Routine of NepalWorld

Routine of NepalWorld Routine of NepalWorld is the social page which posted all news and information of Nepal

09/04/2023
श्रीलंकाको पल्लेकेमा एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।
09/04/2023

श्रीलंकाको पल्लेकेमा एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।

Asia Cup 2023
08/30/2023

Asia Cup 2023

भारतले चन्द्रमामा  चन्द्रयान -३ सफलतापूर्वक अवतरणगराएको छ ।
08/23/2023

भारतले चन्द्रमामा चन्द्रयान -३ सफलतापूर्वक अवतरण
गराएको छ ।

स्पेन  महिला विश्वकप विजेता बनेको छ ।  स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकालेको हो  ।
08/21/2023

स्पेन महिला विश्वकप विजेता बनेको छ । स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकालेको हो ।

08/20/2023

लिग्स कपको २०२३फाइनलमा लियोनल मेस्सी अनुबन्धित इन्टर मियामीले नासभिल एससी पराजित गरेको छ ।इन्टर मियामीले लिग कपको फाइनल पेनाल्टीमा न्यासभिललाई १०-९ गोलको साथ जित्यो।

लिग्स कपको २०२३फाइनलमा लियोनल मेस्सी अनुबन्धित इन्टर मियामीले नासभिल एससीविरुद्ध १-० गोल ले अग्रता बनाएको छ ।कप्तान मेस्...
08/20/2023

लिग्स कपको २०२३फाइनलमा लियोनल मेस्सी अनुबन्धित इन्टर मियामीले नासभिल एससीविरुद्ध १-० गोल ले अग्रता बनाएको छ ।
कप्तान मेस्सीले २३ औँ मिनेटमा गोल गरेका हुन् ।

नेपालमा पहिलो पटक ६० वर्षकी विदेशी महिलामा एमपोक्सको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १११ देशमा ...
06/16/2023

नेपालमा पहिलो पटक ६० वर्षकी विदेशी महिलामा एमपोक्सको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १११ देशमा MPox (Monkey Pox) पुष्टि भएको छ।

काठमाण्डौ महानगरपालिकाका प्रमुख  बालेन्द्र शाहलाई विमानस्थल क्षेत्रमा तार काटेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सोधेको ...
06/16/2023

काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई विमानस्थल क्षेत्रमा तार काटेको भन्दै नागरिक उड्डयन प्राधिकरणले
सोधेको स्पष्टीकरणपत्र ।

मन्त्रिपरिषद्  बैठकको निर्णय ।नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुर्व मुख...
06/15/2023

मन्त्रिपरिषद् बैठकको निर्णय ।

नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल
र राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुर्व मुख्यसचिव शंकरदास वैरागीलाई नियुक्ति गरेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ| भैरहवास्थित गौत...
06/13/2023

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ| भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।Nepal

Address

New York, NY
10001

Telephone

+13472129159

Website

Alerts

Be the first to know and let us send you an email when Routine of NepalWorld posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of NepalWorld:

Share