Sagun E-Marketing

Sagun E-Marketing Online Marketing
Facebook Advertiser
Entrepreneur

नेपाली भाषामै विश्वको चर्चित फाइनान्सियल क्षेत्र फरेक्स ट्रेडिङको बारेमा नेपालीमा जान्ने अवसर हामीले यहाँको माझमा लिएर आ...
18/06/2021

नेपाली भाषामै विश्वको चर्चित फाइनान्सियल क्षेत्र फरेक्स ट्रेडिङको बारेमा नेपालीमा जान्ने अवसर हामीले यहाँको माझमा लिएर आएका छौ ।

तपाईले फरेक्स बारेमा सुन्नुभएको छ वा छैन । यदि छैन भने यो अवसर तपाईको लागि छ ।

थाहा हुने अवसर मात्र नभई काम गर्ने अवसर पनि तपाईको लागि छ ।
विस्तृत जानकारीको लागि म्यासेजमार्फत सम्पर्कमा जोडिन सक्नुहुनेछ ।

05/04/2021

अल्टिमेट फेसबुक मार्केटिङ कोर्समा हजुरहरुले के सिक्न पाउनुहुन्छ र यस बाट कसरी आम्दानी गर्न सक्नुहुन्छ ?🤔
👇
१) अल्टिमेट फेसबुक मार्केटिङ कोर्स खाली समयमा अनलाईनमा केहि गर्न चाहनुहुने मानिसहरुको लागी एउटा राम्रो कोर्स हो जहाँ तपाईंले काम सिक्ने र आम्दानी गर्ने दुवै अवसर पाउनुहुन्छ । 😄

२) अल्टिमेट फेसबुक मार्केटिङ कोर्स सिकेर तपाईंले कुनै पनि एउटा व्यवसायलाई डिजिटल तरिकाले फेसबुक द्वारा प्रमोट गरेर धेरै गाह्रक अघी पुराउन सक्नुहुन्छ जुन एकदमै फाइदाजनक हुनेछ । 🖥️

३) तपाईंले अल्टिमेट फेसबुक मार्केटिङ कोर्स लाई एफिलिएट मार्केटिङ पनि गर्न सक्नुहुन्छ जहाँ तपाईंले एउटा कोर्स बेच्दा कम्पनीले तपाईंलाई ४१% कमिसन पनि दिनेछ ।💰

यदि हजुरहरू पनि आफ्नो बिजनेशलाई फेसबुक मार्केटिङ सिकेर अझ राम्रो बनाउन खोज्दै हुनुहुन्छ र एफिलिएट मार्केटिङ सम्बन्धि काम गर्न चाहनुहुन्छ भने म्यासेज मार्फत जोडिन सक्नुहुन्छ ।📩

केहि गर्न नखोज्ने मान्छेलाई भागयले पनि साथ दिदैन । ✅➖हजुर केहि गर्न खोज्दै हुन्हुन्छ ?🤔➖𝐎𝐧𝐥𝐢𝐧𝐞मा केहि गर्न चाहनुहुन्छ ? ...
04/04/2021

केहि गर्न नखोज्ने मान्छेलाई भागयले पनि साथ दिदैन । ✅

हजुर केहि गर्न खोज्दै हुन्हुन्छ ?🤔

𝐎𝐧𝐥𝐢𝐧𝐞मा केहि गर्न चाहनुहुन्छ ? एउटा 𝐩𝐚𝐫𝐭 𝐭𝐢𝐦𝐞 वा 𝐟𝐮𝐥𝐥 𝐭𝐢𝐦𝐞 अन्लाइनमा दिन सक्नुहुन्छ भने हजुरको लागी धेरै सिक्ने र त्यस्को साथसाथै कमाउने अवसरहरु मिल्ने छ ।💸

𝐔𝐥𝐭m𝐢𝐦𝐚𝐭𝐞 𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐢𝐧𝐠 र 𝐅𝐨𝐫𝐞𝐱 𝐭𝐫𝐚𝐝𝐢𝐧𝐠 सिक्न एक्दम इच्छुक मानिसहरुले मलाई 𝐦𝐞𝐬𝐬𝐚𝐠𝐞 गर्न सक्नुहुन्छ ।🗨️

