MAURI परिवार

MAURI परिवार एकता, सेवा र सचेतनाका लागि हाम्रो यात्रा।
साना कामहरूबाट ठूलो परिवर्तन सम्भव छ।
मौरीझैँ जुटौं, समाज बदलौं।✊🏻

हरेक बिहानीले एउटा नयाँ आशा र अवसर लिएर आउँछ। तपाईको दिन शुभ बितोस्!🙏
05/08/2026

हरेक बिहानीले एउटा नयाँ आशा र अवसर लिएर आउँछ। तपाईको दिन शुभ बितोस्!🙏

04/08/2026

" म तपाईंलाई सफलताको सूत्र त दिन सक्दिनँ, तर असफलताको सूत्र चाहिँ पक्का दिन सक्छु: त्यो हो, सबैलाई एकैचोटि खुशी पार्न खोज्नु!"
--हर्बर्ट बेयार्ड स्वाप
शुभ रात्री! 💤

🔥 FIFA WORLD CUP 2026™ FINAL: PREDICT & WIN! 🔥स्पेन विरुद्ध अर्जेन्टिनाको महाभिडन्त! 🇪🇸 🆚 🇦🇷 खेलको सही अनुमान गर्नुहोस् ...
19/07/2026

🔥 FIFA WORLD CUP 2026™ FINAL: PREDICT & WIN! 🔥
स्पेन विरुद्ध अर्जेन्टिनाको महाभिडन्त! 🇪🇸 🆚 🇦🇷 खेलको सही अनुमान गर्नुहोस् र रु २५०० सम्मको नगद पुरस्कार जित्नुहोस्! 💰
👇 सहभागी हुन सजिलो छ:
1️⃣ पोस्टलाई Like र Share गर्नुहोस्।
2️⃣ हाम्रो पेजलाई Follow गर्नुहोस्।
3️⃣ खेल सुरु हुनुअगावै आफ्नो अनुमान Comment गर्नुहोस् (Edited कमेन्ट मान्य हुनेछैन)।

अनुमान गर्नुहोस् र जित्नुहोस्!इङ्गल्याण्ड विरुद्ध अर्जेन्टिना | विश्वकप सेमिफाइनलआज रातीको महाभिडन्तको सही नतिजा अनुमान ...
15/07/2026

अनुमान गर्नुहोस् र जित्नुहोस्!
इङ्गल्याण्ड विरुद्ध अर्जेन्टिना | विश्वकप सेमिफाइनल
आज रातीको महाभिडन्तको सही नतिजा अनुमान गरेर जित्नुहोस् एक आकर्षक गिफ्ट ह्याम्पर!
गिफ्ट ह्याम्पर प्रायोजक:
CS Electronics, दु.न.पा. ४, डकाहा
सहभागी हुने तरिका:
हाम्रो पेजलाई Like & Follow गर्नुहोस्।
तल कमेन्टमा अन्तिम स्कोर अनुमान गर्नुहोस् (जस्तै: England 2 - 1 Argentina)।
र यो पोष्ट Share गर्नुहोस्।
(खेल सुरु हुनु अगाडिको कमेन्ट मात्र मान्य हुनेछ। विजेता लक्की ड्र मार्फत छानिनेछ।)

⚽ अनुमान गर्नुहोस् र जित्नुहोस्! ⚽स्पेन 🇪🇸 विरुद्ध फ्रान्स 🇫🇷 | विश्वकप सेमिफाइनलआज रातीको महाभिडन्तको सही नतिजा अनुमान ...
14/07/2026

⚽ अनुमान गर्नुहोस् र जित्नुहोस्! ⚽
स्पेन 🇪🇸 विरुद्ध फ्रान्स 🇫🇷 | विश्वकप सेमिफाइनल
आज रातीको महाभिडन्तको सही नतिजा अनुमान गरेर जित्नुहोस् एक आकर्षक गिफ्ट ह्याम्पर!
🎁 गिफ्ट ह्याम्पर प्रायोजक:
🏢 CS Electronics, दु.न.पा. ४, डकाहा
सहभागी हुने तरिका:
हाम्रो पेजलाई Like & Follow गर्नुहोस्।
तल कमेन्टमा अन्तिम स्कोर अनुमान गर्नुहोस् (जस्तै: Spain 2 - 1 France)।
र यो पोष्ट Share गर्नुहोस्।
(खेल सुरु हुनु अगाडिको कमेन्ट मात्र मान्य हुनेछ। विजेता लक्की ड्र मार्फत छानिनेछ।)

