LalitSen Mukhiya

  • Home
  • LalitSen Mukhiya
Call Contact the business

LalitSen Mukhiya ''युग बदलौं''

YouTube: Hopo News
WhatsApp: 9851127147 / 9805227147

23/08/2026

कम्पनी कार्यलयमा अनलाइनले ल्याएको परिवर्तन ||

23/08/2026

AI Class

जेजे भएपनि गरिमा चौधरी नानीले न्याय पाउन !!
23/08/2026

जेजे भएपनि गरिमा चौधरी नानीले न्याय पाउन !!



18/08/2026

60 दिन निरन्तर श्रमदान गरेको किर्तिपुर जस्तोको त्यस्तै अवस्थामा । मन्त्री महावीर पुनले जवाफ दिनु पर्यो ।

16/08/2026

श्रमदान भनेको तपाईंले देशको निम्ति गर्ने थप व्यक्तिगत योगदान हो । तपाईं जुन क्षेत्रमा हुनुहुन्छ, त्यहीँ क्षेत्रबाट देशको निम्ति योगदान गर्नुस् । त्यहीँ नै तपाईंको श्रमदान हो ।

हर्क साम्पाङलाई राईवादी भनेर आ*लो*च*ना गर्नेले यो बुझ्न जरुरी छ कि सिलाम साक्मा सबैभन्दा पहिला बालेन शाहलाई हर्क साम्पाङ...
06/08/2026

हर्क साम्पाङलाई राईवादी भनेर आ*लो*च*ना गर्नेले यो बुझ्न जरुरी छ कि सिलाम साक्मा सबैभन्दा पहिला बालेन शाहलाई हर्क साम्पाङले नै उपहारस्वरूप प्रदान गर्नु भएको थियो । जुन समयदेखि सिलाम साक्माको ब्रान्ड भ्यालु अझै फैलिएको थियोे । यसको मदलप पहिला भ्यालु थि*ए*न भन्न खोजिएको छैन हो*इ*न फेरि । जुन परिणामस्वरूप सांसदको सपथ लिदा र प्रधानमन्त्रीको सपथ लिदा पनि सिलाम साक्मा लगाउनु भएको थियो । पहिलो भनेको पहिलो नै हुन्छ । पहिलो पछि उत्कृष्ट होला तर पहिलो हुँ*दै*न ।

" सिलाम साक्माले " मृत्युको बाटो छेकेझै , नेपालमा बिकाशको बाटो कसैले छेक्न नसकोस ।

04/08/2026

माननीय राजु पाण्डेज्यू, राष्ट्रको गौरव नेपाली सेनालाई गा*ली गर्ने अधिकार कल्ले दियो ? धेरै धमास न*दि*नु होला । आफ्नो मर्यादा ख्याल गर्नु ।

31/07/2026

🙏🏻🙏🏻

30/07/2026

साथीहरू ! शान्ति र मेलमिलाप भन्दा ठूलो कुरा अरु हुन् सक्दैन ! मानिसको साथी मानिस नै हो !

Address


44600

Telephone

+9779805227147

Website

Alerts

Be the first to know and let us send you an email when LalitSen Mukhiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LalitSen Mukhiya:

Shortcuts

  • Want your business to be the top-listed advertising & marketing company?

Share