यक्रम, दुर्घटना, राजनीतिक, सामाजिक, शिक्षा तथा स्थानिय खबरहरू साथै आसपासका विभिन्न खबर तथा देश- विदेशका खबरहरुको जानकारीका लागि सधैं अपडेट रहनुहोस्।

✅ साँचो खबरको साथ
✅ स्थानिय आवाज
✅ जिम्मेवार पत्रकारिता

जानकारी मुलक सन्देश ================मिर्गौला रोगीलाई सरकारले ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहायता दिने निर्णय गरेको ...
23/07/2025

जानकारी मुलक सन्देश
================

मिर्गौला रोगीलाई सरकारले ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहायता दिने निर्णय गरेको छ। यसले असाध्य रोग लागेका बिरामीको उपचारमा राहत पुग्ने सरकारको विश्वास छ। यस्तै क्यान्सर, मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले एक लाख रुपैयाँ उपचार खर्च पाउने भएका छन् ।

23/07/2025

खानीगाउँ देखि दैलातुङ्ग जाने मोटर बाटो कालोपत्रे को काम हुँदै गर्दाको भिडियो

23/07/2025

बगनासकली गाउँ पलिका वार्ड न.६ यम्घा को बृत्तचित्र

08/07/2025

बगनासकाली गाउँ पालिका को वृत्तचित्र

सूचना  सूचना सूचना !!!
04/07/2025

सूचना सूचना सूचना !!!

सूचना  सूचना  सूचना !!!
03/07/2025

सूचना सूचना सूचना !!!

02/07/2025

हेर्नुहोस् थाइराइड रोग के हो?

02/07/2025

यतिबेला गाउँघर तिर रोपाइँको चहलपहल छ है हजुर।
मानो रोपेर मुरि फलाउने तयारी भइरहेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ)२०८१ नतिजामा बगनासकाली  गाउँ पालिका  जिल्लामै  प्रथम -------------------------------------...
02/07/2025

माध्यमिक शिक्षा परीक्षा (एसइइ)२०८१ नतिजामा बगनासकाली गाउँ पालिका जिल्लामै प्रथम
-----------------------------------------

पाल्पा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा बगनासकाली गाउँपालिका उत्तिर्ण प्रतिशतका आधारमा जिल्ला प्रथम भएको छ । दुई नगरपालिका र ७ गाउँपालिकालाइ उत्तिर्ण प्रतिशतका आधारमा उछिन्दै बगनासकाली गाउँपालिका प्रथम भएको हो ।

नतिजाको आधारमा बगनासकाली गाउँपालिकाले ७७.८५ प्रतिशत अंक प्राप्त गरि प्रथम भएको हो ।

सीता मावि र दर्लमडाँडा माविको नतिजा भने सत प्रतिशत आएको बगनासकाली गाउँपालिकाकाले जानकारी गराएको छ।

Address

Palpa

Website

Alerts

Be the first to know and let us send you an email when बगनासकाली -६ न्यूज नेटवर्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share