YK mania

YK mania social activities politics entertainment

आज राप्रपा गण्डकी प्रदेश नव- निर्वाचित अध्यक्ष लगायत अन्य निर्वाचित पदाधिकारी ज्युहरुलाइ बधाइ तथा शुभकामना कार्यक्रम !  ...
10/10/2026

आज राप्रपा गण्डकी प्रदेश नव- निर्वाचित अध्यक्ष लगायत अन्य निर्वाचित पदाधिकारी ज्युहरुलाइ बधाइ तथा शुभकामना कार्यक्रम ! #राधेराधे!!

आज मिति २०८३/०६/२३ गते दिउँसो २ बजे विश्व हिन्दु महासङ्घ कास्किका अध्यक्ष भोला जङ्ग सुबेधी ज्यु को पर्स पोखरा नयाँ बजार ...
09/10/2026

आज मिति २०८३/०६/२३ गते दिउँसो २ बजे विश्व हिन्दु महासङ्घ कास्किका अध्यक्ष भोला जङ्ग सुबेधी ज्यु को पर्स पोखरा नयाँ बजार भुपु चौतारा बाट भित्री बाटो डा.कृष्ण कोइराला को क्लिनिक देखि 3/4 घर माथी बाटोमा खसेको र पछि सिसि क्यामेरा फुटेज चेक गर्दा यो रातो पल्सरमा दुई जनाले भेटेको स्पष्ट देखिएको छ कृपाय ईमानदार पुर्वक सम्बन्धित ब्यक्ति लाई पर्स फिर्ता गर्दिनु हुन अनुरोध छ बाइको नम्बर प्लेट अहिले गोप्य राखेका छौ यदि सम्पर्कमा आउनु भएन भने video सहित नम्बर प्लेट पनि सार्वजनिक गरि सम्बन्धित निकायमा पुगि अनुसन्धान गरिने छ! --भोला जङ्ग सुबेधी:: सम्पर्क न:9856020334! Narayan Gurung Bhola Jung Subedi Bhim Bhandari Pooza RL Shah Thakuri Durga Rana Arjun Khanal Lekh Gurung Arzoon Gurung Mohamad Nur Sukra Raj Adhakari Sunil Thapa Shankar Kharal Sai Chandra Gurung

08/10/2026

राप्रपा गन्डकी प्रदेश अधिवेशन का झलकहरु! #राधेराधे!

राप्रपा गन्डकी प्रदेश अधिवेशन सम्पन्न !नव निर्बाचित अध्यक्ष अर्जुन खनाल ज्युलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना ! #राधे...
08/10/2026

राप्रपा गन्डकी प्रदेश अधिवेशन सम्पन्न !नव निर्बाचित अध्यक्ष अर्जुन खनाल ज्युलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना ! #राधेराधे!

28/09/2026

पोखरा १३ मियाँपाटनमा ब्यापारिहरुको दादागिरी,,फुटपाथमा हिड्ने पैदल यात्रुहरुलाइ सास्ती,,वडा कार्यलय १०० मिटरको दुरिमा हुदा पनि गएन ध्यान ब्यापारले गर्दा बाटो सागुरियो दुर्घटनाको प्रचुर सम्भावना ! # Arzoon Gurung #राधेराधे!!

राप्रपा कास्किका जिल्ला अध्यक्ष Narayan Gurung नगर अध्यक्ष-सचिन जङ्ग थापा लगायतका नेताहरु सक्रिय सदस्यको आबेदन फारम भर्न...
28/09/2026

राप्रपा कास्किका जिल्ला अध्यक्ष Narayan Gurung नगर अध्यक्ष-सचिन जङ्ग थापा लगायतका नेताहरु सक्रिय सदस्यको आबेदन फारम भर्न ब्यस्त!! #राधेराधे!

25/09/2026

पोखरा महेन्द्रपुलको अवस्था एस्तो छ अहिले भारी बर्षा का कारण पार्किङ को स्कुटर ढल्दैछ! #राधेराधे!

25/09/2026

जुफाल बिमानस्थल डोल्पामा सीता एयर आबतरण गर्ने क्रममा टायर यसरी फुत्किएको दृश्य !!सबै यात्रु सकुशल! #राधेराधे!

राप्रपा कास्किका नवनिर्बाचित जिल्ला कार्यसमिति सदस्य ज्यु हरु सबै निर्बाचित सदस्य ज्यु हरुलाइ बधाइ तथा सफल कार्यकालको शु...
24/09/2026

राप्रपा कास्किका नवनिर्बाचित जिल्ला कार्यसमिति सदस्य ज्यु हरु सबै निर्बाचित सदस्य ज्यु हरुलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना ! #राधेराधे!

23/09/2026

Fly dubai को पहिलो नियमित उडानलाइ पोखरामा भब्य स्वागत!! #पोखरा अन्तरास्टृय विमान स्थल चाउथे -14 पोखरा!! #राधेराधे!

Address

Pokhara/13

Website

Alerts

Be the first to know and let us send you an email when YK mania posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed advertising & marketing company?

Share