23/05/2026
काङ्ग्रेस सभापति गगन थापाले भाद्र २४ गतेको घटनाबारे छानबिनको लागि न्यायिक छानबिन आयोग गठन गर्न र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न अनुरोध गरेका छन् ।
प्रतिपक्ष आवाज नेपाली राजनीति