Krishna E-Tech

  • Home
  • Krishna E-Tech

Krishna E-Tech Do you want to make the online sector your business? Let us teach you. If you call yourself a hard working person, don't wait. Because success is in your hands.

We will arrange for you step by step training.

Take advantage of the opportunity. Start your career in online with over 90% off, only at 2500.
06/09/2020

Take advantage of the opportunity. Start your career in online with over 90% off, only at 2500.

सरल, सहज र भरपर्दो नेपालमै पहिलो पटक एफिलेट मार्केटिङ मा काम गर्ने अवसर संगै Freelancer भई काम गर्ने सुनौलो मौका

आजको दुनियाँमा सबैले आफनो कम्पनीको या भनौ आफनो विजनेसको प्रमोसन अनलाइनको माध्यमबाट गर्न चाहन्छन्, किनकी यो एकदम सजिलो र ...
05/09/2020

आजको दुनियाँमा सबैले आफनो कम्पनीको या भनौ आफनो विजनेसको प्रमोसन अनलाइनको माध्यमबाट गर्न चाहन्छन्, किनकी यो एकदम सजिलो र सस्तो हुने गर्दछ, र आजको दुनियाँमा सबै अनलाइन को माध्यमबाट प्रोडक्ट खरिद वा विक्री गर्ने गर्दछन यो सबैलाई थाहा भएकै कुरा हो । यदि तपाई पनि अनलाईन वा डिजिटर मार्केटर बनेर इन्टरन्यासनल रुपमा युटुव, फेसबुक, ब्लग, इन्टाग्राम, टिकटक आदि सोसल साइटहरु बाट आफनो इच्छा अनुसारको सिप सिकेर चाहे अनुसारको आम्दानी गर्न चाहानुहुन्छ भने । हामीले तपाईको लागि फ्रि तालीम का साथै पेड तालीमहरुको स्टेप बाई स्टेप रेकर्डेट तथा लाइभ तालिम को व्यवस्था गरिरहेका छौ । यो क्षेत्रमा करियर वनाउन चाहानेले सम्पर्क गर्नुहोला ।
For mail: [email protected]
WhatsApp & IMO 9808860218

bit.ly/3hI0Yh8Improve your skills. Your life will improve automatically.
30/08/2020

bit.ly/3hI0Yh8

Improve your skills. Your life will improve automatically.

In this Video Dr Vivek Bindra is explaining the recent growth of Digital Marketing and how it helps you reach your target audience ... He is explaining it by...

30/08/2020

Improve your skills. Your life will improve automatically.

के तपाई आफनो भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ, अथवा आफनो करियरको लागि कुनचाँही क्षेत्र चुज गर्दा राम्रो होला भन्ने सोचिर...
30/08/2020

के तपाई आफनो भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ, अथवा आफनो करियरको लागि कुनचाँही क्षेत्र चुज गर्दा राम्रो होला भन्ने सोचिरहनु भएको छ । आउनुहोस हामी तपाईलाई विश्वमानै सबैले विशेष गरि युवा वर्गहरुले अतिनै मन पराएको विजनेस अनलाइन वा डिजिटल विजनेसको को ज्ञान वा सिपको विकास गराई आत्मनिर्भर बन्न सहायता गर्नछौ । यहाँ तपाईहरुको लागि Graphic design, Web Design, Video editing, affiliate marketing साथै अन्य थुपै कोर्षहरुको स्टेप वाई स्टेप रेकर्डड तामीमका साथै लाइभ कोचिड को पनि व्यवस्था गरिएको छ । यो विसम परिस्थीतीमा आफनो समयलाई खेर फालेर पछुताउनु भन्दा यसको उचित प्रयोग गरेर भविस्यामा आउन सक्ने विपत्तीमा आर्थिक रुपमा सुरक्षित हुनुहोस । थप जानकारीका लागि कल वा म्यासेज गर्न सक्नु हुनेछ ।

पुरै विश्वलाई प्रभाव पारीरहेको कोभिड १९ को कारणले संसारभर लाखौँ रोजगारहरु गुमिरहेका छन् । भविष्यमा यस्ता समस्याहरु फेरी ...
04/07/2020

