08/06/2026
धेरै समयदेखि पीडा र तनाव सहँदै आएकी उनले आफ्नो बाटो अलग बनाउने निर्णय गर्दै सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाएकी थिइन्। तर नियतिले उनको त्यो सपना पूरा हुन दिएन। आफ्नै खुसी र आत्मसम्मानका लागि अघि बढ्न खोजेकी ईश्वरीको जीवन दुःखद मोडमा पुग्यो।