Youth For Change

Youth For Change Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth For Change, Dhading.

विद्यार्थी संगठन प्रतिबन्ध र निषेध गर्ने सरकारको निर्णयकाे विद्यार्थी संगठनले गरे संयुक्त रुपमा विराेध ।
01/04/2026

विद्यार्थी संगठन प्रतिबन्ध र निषेध गर्ने सरकारको निर्णयकाे विद्यार्थी संगठनले गरे संयुक्त रुपमा विराेध ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । उक्त भेटमा प्रधा...
31/03/2026

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । उक्त भेटमा प्रधानमन्त्री बालेनले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्र अवस्थाबारे चासो राखेका थिए। त्यस्तै, राष्ट्र बैंकले गर्नुपर्ने काममा भएका अप्ठ्यारा र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणको बारेमा समेत जानकारी लिएका थिए ।

30/03/2026

एमाले बनेपछि मान्छे बन्न नसकिने नै हो त??

30/03/2026

धिक्कार छ UML लाई!

बलात्कार पीडितलाई माइतीघरमा कुट्ने, सेक्युरिटी गार्डलाई कुट्ने, पत्रकारलाई कुट्ने, सडकमा हिँडेको बुढो मान्छेलाई कुट्ने

यो पार्टी हो कि गुण्डाहरूको टोली?

जनतासँग शून्य सरोकार। शून्य लाज। शून्य इन्सानियत।

यो पार्टी होइन। यो एउटा संगठित गुण्डा गिरोह हो।
हजार पटक धिक्कार! 🤬

साभार:- Pharid Ali

प्रधानमन्त्री बालेन शाहले पोखरा महानगरका मेयर धनराज आचार्यलाई फोन गरेर फेवातालको अतिक्रमण हटाउने काम कहाँ पुग्यो भनेर प्...
30/03/2026

प्रधानमन्त्री बालेन शाहले पोखरा महानगरका मेयर धनराज आचार्यलाई फोन गरेर फेवातालको अतिक्रमण हटाउने काम कहाँ पुग्यो भनेर प्रश्न गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियनले आफ्नो संगठन आधिकारिक रूपमा भङ्ग गरेको घोषणा गरेको छ! 😯🙏
29/03/2026

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियनले आफ्नो संगठन आधिकारिक रूपमा भङ्ग गरेको घोषणा गरेको छ! 😯🙏

एमाले नेता सुरेन्द्र पाण्डे भन्नुहुन्छःकार्यकर्तालाई सडकमा ओरालेर कसैको भलो हुँदैन ।७७ जना नेपालीको ज्यान जानु सामान्य क...
29/03/2026

एमाले नेता सुरेन्द्र पाण्डे भन्नुहुन्छः
कार्यकर्तालाई सडकमा ओरालेर कसैको भलो हुँदैन ।
७७ जना नेपालीको ज्यान जानु सामान्य कुरा होइन। त्यो पीडा वास्तविक छ र पीडित परिवारको न्यायको माग जायज छ मलाई नेकपा (एमाले) का कार्यकर्ताको चिन्ता छ।
पार्टीलाई जीवन सुम्पेका ती हजारौँ कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन।

Former Minister Deepak Khadka has been arrested in Money Laundering related case by CIB.
29/03/2026

Former Minister Deepak Khadka has been arrested in Money Laundering related case by CIB.

ओली र लेखक पक्राउ परेको बिषयमा नेपाली काँग्रेसले कुनैपनि बिरोधको कार्यक्रम नगर्ने निर्णय गरेको छ!
28/03/2026

ओली र लेखक पक्राउ परेको बिषयमा नेपाली काँग्रेसले कुनैपनि बिरोधको कार्यक्रम नगर्ने निर्णय गरेको छ!

28/03/2026

आफ्नो प्रदर्शन को बिरोध गरेको भन्दै एमाले कार्यकर्ताहरु द्वारा आज काठमाडौ माइतीघरमा एक सर्बसाधारण माथी निर्घात कुटपिट

भिडियो:- सामाजिक सञ्जाल

 #ब्रेकिङ:  नेपाल आयल निगमले फेरि पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ । 😶
25/03/2026

#ब्रेकिङ: नेपाल आयल निगमले फेरि पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ । 😶

अपडेट:- राष्ट्रिय खेलकुद परिषदले एन्फालाई ३ महिनाको लागि निलम्बन गरेको छ । 😮😯
25/03/2026

अपडेट:- राष्ट्रिय खेलकुद परिषदले एन्फालाई ३ महिनाको लागि निलम्बन गरेको छ । 😮😯

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when Youth For Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share