तपाईंले यो बारे सिक्नु अघी 𝐟𝐫𝐞𝐞 𝐭𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠को सुबिधा पनि गरिन्छ ।अब आझै बाट अन्लाइनमा अलिकती समय दिएर अघी बढौं ।🤝

ULTIMATE FACEBOOK MARKETING COURSE मा हजुरहरुले के सिक्न पाउनुहुन्छ र यस बाट कसरी आम्दानी गर्न सक्नुहुन्छ ?🤔 १) Ultimate...
20/03/2021

ULTIMATE FACEBOOK MARKETING COURSE मा हजुरहरुले के सिक्न पाउनुहुन्छ र यस बाट कसरी आम्दानी गर्न सक्नुहुन्छ ?🤔

१) Ultimate facebook marketing course खाली समयमा अनलाईनमा केहि गर्न चाहनुहुने मानिसहरुको लागी एउटा राम्रो course हो जहाँ तपाईंले काम सिक्ने र आम्दानी गर्ने दुवै अवसर पाउनुहुन्छ । 😄
〰️
२) Ultimate facebook marketing course सिकेर तपाईंले कुनै पनि एउटा business लाई डिजिटल तरिकाले facebook द्वारा promote गरेर धेरै customer अघी पुराउन सक्नुहुन्छ जुन एकदमै फाइदाजनक हुनेछ । 🖥️
〰️
३) तपाईंले Ultimate facebook marketing courseलाई affiliate marketing पनि गर्न सक्नुहुन्छ जहाँ तपाईंले एउटा course बेच्दा company ले तपाईंलाई ४१% commission% commission पनि दिनेछ ।💰
〰️
अब सिक्ने हैन त Ultimate facebook marketing course ? ढिलो नगरि मलाई message गर्नुहोस । हाम्रो हरेक दिन देउसोको २ बजे ZOOM मा भेटघाट हुनेछ जहाँ तपाईंले यस बारे अझ बढी कुरा सिक्न पाउनुहुनेछ । धन्यवाद ! 👐

फेसबुकमा कती जती समय दिनुहुन्छ दिनमा हजुरहरुले ? मैले दिनमा २ देखी ४ घण्टा फेसबुकमा दिने गर्छु र यसको सक्दो लाभ उठाउने प...
04/03/2021

फेसबुकमा कती जती समय दिनुहुन्छ दिनमा हजुरहरुले ? मैले दिनमा २ देखी ४ घण्टा फेसबुकमा दिने गर्छु र यसको सक्दो लाभ उठाउने प्रयास गर्दछु । फेसबुक भनेको म्यासेज गर्नुलाई मात्र नभएर धेरै कुराहरु सिक्नको लागी पनि अति आवश्यक कुरा हो । यदी हजुरहरु पनि फेसबुकमा केहि नयाँ सिप सिकेर, मेहेनत गरेर आम्दानी गर्न खोज्दै हुन्हुन्छ भने हजुरहरु सामु हामीले Ultimate Facebook Course लिएर आएको छौ । खाली समय केहि नयाँ कुरा सिकौ र संगै अघी बढौं । ✨

यो video एकपटक अवश्य पनि हेरिदिनु होला ☺️
Link :

Elite Version: Fiverr Training Here : https://www.bitly.com/anujeliteStart Your Business...

फेसबुकबाट पनि हामीले धेरै कामहरु गर्न सक्छौ । तपाई आफ्नो व्यापार लाई फेसबुकको माध्यमबाट प्रचार प्रसार गरेर तपाईको बिजनेश...
25/02/2021

फेसबुकबाट पनि हामीले धेरै कामहरु गर्न सक्छौ ।
तपाई आफ्नो व्यापार लाई फेसबुकको माध्यमबाट प्रचार प्रसार गरेर तपाईको बिजनेशको सेल्स बढाउन चाहानुहुन्छ भने यो कोर्ष लिएर अघि बढ्न सक्नुहुनेछ । अथबा, तपाई खालि हुनुहुन्छ र तपाई कुनै इन्टरनेटमा अवसर खोज्दै हुनुहुन्छ भने पनि तपाई यो कोर्षबाट अघि बढ्न सक्नुहुनेछ ।
विस्तृत जानकारीको लागि म्यासेजमार्फत सम्पर्कमा जोडिन सक्नुहुनेछ ।

