Chokmagu A Revolution

Chokmagu A Revolution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chokmagu A Revolution, Advertising agency, Phidim.

29/11/2024

चोकमागु भने शब्द जस्तै केही जनता भएको रे
सबैले पार्टी पार्टी भन्दै हिन्छन रे
के पार्टी भन्दा ठूलो समाज हो ?

सुबास तुम्बापो ( काङ्सोरे ) चोकमागुको एक बुद्धिजीवी ब्यक्तिमा पर्दछ तर चोकमागुको आम जनताले उहालाई कहिले चिन्ने कोशिस गर्...
26/11/2024

सुबास तुम्बापो ( काङ्सोरे ) चोकमागुको एक बुद्धिजीवी ब्यक्तिमा पर्दछ तर चोकमागुको आम जनताले उहालाई कहिले चिन्ने कोशिस गर्नु भएन । एक पटक वडा अध्यक्षमा विजय गर्नु होस र हेर्नू होस विकास कस्तो हुन्छ , चोकमागुको जनतालाई न्याय कसरी दिने र किसानलाई कसरी प्रोत्साहन गर्ने भनेर तपाईहरुलाई देखाउनु हुनेछ ।

26/11/2024

तपाईंको विचारमा विकास भनेको के हो ?

25/11/2024

चोकमागुमा दिगो विकास कसरी गर्न सकिन्छ ।

Address

Phidim

Website

Alerts

Be the first to know and let us send you an email when Chokmagu A Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share