पुरै विश्वलाई प्रभाव पारीरहेको कोभिड १९ को कारणले संसारभर लाखौँ रोजगारहरु गुमिरहेका छन् । भविष्यमा यस्ता समस्याहरु फेरी नआउलान भन्न सकिन्न । यो लकडाउनको अवधिमा एउटै मात्र क्षेत्र जस्मा कुनै असर नपरेको पाइन्छ त्यो व्यवसाय भनेको अनलाइन वा डिजिटल मार्केटिङ हो ।
त्यसैले थोरै लगानिमा अनलाइ व्यवसाय सुरु गरि भविष्यको निम्ति ढुक्क हुनुहोस ।
हामीले अनलाइन तालिम दिने व्यवस्था गरेका छौं ।

तपाई देशविदेश जहाँ भए पनि न्युनतम शुल्कमा तालिम दिएर लकडाउन पछि तपाईलाई काम गर्ने वातावरण मिलाउने हाम्रो उद्देश्य हो ।
इच्छुकले म्यासेज गर्नुहोस् ।

हाम्रा विशेषताहरु
1.ग्राफिक डिजाइन
2. भिडियो इडिटिङ्ग
3. डिजिटल मार्केटिङ्ग
4. एफीलेट मार्केटिङ
5. वेव डिजाइन
6. फाइबर फ्रिलेन्सिङ्ग
WhatsAap:IMO. +9779808860218

कुनै पनि क्षेत्रमा सफल बन्नको लागि तपाईसँग उक्त क्षेत्रको विशेष ज्ञान हुन जरुरी हुन्छ । हुनत मानिस जन्मिदै सबै कुरा सिके...
04/06/2020

कुनै पनि क्षेत्रमा सफल बन्नको लागि तपाईसँग उक्त क्षेत्रको विशेष ज्ञान हुन जरुरी हुन्छ । हुनत मानिस जन्मिदै सबै कुरा सिकेर आएको पनि हुदैन् । हामीले सबै कुरा जिवनमा सिकेरनै व्यवहारमा उतार्ने हो । नेपालमा यस्तो ठाँउ सायद विरलै होला जहाँ तपाईलाई सिप सिकाएर जब पनि दिने । यदि यसो हुने हो भने नेपालमा कोहि पनि बेरोजगार हुने थिएनन् ।
तर म आज तपाइहरुलाई एउटा यस्तो Platform को बारेमा बताउन गईराखेको छु । जहाँ तपाई सिक्न पनि सक्नु हुन्छ र सोँचेको भन्दा बढि आम्दानी गर्न अवसर पनि पाउन सक्नु हुनेछ ।
हो म Online Digital Platform को बारेमा भनिरहेको छु । तपाई जिवनमा जुनसुकै व्यवसाय गर्नुस यदि समय अनुसार Digital गर्न सक्नु भएन भने, तपाइले सफल हुन धेरै परिश्रम गर्नुपर्ने ह्ुन्छ । किनकी यो दुनियाँ Digital भइरहेको छ । यहाँ हामीकहाँ तपाई Online Job, Marketing, तथा Business कसरी गर्ने भन्नेबारे सिक्न सक्नुहुनेछ । आज हेर्ने हो भने फेसबुक, युटुव, ्रब्लग आदि थुपै सञ्जालहरुको प्रयोग गरेरै नेपालमै धेरै युवावर्गहरुले राम्रो आम्दानी गरिरहेका छन् । यदि यस्तो तालिम लिएर तपाई जिवनमा अगाडी बड्न चाहनु हुन्छ भने । हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।...........हाम्रा विशेषताहरु...................................
सिक्नको लागि तपाइलाई कुनै निश्चित समय चाहिदैन ।
तालिम घरमै बसेर लिन सक्नु हुनेछ ।
कसैको Under मा बसेर काम गर्नु नपर्ने ।
कामको प्रतिफल लिन महिना भरी कुर्नु पनि पर्दैन ।
मानसिक तनाब मुक्त ।
एक पटक लगानी जिबन भरिको लागि आम्दानीको श्रोत ।
तालिम लिईसकेपछि काम गर्न अवसर ।

