LalitSen Mukhiya

  • Home
  • LalitSen Mukhiya

LalitSen Mukhiya ''युग बदलौं''

YouTube: Hopo News
WhatsApp: 9851127147 / 9805227147

26/05/2026

बालेनलाई तु*रु*न्तै ह*टा*ए*र रबीलाई प्रधानमन्त्री बनाउने भारतको तयारी । रबी न*मा*ने मु*द्दा लगाएर जे*ल*मा हा*ल्ने चे*ता*व*नी । रास्वपा ग*म्भी*र सं*क*ट*मा परेको स्रोतको खु*ला*सा ।

श्रम संस्कृतिका मुखरित चेलीहरु !!
26/05/2026

श्रम संस्कृतिका मुखरित चेलीहरु !!

26/05/2026

पूर्ण रूपमा यो सरकार अ*सफल भैसकेको छ । का*लो*बजारी र मूल्य वृद्धि तीब्र रूपमा देखिएको छ । प्रत्येक कुरामा जनता ठ*गि*एका छन ? के हेरर बसेको छ यो सरकार ? कांग्रेस एमालेलाई पनि जित्ने भयो जस्तो छ रास्वपा सरकारले ?

25/05/2026

रास्वपा सरकारको कमाल: बिदेशी ऋ*ण लिएर सहकारी ठ*ग*हरुले ठ*गेको पैसा फिर्ता । दुई महिनामा ३७ अर्ब ऋ*ण किन पो लिएछ भनेको त ? वा बालेन सरकार !?

20/05/2026

Cockroach Janta Party
🪳
भारत

19/05/2026

माटो र खरानीमा केके फरक पाउनु हुन्छ त साथीहरू !? त्यसैगरी माटो ग्याङ्ग र खरानी ग्याङ्गमा पनि केके फरक छ त !? साथीहरू !!

19/05/2026

नाइजेरियामा पनि संगठन बिस्तार गर्न सक्ने पार्टीको नाम के हो मित्रहरू ?

जनता प्रति जिम्मेवारी बन ! !
19/05/2026

जनता प्रति जिम्मेवारी बन ! !

बेपत्ता ! बेपत्ता !! बेपत्ता !!!

सहकारीको पैसा लिएर
सभापति बेपत्ता !
राष्ट्रपतिलाई कागज बुझाएर
प्रधानमन्त्री बेपत्ता !
सुकुम्बासी बस्तीमा हुकुमबासी भएर
घर बनाएर सांसद बेपत्ता !
नाइजेरियान महिलालाई
बु'ढी बो'काएर सांसद बेपत्ता !
अर्थमन्त्री बजेट छलफल हुँदा
सदनबाट बेपत्ता !
आफ्नो चुनाव क्षेत्रहरुबाट
सबै सांसदहरू बेपत्ता !!
झुक्याएर घण्टीमा भोट हाल्नु
लगाएर रास्वपा बेपत्ता !

बेपत्ता ! बेपत्ता !! बेपत्ता !!!
अबको मिसन जनता भन्दैछन् चुपचाप
घण्टी छाप होइन रास्वपा पत्तासाप !

Harka Sampang A Revolution
B***n

18/05/2026

माननीय सदस्य कृष्ण बहादुर कार्की ! माननीय सदस्य कृष्ण बहादुर कार्की !! माननीय सदस्य कृष्ण बहादुर कार्की !!! भनेर सभामुखले बोलाउनु भएको सुनियो किन होला !? साथीहरू !?

17/05/2026

अबको प्रधानमन्त्री हर्क साम्पाङ हो । अबको प्र-तिपक्ष रास्वपा हो ।
ग्यारेन्टी हो ।

17/05/2026

शिक्षा मन्त्री सस्मित पोखरेल तत्काल ध्यानाकर्षण होस् । जनताले व्यावहारिक रूपमा सरकार भएको महसुस हुनुपर्यो ।

Address

Willenhall, Rose Hill

WV13 2AU

Telephone

+9779805227147

Website

Alerts

Be the first to know and let us send you an email when LalitSen Mukhiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LalitSen Mukhiya:

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share