Suresh Napit

Suresh Napit Digital Online Marketing Course Information, Training Provider.

मुस्कुराउदै जीवन बिताउनु छ माया।
08/11/2022

मुस्कुराउदै जीवन बिताउनु छ माया।

युवा जोश लाई साथ दिऔं।स्थानिय तहलाइ बलियो बनाऔँ।
09/05/2022

युवा जोश लाई साथ दिऔं।
स्थानिय तहलाइ बलियो बनाऔँ।

Digital Marketing, Digital Marketer, Online Marketer, Coach, Social Media Influencer And Japanese Teacher.

समुन्द्र पारी मात्र हैन युवा , राष्ट्रको लागि नि खाचोँ छ।त्यसैले हरेक ठाउँ बाट युवाहरुलाई जिताउनु छ।।
05/05/2022

समुन्द्र पारी मात्र हैन युवा , राष्ट्रको लागि नि खाचोँ छ।
त्यसैले हरेक ठाउँ बाट युवाहरुलाई जिताउनु छ।।

Digital Marketing, Digital Marketer, Online Marketer, Coach, Social Media Influencer And Japanese Teacher.

जिवनको परिभाषा नै यही हो कि ?
26/01/2021

जिवनको परिभाषा नै यही हो कि ?

आत्मबिश्वाश ले भरिएको यो जिवन्, सानो कुराले पनि खुशी हुदो रहेछ । सपना ठुलो नहोस तर आफ्नो हुनु जरुरी छ ।
15/12/2020

आत्मबिश्वाश ले भरिएको यो जिवन्, सानो कुराले पनि खुशी हुदो रहेछ । सपना ठुलो नहोस तर आफ्नो हुनु जरुरी छ ।

यो समय गाह्रो हुँदैमा बिच्चलित हुने छैन यो शरिर । अघी बढिरहने नै छ यो पाइला ।
09/11/2020

यो समय गाह्रो हुँदैमा बिच्चलित हुने छैन यो शरिर । अघी बढिरहने नै छ यो पाइला ।

न आत्तिनुस कहिले पनि एक्लो हुँदा, नाअत्तिनुस कसैले तपाइलाई त्यागी दिदाँ , अघी बढ्नुस आफ्नो लक्ष्यलाई बोकेर,फाइदा छैन मनम...
04/11/2020

न आत्तिनुस कहिले पनि एक्लो हुँदा, नाअत्तिनुस कसैले तपाइलाई त्यागी दिदाँ , अघी बढ्नुस आफ्नो लक्ष्यलाई बोकेर,फाइदा छैन मनमा असफलताको बोझ बोकेर ।
अब गर्नु छ नयाँ कामको थालनि, नयाँ युगको सुरुवात ।

आजबाट  बडा दशैँलाई अर्को बर्ष सम्मको लागी बिदा गर्दै फेरी पनि हाम्रो अफिस खोलिसकेको सम्पुर्ण ग्राहक तथा मेरा बिद्यार्थिह...
02/11/2020

आजबाट बडा दशैँलाई अर्को बर्ष सम्मको लागी बिदा गर्दै फेरी पनि हाम्रो अफिस खोलिसकेको सम्पुर्ण ग्राहक तथा मेरा बिद्यार्थिहरुलाई जानकारी गराउन चाहन्छु ।
हाम्रो सुबिधाहरु:
-डिजिटल मार्केटीङ कोर्श
-एफिलेट मार्केटीङ्
-ग्राफिक डिजाइन्
-भिडिओ इडिटिङ्
-जापानीज ल्याङ्वेज्
-सोसल मिडिया मार्केटिङ
Contact Number: 9849177858

17/10/2020

बि स २०७७ सालको बिजया दशमिको हार्दिक मंगलमय शुभकामना ।

Address


Alerts

Be the first to know and let us send you an email when Suresh Napit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suresh Napit:

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share