इच्छुक भएकाहरुले सम्पर्कका लागि म्यासेज गर्नुहोला ।
For Call 9808860218

के तपाईले घरमा इन्टरनेट जडान गर्नु भएको छ? यदि जोडनु भएको छ भने कुन उदेश्यले जोडनुभयो? के इन्टरनेटले तपाईलाई आर्थिक रुपम...
01/06/2020

के तपाईले घरमा इन्टरनेट जडान गर्नु भएको छ? यदि जोडनु भएको छ भने कुन उदेश्यले जोडनुभयो? के इन्टरनेटले तपाईलाई आर्थिक रुपमा फाईदा दिइरहेको छ ? के तपाई इन्टरनेटको प्रयोगबाट आम्दानी गर्ने सोंचमा हुनुहुन्छ? यदि हुनुहुन्न भनेपनि अब सोँच्नुहोस किनकी इन्टरनेट नै त्यस्तो अवसर हो, जहाँ तपाईले उत्कृष्ट कम्पनीहरुमा जोडिएर काम गर्न सक्नुहुनेछ । तपाईले चाहेको समयमा, जहाँ पनि काम गरेर आम्दानी गर्न सक्नुहुनेछ । तपाई जस्तै धेरै यूवाहरुले यस कम्पनीमा काम गरेर पनि सफल भईसकेको उदाहरणहरु हामी तपाईलाई दिन सक्नेछौ र स्टेप बाई स्टेप तालिमहरुको व्यवस्था समेत नेपालीमै यहाँहरुलाई दिनेछौ । यस बारेमा तपाईलाई निःशुल्क अनलाइन परामर्श तथा एक विशेष ट्रायल डेमो अनलाइन तालिमको समेत हामी तपाईलाई व्यवस्था गर्नेछौ ।
Call 980860218 or Message for more updates

आजको दुनियाँमा सबै मानिसहरु इन्टरनेटको प्रयोग गरि आफनै घरमा बसेर आफनो आवश्कताका सामानहरु किन्न सक्दछन्, सामान चाहे कुनै ...
26/05/2020

आजको दुनियाँमा सबै मानिसहरु इन्टरनेटको प्रयोग गरि आफनै घरमा बसेर आफनो आवश्कताका सामानहरु किन्न सक्दछन्, सामान चाहे कुनै पनि चाडपर्वका लागि होस या बिवाह आदिका लागि होस । विगत केही सालमा मानिसहरुको सपिङ् गर्ने तरिका एकदमै बदलिएको छ, अब पहिले जस्तो सबै मानिसहरु पसल पसलमा गएर सामान किन्दैनन् तर त्यसको सट्टा कम्पुटर वा मोबाईलको माध्यमबाट या भनौ इलेक्ट्रोनिक डिभाइसको माध्यमबाट अनलाईन साईडहरुमा गई आफनो रुचि अनुसारको सामानहरु हेर्ने गरेको र आफुलाई इच्छा लागेका सामानहरु किन्ने गरेको पाइएको छ । अफलाइन पसलहरु खोलेर विजनेस गर्ने व्यापारीहरु का व्यापार अनलाइन सपिङको कारण पहिले भन्दा धेरै घटेको पाइएको छ । यसैकारण आज सबैजसो व्यापारीहरु आफनो प्रडक्ट वा पसलका माकेटिङ डिजिटल तरिकाबाट गर्ने गरको पाईन्छ । यो तपाई र हाम्रो लागि कुनै नौलो विषय प्रक्कै होइन् । यदि केहि महिना थोरै लगानी गरेर अनलाईन अथवा डिजिटल मार्केटिङ् सिख्ने हो भने भबिष्यमा त्यो दिन पक्का आउनेछ, की अनलाइ क्षेत्र नै तपाई हाम्रो आम्दानिको स्रोत बन्नेछ । नेपालमा पनि विगत केहि बर्ष देखि अनलाइन मार्केटिङ् क्षेत्रमा धेरै नेपाली युवाहरु संलगन भएर राम्रो आ्रम्दानी गरीरहेका छन् । नेपालमा कुनै पनि क्षेत्रमा जागिर त्यती सजिलै पाईदैन यदि जागिरको लागि तपाई प्रयास गर्नुहुन्छ भने पनि सबै ठाउँमा योग्यता र अनुभवनै खोज्दछ । अनलाइन मार्केटिङ् एउटा यस्तौ ठाँउ हो जहाँ तपाईले घरै बसि बसि धेरै अवसरहरु पाउन सक्नुहुन्छ । केवल तपाइसँग कडा मेहनट र आफैमा विश्वास हुन जरुरी हुन्छ । अनलाइन क्षेत्र कुनै गाह्रो अथवा नयाँ विषय होइन किनकी तपाइ हामीले जानेर वा नजानेर हरेक दिन यो दुनियाँमा प्रवेश गरेकै हुन्छौ । तर फरक यति हो कि डिजिटल मार्केटिङ् गर्नले विजनेस गर्नका लागि इन्टरनेटतमा खर्च गर्छन भने अरुले मनोरजंनका लागि खर्च गर्छन् । यदि तपाईहरु पनि यस क्षेत्रमा अघि बड्न र थप जानकारी चाहनु हुन्छ भने म्यासेज गर्न नभुल्नु होला । बा सिधै कल पनि गर्न सक्नुहुन्छ ।
9808860218