INTERNET MARKETING👨‍💻No previous experience needed. Learn with us😊Are you ?🤔1) Looking for an extra income besides your ...
24/02/2021

INTERNET MARKETING👨‍💻

No previous experience needed. Learn with us😊

Are you ?🤔

1) Looking for an extra income besides your normal job?

2) Someone who enjoys talking to people and listening to their needs?

3) Interested in Sales and you need to a platform to experience with?

4) Looking to start a business with a low investment?💸

5) Interested in using social media to promote your business?

Be curious! Find out if this is for you!🤵

It's never too early or too late to bring your dreams to reality 🙌

Message me now to know more details 👋 I'm here to guide you 😊

सफलताको पछी नभाग्नुहोस ।कुनै महत्वोपुर्ण कामको लागी आफ्नो जिवन समर्पित गरिदिनुहोस ।सफलताले आफै तपाईको पाऊ चुम्ने छ ।✅😄➖त...
21/02/2021

सफलताको पछी नभाग्नुहोस ।कुनै महत्वोपुर्ण कामको लागी आफ्नो जिवन समर्पित गरिदिनुहोस ।सफलताले आफै तपाईको पाऊ चुम्ने छ ।✅😄

तपाईंलाई के लाग्छ ?🤔

ईन्टरनेटबाट काम गरी एक सफल marketer हुन चाहनुहुन्छ ? मेहेनत गर्न तयार हुनुहुन्छ ? जिन्दगी बदल्दिने मौकाहरु छ ईन्टरनेट मा ।मात्र तपाई तयार हुन्हुन्छ त हामी सँग काम गर्न ? हुन्हुन्छ भने मलाई म्यासेज गनुहोस् ।अझै धेरै मनमा लागेका कुराहरु सोध्नुहोस् र हामिसँग जोडिएर काम गर्न सक्नुहुन्छ ।समयको उपयोग गर्नुहोस् ।📥⏲️

जब एउटा ढोका बन्द हुन्छ,तब अर्को ढोका खुल्छ ।तर धेरैजसो हामीले त्यही बन्द भएको ढोकातिर हेरेर पश्चाताप मानिरहन्छौँ र खुला...
07/09/2020

जब एउटा ढोका बन्द हुन्छ,
तब अर्को ढोका खुल्छ ।
तर धेरैजसो हामीले त्यही बन्द भएको ढोकातिर हेरेर पश्चाताप मानिरहन्छौँ र खुला भएको ढोकालाई देख्दैनौं।" 😌💯

हरेक सफलताको पछाडी १ % प्रेरणाले काम गरेको हुन्छ भने ९९ % तपाईंको परिश्रमको पसिनामा निर्भर हुन्छ । ✅➖हजुर online marketi...
17/08/2020

हरेक सफलताको पछाडी १ % प्रेरणाले काम गरेको हुन्छ भने ९९ % तपाईंको परिश्रमको पसिनामा निर्भर हुन्छ । ✅

हजुर online marketing बारे हजुरहरु के सोच्नुहुन्छ ? यसमा सम्लग्न भएपछी तपाईंको आम्दानी आफै हुन्छ ?कतिपय मनिसहरु यस्तै गलत कुराहरु सोचेर आउनुहुन्छ र मेहनत नगरी पैसा कमाउने तरिका भन्दिनुस भन्दा मलाई अचम्म लाग्छ ।यदी तपाईंलाई थाहा छ भने मलाई पक्का भन्न नबिर्सिनु है त !☺️🙌

