Hemkumarlimbu libang

Hemkumarlimbu libang my official page

22/02/2025

एकात्मकबादी सत्ताले खुट्टा टेकेको हो किन कि अब झन छोर्नु हुन्दैन यो घाईतेअपङ्गा भकोछ कर्फ्यु लगाउनु भनेको हार्को संकेत देखाको हो यस्तो कर्फ्युले केही नप्ने छैन।जय मुकुम्लुङ , जय पैचान र जय लिम्बुवान ।

हाम्रो नेपाली महिला फुटबल टिमलाई बधाई छ । साथै आउने फाईनमा जीतको अग्रीम शुभकामना छ।
27/10/2024

हाम्रो नेपाली महिला फुटबल टिमलाई बधाई छ । साथै आउने फाईनमा जीतको अग्रीम शुभकामना छ।

18/10/2024

पूराना पार्टी एमाले काग्रेस बुढो सिंह हुँ भन्ने भनाउदा भन्दा अहिलेको नयाँ पार्टीका रबि 100% राम्रो छ।

07/09/2024

एउटै आमाको अमृतपान गर्ने आफन्तहरुको मुख बन्दको कारण पनि समप्ती रहेछ।
जतिनै समप्ती भएनी माटोको शरीर मरेर जान्दा 5 मिटर कपडा र त्यहि एक लिङ्गो बाँसमा लाने हो अचेल्त त्यो पनि नपाएर टेक्टर कि टरकमा लाने गर्छन ।

सामानजक सान्दर्भिक भावनाले नहुन्दो रहेछ। नेपालका नेता भनाउदा चोर दलाल कमिसन खोरी त  यस्तै चुतियालाई पैसाको भरमा एक दुई ज...
28/08/2024

सामानजक सान्दर्भिक भावनाले नहुन्दो रहेछ। नेपालका नेता भनाउदा चोर दलाल कमिसन खोरी त यस्तै चुतियालाई पैसाको भरमा एक दुई जना पार्टीको झोले एजेन्ट बजार बासी चुतियाहरुले यी भ्रष्टाचार र कमिसनको गन्दले डङ्डगी गनाउनेलाई ताप्लेजुङ्गे उतपिडित जनताको आवाज बोकेर हिड्नेलाई खुट्ट काट्ने चुतिया भ्रस्टाचारीको मतियारी एजेन्ड झोलेहरुलाई ठाउँको ठाउँ भौतिक रुपमै कारबाही गर्नु बिकल्प अरु छैन अब....

07/08/2024

नेपालले फुटबल होस भलीबल होस भारतलाई जीत निकाल्नु फलामको चिउरा चपाए जतिनै गाह्रो छ।
भारत विरुद्ध नेपालको सधै हार बिहोर्नु नै भ्रष्टाचारी कमिसन खोरी चोर नेताहरुको कारण हो😥😥

31/07/2024

✍️---नसाको निसानी
_________

खुसी भयौ, छौ होला अब त
संसार बदल्ली रहेकोमा
बदल्ली रहेको एक पात्र हुँ म !

विगतको स-सानो कुरालाई नियालेर
प्रत्येक ईच्छा बिर्सेको ब्यक्ती हुँ म
त्यही ईच्छा याद दिलादियौ आज!!!

नसा के हो?बानी लाहेसी थाहा भो आज
नसा छेउ मै देखाई खान नपाएको तर्पाई
दिलाउनेलाई के थाहा त्यो नसाको तर्पाई !!!

नसा लिने बानी परी सकेको ब्यक्ति हुँ म
त्यो नसाको तर्पाई कस्तो हुन्छ के थाहा ?
केबल नसाको निसालीमा तर्पीने थाहा हुन्छ्!!!!

12/04/2024

२०८० साललाई विदा गरि नयाँ वर्ष २०८१ सालमा पाईला चालदै गर्दा सम्पूर्ण देशप्रदेशमा रहनुहने मेरा परीचित अपरीचित आफन्त र मित्राहरु सबैलाई सु-स्वास्थ्य दिर्गायुको हार्दिक शुभकामना गर्दछु।As we say goodbye to 2080 and enter the new year 2081, I would like to wish all my relatives and friends who live in the country and the state a long and healthy life. HAPPY NEW YEAR 2081

05/03/2024

नेपाली जनताहरु नयाँ सरकार भएको अनुभूति भनेको कागलाई बेल पाक्यो हर्ष न विस्मत बाँदरको हातमा नरिवल भने झै यी भ्रष्टाचार लुटेरा नेताले केही गर्नेवाला छैन देशको लागि...

02/01/2024

मेरो महतपूर्ण एक अंगले आजको मितिबाटै सबै खुसी र चाहाना सामाजीक संजाललाई देवसान मेरो कारणले बन्द गर्ने निर्यणले म दु:खी छु।😥

02/12/2023

सबै खुसी र चाहाना पाउनु खोज्दा आफ्नैलाई धेरै असर पुग्ने हुन्दा आज यतिखेरैको मितिबाट सामाजीक संजालमा कम बोल्ने निर्यण लिईयो 🤔

19/10/2023

जति पनि मेरो आफन्त र चिनजानको साथी भाइहरुलाई हिन्दुको बढादशैको
शुभकामना।
आज देखि सामाजिक संनजाल नचलाउने निर्णय पनि गरीयो
दशै मनाउन ..

Address

Taplejung

Alerts

Be the first to know and let us send you an email when Hemkumarlimbu libang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share