फिफा विश्वकप २०२६: फिफा वरीयताका शीर्ष ४ टोली इतिहासमै पहिलो पटक सेमिफाइनलमा! 🏆🔥फिफा विश्वकपको इतिहासमा पहिलो पटक विश्व ...
12/07/2026

फिफा विश्वकप २०२६: फिफा वरीयताका शीर्ष ४ टोली इतिहासमै पहिलो पटक सेमिफाइनलमा! 🏆🔥
फिफा विश्वकपको इतिहासमा पहिलो पटक विश्व वरीयताका शीर्ष चार टोलीहरू—फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्गल्याण्ड—सबै सेमिफाइनलमा प्रवेश गर्दै नयाँ कीर्तिमान बनाएका छन्!

आज हुने फ्रान्स र मोरक्को बीचको पहिलो क्वार्टरफाइनल खेलका म्याच अफिसियलहरू!विश्वकपको यो खेल खेलाउन मैदान र VAR कोठा दुवै...
09/07/2026

आज हुने फ्रान्स र मोरक्को बीचको पहिलो क्वार्टरफाइनल खेलका म्याच अफिसियलहरू!
विश्वकपको यो खेल खेलाउन मैदान र VAR कोठा दुवैतर्फका सम्पूर्ण ७ जना अफिसियलहरू अर्जेन्टिनाबाट मात्रै छानिएका छन्??

💡 डेढ वर्षको निरन्तर प्रयास अन्ततः सफल भयो।यस कार्यलाई सफल बनाउन पहल गरी समस्या समाधान गरिदिनुभएकोमा कार्यवाहक नगर प्रमु...
08/07/2026

💡 डेढ वर्षको निरन्तर प्रयास अन्ततः सफल भयो।
यस कार्यलाई सफल बनाउन पहल गरी समस्या समाधान गरिदिनुभएकोमा कार्यवाहक नगर प्रमुखज्यू तथा दुधौली नगरपालिकाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

उज्यालो डकाहा, सुरक्षित डकाहा। 🌟

अब पालो तपाईँको 👇फिफा विश्वकप २०२६ को विजेता टिम र सबैभन्दा उत्कृष्ट खेलाडी अनुमान गर्नुहोस्।🎁 Shikshya Mobile Centre बा...
28/06/2026

अब पालो तपाईँको 👇
फिफा विश्वकप २०२६ को विजेता टिम र सबैभन्दा उत्कृष्ट खेलाडी अनुमान गर्नुहोस्।
🎁 Shikshya Mobile Centre बाट आकर्षक Gift Hampers जित्ने मौका!
सहभागी हुने तरिका:
✅ आफ्नो अनुमानित विजेता टिम कमेन्ट गर्नुहोस्
✅ उत्कृष्ट खेलाडीको नाम लेख्नुहोस्
✅ यो पोस्ट साथीहरूसँग शेयर गर्नुहोस्
उदाहरण:
🏆 विजेता: Argentina national football team
⭐ उत्कृष्ट खेलाडी: Lionel Messi
सही वा सबैभन्दा नजिक अनुमान गर्ने भाग्यशाली विजेताले आकर्षक Gift Hampers जित्नुहुनेछ! 🎉
⏳ अन्तिम मिति: राउण्ड अफ ३२ सुरु हुनु अघि

⚽️ मौरी परिवार PREDICT & WIN CONTEST! ⚽️आज राती (भोलि बिहान ५:१५ बजे) हुने पोर्चुगल विरुद्ध कोलम्बिया को महाभिडन्तमा कसल...
27/06/2026

⚽️ मौरी परिवार PREDICT & WIN CONTEST! ⚽️
आज राती (भोलि बिहान ५:१५ बजे) हुने पोर्चुगल विरुद्ध कोलम्बिया को महाभिडन्तमा कसले मार्ला बाजी? सही अनुमान गर्नुहोस् र जित्नुहोस् एउटा आकर्षक CR7 Poster! 🇵🇹 🆚 🇨🇴
सहभागी हुनका लागि:
१. हाम्रो पेज Like गर्नुहोस्।
२. यो पोस्ट Share गर्नुहोस्।
३. तल कमेन्ट बक्समा Full-Time Score अनुमान गर्नुहोस्।
⏳ खेल सुरु हुनु अगावै आफ्नो जवाफ कमेन्ट गरिसक्नुपर्नेछ।
सबैलाई शुभकामना, मौरी परिवार! 🤞🔥

Address

Sindhuli
4444

Alerts

Be the first to know and let us send you an email when MAURI परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share