श्री सातकन्या देबी तमु समाज, उपल्लो चरागाउं पोखरा ।

  • Home
  • Nepal
  • Pokhara
  • श्री सातकन्या देबी तमु समाज, उपल्लो चरागाउं पोखरा ।

श्री सातकन्या देबी तमु समाज, उपल्लो चरागाउं पोखरा । क्व्होलासोथार गाउँ पालिका वडा नं - ७ ,
हाल पोखरा -१३ कास्की, Shree Satkanya Devi tamu samaj

क्व्होलासोथार गाउँ पालिका वडा नं ७ उपल्लो चरागाउ निबासी (साइंला)दूध बहादुर बिकको अचानक स्वास्थ्यमा समस्य आइ गण्डकी असपता...
03/07/2026

क्व्होलासोथार गाउँ पालिका वडा नं ७ उपल्लो चरागाउ निबासी (साइंला)दूध बहादुर बिकको अचानक स्वास्थ्यमा समस्य आइ गण्डकी असपताल पोखरामा उपचार गराइ रहेको छ , उहांको शिघ्र स्वास्थ्य लाभको कामना सहित श्री सातकन्या देबी तमु समाज उपल्लो चरागाउ पोखरको तर्फबाट नगद रु पांच हजार सहयोग गरिएको छ । परिवारको आर्थिक आबस्था कमजोर भएकोले थप उपचारमा आर्थिक समस्या भएको हुनाले सम्पुर्णमा सहयोगको लागि समेत आपिल गर्दछु ।

28/06/2026

हाम्रो समाजको अत्यन्त सकृया सदस्य श्री लिलिजङ गुरुङको सुपुत्री जुनदेबी गुरुङ अल्पायुमै असमायिक निधनको खबरले सिंगो समाज नै मर्माहित छौं , यस दुखद घडिमा शोक सन्तप्त परिवारमा धैर्य धारणा गर्ने क्षमता भगवानले प्रदान गरुन । भोलि मिति २०८३ असार १५ गते बिहान १० बजे पछि अन्त्यस्टी गरिने जानकारी गराउदै मृतात्माको चिर शान्तिको कामना गर्दछु ।

श्री सातकन्या देवि तमु समाज, उपल्लो चरागाउ पोखराकी घांटुनि सजनी गुरुङ लाई आज परेको जन्म दिनको शुभकामना ।
14/06/2026

श्री सातकन्या देवि तमु समाज, उपल्लो चरागाउ पोखराकी घांटुनि सजनी गुरुङ लाई आज परेको जन्म दिनको शुभकामना ।

श्री सातकन्या देवि तमु समाज उपल्लो चरागाउ पोखराका सह कोषाध्यक्ष Ratna Gurung ( आइत माया गुरुङ ) लाई आज परेको जन्म दिनको ...
11/06/2026

श्री सातकन्या देवि तमु समाज उपल्लो चरागाउ पोखराका सह कोषाध्यक्ष Ratna Gurung ( आइत माया गुरुङ ) लाई आज परेको जन्म दिनको लाखौं लाख शुभकामना ।

31/05/2026

को को छुट्यो ? क कस्ले नाम भन्न बिर्सियो होला रमाइलो छ ।

समाजको अबलोकन भ्रमणका तस्बिर हरु  ।
30/05/2026

समाजको अबलोकन भ्रमणका तस्बिर हरु ।

30/05/2026

यति खेर लुम्ले गेटमा अनुमती लिंदै सबै जना ।

30/05/2026

समाजको अबलोकन भ्रमण ।

श्री सातकन्या देबि तमु समाज चरागाउँ पोखराकी निबर्तमान आमा समुहका अध्यक्ष एबम बर्तमान बरिस्ठ सल्लाहकार दूध कुमारी गुरुङला...
28/05/2026

श्री सातकन्या देबि तमु समाज चरागाउँ पोखराकी निबर्तमान आमा समुहका अध्यक्ष एबम बर्तमान बरिस्ठ सल्लाहकार दूध कुमारी गुरुङलाई जन्म दिनको लाखौं लाख शुभकामना ।

घांटु नाच समापन कार्यक्रम २०८३ बैशाख , १८, १९ र २० गते ।
26/05/2026

घांटु नाच समापन कार्यक्रम २०८३ बैशाख , १८, १९ र २० गते ।

Address

Pokhara/13 Kaski
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when श्री सातकन्या देबी तमु समाज, उपल्लो चरागाउं पोखरा । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share