Holi purnima mela 2082 purkot utsav sampan gariyo .
*First Harsindada
* second aayojak
* Third dedgaun
* Fourth Archalkot
Thank you to every one ☝️
23/02/2026
SPONSERED
*volleyball 1
यस श्री नवप्रर्तन युवा क्लव द्वारा आयोजित गरिएको फागु- पुर्णिमा मेलाको अवसर भलिबल प्रतियोगिता २०८२ लाई भब्य रुपमा सफल पार्न को लागि यस नवपवर्तन युवा क्लबका सदस्य यसै गाउँका सहयोगी भावना भएका (कुलबहादुर भारम मगर) ज्युलाई एक थान भलिबल प्रदान गरि सहयोग गरिदिनु भएकोमा उहाँको उत्तराेत्तर उन्नति र प्रगतिकाे कामना गर्दै उहाँ र उहाँकाे सम्पूर्ण परिवारजन प्रति श्री नवप्रवर्तन युवा क्लबको तर्फबाट हार्दिक धन्यवाद साथै सम्मान प्रकट गर्दछाैं ।🙏
22/02/2026
यस श्री नवप्रर्तन युवा क्लव द्वारा आयोजित गरिएको फागु- पुर्णिमा मेलाको अवसर भलिबल प्रतियोगिता २०८२ लाई भब्य रुपमा सफल पार्न को लागि घिरिङ्ग गा. पा. ३ मानपुर ( सामाना फेन्सी ) को सदस्य ज्युहरु बाट एक थान भलिबल प्रदान गरि सहयोग गरिदिनु भएकोमा उहाँको उत्तराेत्तर उन्नति र प्रगतिकाे कामना गर्दै उहाँ र उहाँकाे सम्पूर्ण परिवारजन प्रति श्री नवप्रवर्तन युवा क्लबको तर्फबाट हार्दिक धन्यवाद साथै सम्मान प्रकट गर्दछाैं ।🙏
SPONSORED
* 1 volleyball
22/02/2026
यस श्री नवप्रर्तन युवा क्लव द्वारा आयोजित गरिएको फागु- पुर्णिमा मेलाको अवसर भलिबल प्रतियोगिता २०८२ लाई भब्य रुपमा सफल पार्न को लागि यस नवपवर्तन युवा क्लबका सदस्य यसै गाउँका सहयोगी भावना भएका (हरि . थापा) ज्युलाई एक थान भलिबल प्रदान गरि सहयोग गरिदिनु भएकोमा उहाँको उत्तराेत्तर उन्नति र प्रगतिकाे कामना गर्दै उहाँ र उहाँकाे सम्पूर्ण परिवारजन प्रति श्री नवप्रवर्तन युवा क्लबको तर्फबाट हार्दिक धन्यवाद साथै सम्मान प्रकट गर्दछाैं ।🙏
23/01/2026
सरस्वती पूजा 🙏🏼
घिरिङ गाउँपालिका ४ पुरकोट तनहुँ
SHREE JAI NEPAL BASIC SCHOOL🏫
(श्री जय नेपाल आधारभूत विद्यालय)
Be the first to know and let us send you an email when Purkot Husmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.