Aalok Advertisement Agency And Media Group

  • Home
  • Aalok Advertisement Agency And Media Group

Aalok Advertisement Agency And Media Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aalok Advertisement Agency And Media Group, Advertising agency, Lahan, .

25/03/2025

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह नवलपरासी पश्चिममा सञ्चालित दशौं समूहको प्रहरी विशेष क.....

26/04/2024

वीरगन्ज । गृहमन्त्री रबि लामिछाने र प्रहरी महानिरीक्षक ( आईजिपी ) बसन्त बहादुर कुँवरको निर्देशन पछि मधेस प्रदेशक.....

17/01/2024

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले ....

23/12/2023

काठमाडौँ । पुराना मुद्दालाई जतिसक्दो छिटो फछ्र्योट गर्ने सर्वोच्च अदालतको योजनाअनुसार विशेष अदालत काठमाडौँका ....

मनिकलाल यादव समहत भएपछि सिरहा बजारमा बसी जिल्ला सिरहा गा. वि. स. भवानीपुर प्र.ध.वार्ड नं.७ हाल न पा धनगढीमाई वार्ड न. १ ...
17/12/2023

मनिकलाल यादव समहत भएपछि सिरहा बजारमा बसी जिल्ला सिरहा गा. वि. स. भवानीपुर प्र.ध.वार्ड नं.७ हाल न पा धनगढीमाई वार्ड न. १ मा वस्ने हरिदेव यादवको छोरा वर्ष ३५को सन्तोष कुमार यादव जिल्ला सप्तरी न पा बोदेवर्साईन, वार्ड न.८ गाउ रजैपटिमा वस्ने धर्मदेव यादवको छोरा वर्ष ४०को मनिकलाल यादव विच भएको लेनदेन कारोवार सम्वन्धमा निज मनिकलाल यादवले सन्तोष कुमार यादवलाई दिएको ५७ लाखको सयकडा १२ प्रतिशतका दरले हुने रकम सन्तोष कुमार यादवले ४० दिन भित्र निज मनिकलाल यादवलाई दिने र सो रुपैया दिएपछि निज मनिकलाल यादवले सो रुपैया वापतमा पास गराएको जिल्ला सिरहा न पा लहान वार्ड न.१मा पर्ने कि.न. १९७३को ०.०.९ जग्गामा रहेको चार तलाघर र लहान वार्ड न.१ पर्ने ०.०. १२.५ जग्गामा रहेको एकतले घर गरी जम्मा दुई थान घर र चेक र अन्य कागज समेत फिर्ता हुने गरी सम्झौता गरी सो सम्झौता वमोजिम गराउने भनि निज तारणी प्रसाद यादवले समझौता कागजमा सहि छाप गरी सन्तोष कुमार यादवलाई दिएको थियो ।

उक्त अनुचित लेनदेन तथा ठगि मुदामा सन्तोष यादव र तारणी यादव विच मिलापत्र भयो भनि सन्तोष कुमार यादवलाई जिल्ला अदालत सिरहामा तारणी प्रसाद यादवले निवेदन दिन विभिन्न किसिमको दबाब समेत दिएको थियो ।

त्यही मिलापत्रको अधारमा सन्तोष कुमार यादवले जिल्ला अदालत सिरहामा मनिकलाल यादवलाई थुनुवा मुक्त गर्न निवेदन दिएको हो । सन्तोष यादव र मनिक लाल यादवको श्रीमती इन्दु कुनारी यादवले जिल्ला अदालत सिरहामा न्यायाधीश समक्ष समेत हामी दुबै जना मिलि सकेकोले मनिकलाल लाई थुनुवा मुक्त गर्न आग्रह गरेको थियो ।

अदालतको आदेश पछि मनिकलाल यादव ५० हजार धरौटीमा छुटि आएपछी सम्झौता वमोजिम कार्य नगराई तारणी प्रसाद यादव सम्पर्क विहिन रहेको सन्तोषले सुनाए ।
तारणी प्रसाद यादव आफ्नो ज्वाई मनिकलाल यादव संग मिली सन्तोष कुमार यादवलाई नोक्सान पार्ने र ज्वाईलाई फाईदा हुने किसिमले सन्तोष यादवलाई विश्वासमा पारी गफलतमा पारी , मनिकलाल यादवलाई मुदावाट उम्काई सन्तोष यादवको मेरो घर जग्गा ,चार थान चेक र कागज समेत नफर्काई ठगि गरेको हो ।

तारणी यादव ठगि गरि भागे पछि सन्तोष यादवले लहानमा आत्मदाह को प्रयास समेत गरेको थियो । के सन्तोष यादवलाई अदालतले देलान न्याय ?

सिरहा । खुख्यात मिटर ब्याजी मनिक लाल यादवको आफ्नै ससुरा डा.तारणी प्रसाद यादवले मिटर ब्याज पीडित सन्तोष कुमार याद.....

Address

Lahan

Alerts

Be the first to know and let us send you an email when Aalok Advertisement Agency And Media Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aalok Advertisement Agency And Media Group:

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share