यो कुनै आश्चर्यको विषय होइन कि बजार प्रविधिको विकासको क्रममा बढ्दो डिजिटल बन्न थालेको छ । डिजिटल मार्केटिङ्का फाइदाहरु द...
19/05/2020

यो कुनै आश्चर्यको विषय होइन कि बजार प्रविधिको विकासको क्रममा बढ्दो डिजिटल बन्न थालेको छ । डिजिटल मार्केटिङ्का फाइदाहरु दिनहूँ बढि प्रचलित हुदैछन् । अधिक भन्दा अधिक उपभोत्ताहरु अनलाईन उत्पादनहरु खरिद गरिरहेका छन् । परमपरागत बजार पहिलेको आवश्यकता थियो भने । डिजिटल बजार अहिलेको सोक वा इच्छा बन्दै गरको छ । यसका भिन्नताहरुलाई तलको चित्रबाट पनि प्रस्टै बुझ्न सकिन्छ । अहिलेका मानिसहरुको बढ्दो रुचिको बिषय सामाजिक संजालहरुलार्ई नै माध्यम बनाएर गरिने व्यवसाय जस्लाई हामी डिजिटल मार्केटिङ भन्दछौ । यि सबै माध्यमहरुको सहि प्रयोग गर्न जानियो भने जस्तोसुकै व्यवसायलाई पनि तपाईहरुले स्थानिय तथा विश्वव्यापी रुपमा फैलाउन सक्नुहुनेछ । अधिक जानकारीका लागि कृपया म्यासेज गर्नुहोला ।

यो लकडाउनको समयमा सम्पुर्ण व्यवसाय ठप्प भएको अवस्था छ । मलाई लाग्छ तपाईहरु पनि आफनो अधिकांस समय सामाजिक संजालहरुमा विताउ...
16/05/2020

यो लकडाउनको समयमा सम्पुर्ण व्यवसाय ठप्प भएको अवस्था छ । मलाई लाग्छ तपाईहरु पनि आफनो अधिकांस समय सामाजिक संजालहरुमा विताउदै हुुनुहुन्छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर समय खेर फाल्नु भन्दा यसको सहि सदुपयोग गरी आम्दानी गर्न तर्फ अग्रसर हुने हो भने इन्टरनेटमा धेरै भन्दा धेरै अवसरहरु प्राप्त गर्न सकिन्छ । म पनि आफ्नो व्यवसायसंगै इन्टरनेटको माध्यमबाट धेरै कामहरु गर्ने अवसर प्राप्त गरिरहेको छु । यो इन्टरनेटको जमाना हो त्यसैले समयको सहि सदुपयोग गर्दै समयको माग अनुसारको सिप सिकेर आफनो भविष्य सुरक्षित गर्नुहोस । तपाई पनि घरमै बसेर अनलाईन मार्केटिङको सम्बन्धि काम सिन्न इच्छुक हुनुहुन्छ भने थप जानकारीका लागि कृपया मलाई म्यासेज गर्न नभुल्नुहोला ।/

Address


Telephone

+9779808860218

Website

Alerts

Be the first to know and let us send you an email when Krishna E-Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishna E-Tech:

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share