Yubraj Oli

Yubraj Oli नया ज्ञान मुलक जानकारी र रमाईला तथा दुखत घटना को बारेमा information यो page मा पाउना सक्नुहुन्छ .

झस्किन्छु बितेको त्यो बच्पन सम्झेरभाडाकुटी खेलेको त्यो आगन सम्झेरआजकाल त आँखाले ऑशु मात्र झार्छउस्को कठोर छुरा जस्तै वचन...
03/10/2024

झस्किन्छु बितेको त्यो बच्पन सम्झेर
भाडाकुटी खेलेको त्यो आगन सम्झेर
आजकाल त आँखाले ऑशु मात्र झार्छ
उस्को कठोर छुरा जस्तै वचन सम्झेर

न साची हुनेछ न गवहा हुनेछ
जो म संग टकराउछ
त्यो तबाह हुनेछ ।

 #प्रेरणादायी #  youtube.com/channel/UCBl3y-IJgb18s-w5X_9qjoAहाम्रो सफलताको बाधक हाम्रो शारीरिक असक्षमता होइन । झमक घिमि...
02/21/2024

#प्रेरणादायी # youtube.com/channel/UCBl3y-IJgb18s-w5X_9qjoA
हाम्रो सफलताको बाधक हाम्रो शारीरिक असक्षमता होइन । झमक घिमिरेका दुवै हात चल्दैनन् । उनले जन्मदा नै यी तमाम् शारीरिक असक्षमता लिएर यो धर्तीमा आएकी थिइन् । उनको परिवारले उनलाई त्याग्न चाहन्थे, तर घिमिरेले आफ्ना खुट्टाले माटोमा अक्षर कोरेर लेख्न र पढ्न सिकिन् । आज उनको पुस्तकले मदन पुरस्कार जितेको छ ।
हरि बुढा मगरका दुवै खुट्टा घुडामाथीबाट काटिएका छन् । तर, उनले २०१७ मा सगरमाथा मात्र चढेनन, double above-knee amputee व्यक्तिले प्रथम पटक संसारको अग्लो चुचुरो चढेर विश्व रेकर्ड पनि बनाए ।
मेनुका पौडेल जन्मजात रुपमै आँखा देख्न सक्दिनन् । दृष्टि छैन, तर आवाज त छ नि । हो, यसै क्षमतालाई अघि बढाएर आज दक्षिण एसियामै प्रख्यात बन्न सफल भएकी छिन । र, झन्डै डेढ अर्व भएको भारतमा आयोजित इन्डियन आइडलमा टप-टेन हुन् सफल रहिन् ।
पारिजातलाई नसुन्ने र नपढ्ने कमै होलान । तर, उनि २६ वर्षको युवा उमेरमै पक्षघातको शिकार भएकी थिइन् । उनीलाई हिडडुल गर्न पनि कठिन थियो, आफ्नो बहिनिको स्याहारसुसारमा बाकि जीवन बाचेको पारिजातले 'शिषिरको फूल' जस्तो कालजयी कृति लेख्न सफल रहिन ।
यसर्थ, तिम्रो सफलताको बाधक तिम्रो शारीरिक कमजोरी होइन, तिम्रो बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो....। तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत छैन ।
Good morning ❤️

01/21/2024

youtube.com/channel/UCBl3y-IJgb18s-w5X_9qjoA
नेपाली cultural झल्काउने शा.न. पा ६ मदमकाडा सल्यान को सोरठी नाच R

05/21/2023

नपाली को जिबन मेल खाने रमाईला तथा जानकारी मुलक नाटक , तिर्त्य हरु .....

05/21/2023

प्रथम जिल्ला युवा सम्मेलन 2080/02/06 गते Salyan को Shreenagar मा रेलको बाटो बिषयलाई केन्द्रित बनायर गरेको यस नाटक ले कर्णाली प्रदेश लगायत सम्पूर्ण नेपाली ध्यान आकर्षण गरेको छ please यो video सबैले हेर्नुहोला र राम्रो लागेमा like र share गर्न नभुल्नु होला ......

05/21/2023

Address

Salyan
Charlotte, NC
RAPTI

Alerts

Be the first to know and let us send you an email when Yubraj Oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yubraj Oli:

Share