03/05/2025
Have a safe journey all dear students ✈️💐💐💐💐💞💞💞💞
हजुरहरु सबै जनाको जापानको यात्रा तथा बसाई सुखमय र फलदायी बनोस् जुन उदेश्यका साथ जापान जानू भाको छ सबै जनाको उदेश्यले सफलताको शिखर चुमोस ।
एकदमै भित्री मन बाटै आभार व्यक्त गर्न चाहान्छ हजुरहरु सबै जनालाई मिनासान नो जापानीज भाषा सेन्टर परिवारले 🙏 हामिलाई बिस्वास गरेकोमा।
Minasan No Japanese Bhasa Center at Tulsipur -05, kha line Banijya Chowk Dang.
Contact Nbr : 9845431888