Shahadev Sanjyal

Shahadev Sanjyal All Kinds of Online Services are Provided

26/08/2021

हाम्रा सेवाहरु:
१) ब्रोकर एकाउन्ट खोल्ने
२) अनलाइन trading acount खोल्ने
३) डिम्याट खाता खाेल्ने
४) लाेकसेवा faram आदि

19/10/2020

अमेरीकामा बसोबास तथा रोजगारको सुनौलो अवसर
EDV 2022

🛑 EDV 2022 को न्यूनतम मापदण्ड
क) आवेदक १२ कक्षा अनिवार्य ऊत्तिर्न
हुनुपर्नेछ।
ख) आवेदकसंग पासपोर्ट अनिवार्य हुनुपर्छ ।
ग) उमेरको कुनै सीमा छैन।

🙏 EDV 2022 सम्बन्धि थप जानकरी लिन हामिलाई Message गर्न सक्नु हुनेछ ।

✅ 🛑 EDV 2022 भर्न आवश्यक जानकारीहरू
१) आवेदकको पासपोर्टको फोटोकपि
२) आवेदकको वैवाहिक स्थिती
३) आवेदक बिबाहीत भए जहान तथा २१ बर्ष मुनिका अबिबाहीत बच्चाहरूको पूरा नाम, जन्म मिती, जन्म स्थान
४) ईमेल
५) फोन नम्वर
६) हालको ठेगाना
७) ६ महिना भित्र खिचेको 2 by 2 साईजको सबैको फोटो
८) फोटो नभए सम्पूर्ण स्वास्थ सुरक्षाका साथ घरमै आएर फोटो खिच्ने व्यवस्था

Digital Sewa:
तपाईको भाग्य खुल्छ अब !

12/10/2020

🆕EDV 2022 खुल्यो खुल्यो 🎉✅
अमेरीकामा बसोबास तथा रोजगारको
सुनौलो अवसर (अाफ्नाे भाग्यको ढाेका खाेल्नुहाेस)

➡️COVID-19 उच्च जोखिमका कारण घरबाटै निम्नलिखित फोटो र कागजात IMO,Viber, WhatsApp, Mail वा Messenger मा पाठाउनुहोस सुरक्षित साथ आफ्नो DV भर्नुहोस ।⤵️हामी डिभी फारम भर्ने छौं ।

1️⃣ आवेदकको पासपोर्टको स्क्यान कपि
2️⃣ ईमेल र फोन नम्वर
3️⃣ हालको ठेगाना

4️⃣ आवेदक बिबाहीत भए श्रीमान/श्रीमति तथा २२ बर्ष मुनिका अबिबाहीत बच्चाहरूको पूरा नाम,जन्म मिती,जन्म स्थान (जन्म दर्ता र नागरिकतामा उल्लेख भए अनुसार)
(IF MARRIED GIVE DETAILS — NAME, DATE OF BIRTH & BIRTH PLACE OF FAMILY MEMBERS)

5️⃣ ६ महिना भित्र खिचेको पासपोर्ट साईजको सबैको फोटो (BACKGROUND WHITE)
📸फोटो नभए फोटो खिच्ने तरिका बताइनेछ।

👀NOTE ⏯️आवश्यक योग्यता १२ कक्षा उत्तीर्ण (EDUCATIONAL QUALIFICATION DOCUMENTS दिनु पर्दैन)
⏯️उमेरको कुनै सिमा छैन

🔴सबै कागजात र फोटो मोबाईल बाट खिचेर पठाउदा हुन्छ।
Digital Sewa page Messenger,
📲WhatsApp/Viber/IMO number- 9848137887,
[email protected]

(YOU WILL RECEIVE CONFIRMATION LETTER AFTER PROCESS COMPLETED

24/08/2020

welcome on Digital sewa network

Address

Nepalgunjn
Lalitpur
21900

Website

Alerts

Be the first to know and let us send you an email when Shahadev Sanjyal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shahadev Sanjyal:

Share