अब त्यस्तो कुरा गर्न छोडौँ र मेहनत गर्न सुरु गरौँ ।मेहनत गर्नुभन्दा पनि पहिला सुरु गर्न अति आवश्यक छ ।सुरु गर्दा पक्का पनि केहि कठिनाइ आउन सक्छ र आउँछ पनि । हामीसँग कुरा गर्नुहोस् र यसबारे अझ बुज्नुहोस् ।🔥

अब फेरी लकडाउन थपिने कुरा छ ।हुन्छ कि हुँदैन, कहिलेसम्म हुन्छ केहि अत्तोपत्तो छैन ।खाली समयलाई उपायोग गर्नुहोस् र यस समयलाई अझ राम्रोसँग बिताउनु है त । 👋

अब हामीले नगरे कसले गर्नी र अहिले नगरे कहिले गर्ने ? 🤔

किन आहिलेको समयमा शिक्षक ,अफिसर ,गृहिणी , बिजनेस ओनरहरुले online marketingमा बढी रुची राख्दै हुनुहुन्छ ?🤔🤔➖१)उहाँहरुले ए...
12/08/2020

किन आहिलेको समयमा शिक्षक ,अफिसर ,गृहिणी , बिजनेस ओनरहरुले online marketingमा बढी रुची राख्दै हुनुहुन्छ ?🤔🤔

१)उहाँहरुले एउटा ९ देखी ५ सम्मको काम पछी पनि घरमा आएर एउटा खाली समयलाई उपायोग गरेर आझ एउटा थप आम्दानी गर्न चाहनुहुन्छ ।✅

२)केहि नयाँ कुरा सिक्न मानिसमा सधै एउटा जिज्ञासा हुन्छ र अहिले lockdownn को बेलामा online marketing हामी नेपालीहरुको लागी एउटा नयाँ बिषय भएका कारण धेरै मनिसहरु जोडिएर काम गर्न चाहनु भएको छ ।💯

३)परिवारबाट टाढा भएर काम गर्दा भिन्न बाधाहरु आउन सक्छन र आउछन पनि । Online Markting गर्दा उहाँहरु परिवार सँग बसेर आफ्नो काम गर्न सक्नुहुन्छ जसले परिवारमा एउटा थप खुशी र उर्जा प्रदान गर्दछ ।🤗

४)उहाँहरुले आफुमा भएको एउटा स्किललाई अन्लाईनमा बेच्न सक्नुहुन्छ र त्यो कसरी सम्भब हुन्छ भन्ने बारे online marketingमा अध्यान गर्न पाउनुहुन्छ ।📚

हजुर पनि केहि नयाँ कुरा सिक्न खोज्दै हुनुहुन्छ ? सुरु गर्न सक्नुभैराको छैन ? चिन्ता लिनु पर्दैन ।तपाई मलाई यसबारे सबै प्रश्न गर्न सक्नुहुन्छ र हामी त्यो पछी सँगै काम गर्न सक्छौ ।🗂️💥

सफलताको पछी नभाग्नुहोस ।कुनै महत्वोपुर्ण कामको लागी आफ्नो जिवन समर्पित गरिदिनुहोस ।सफलताले आफै तपाईको पाऊ चुम्ने छ ।✅😄➖त...
11/08/2020

सफलताको पछी नभाग्नुहोस ।कुनै महत्वोपुर्ण कामको लागी आफ्नो जिवन समर्पित गरिदिनुहोस ।सफलताले आफै तपाईको पाऊ चुम्ने छ ।✅😄

तपाईंलाई के लाग्छ ?🤔

ईन्टरनेटबाट काम गरी एक सफल marketer हुन चाहनुहुन्छ ? मेहेनत गर्न तयार हुनुहुन्छ ? जिन्दगी बदल्दिने मौकाहरु छ ईन्टरनेट मा ।मात्र तपाई तयार हुन्हुन्छ त हामी सँग काम गर्न ? हुन्हुन्छ भने मलाई म्यासेज गनुहोस् ।अझै धेरै मनमा लागेका कुराहरु सोध्नुहोस् र हामिसँग जोडिएर काम गर्न सक्नुहुन्छ ।समयको उपयोग गर्नुहोस् ।📥⏲️

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Sagun E-Marketing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagun E-Marketing:

Share