"Hill Station- Promoting Dolakha"
Stay connected with us for authentic information of Dolakha.
14/10/2026
ट्रेक सिजन आयो!! च्छोरोल्पा दुधकुण्ड जाने हैन त??
Video: Rashmita Karki
13/10/2026
दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नम्बर- ५ स्थित तामाकाेशी नदी किनारमा रूखकाे जरामा अड्कीएकाे अवस्थामा भेटिएकाे आमा- छाेराकाे शव मेलुङ गाउँपालिका वडा नम्बर- १ पवटी निवासी दिनेश खड्काकाे श्रीमती करिब ३० बर्षिय आस्मा वस्नेत खड्का र उनकाे छाेरा करिब १० बर्षिय आदित्य खड्काकाे भएकाे स्थानीयले बताएका छन् ।
दिनेशकाे परिवारले पनि मृतक आस्मा वस्नेत खड्का र उनकाे छाेरानै भएकाे पुष्टि गरेका छन् ।
प्रहरीले भने आधिकारीक पुष्टि गरिसकेकाे छैन । शैलुङ गाउँपालिका वडा नम्बर- ८ बाट आस्था वस्नेत खड्काकाे बुबा शिव वस्नेत तथा परिवारका अन्य सदस्य आउदै गरेकाे र उहाँहरूले थप सनाखत गरेपछिमात्र एकिन भन्न सकिने प्रहरी निरीक्षक किरण लाेप्चनले बताएका छन् ।
श्रीमान दिनेश खड्का असाेज २२ गते विदेशबाट नेपाल आउदा आस्था एयरपाेर्टमा लिन गएकाे र उनीहरू त्यसदिन संगै हाेटलमा बसेकाे पारिवारीक स्राेतले जनाएकाे छ । असाेज २३ गते विहान काेठाबाट पानी लिन जान्छु भनेर तल झरेकाे आस्था छाेरा सहित हाेटलबाटै बेपत्ता भएकाे पारिवारीक स्राेतकाे भनाई छ । काठमाण्डाैमै श्रीमतीकाे खाेजि गरिरहेका श्रीमान दिनेश खड्का पनि आउदै गरेकाे पारिवारीक स्राेतकाे भनाई छ ।
From Chiranjibi Maskey Wall
12/10/2026
Magnificent view from Kalinchok Bhagawati Temple!!
Pic : .nepal
11/10/2026
अनि अब घुम्न चाहिँ कता जाने त?? लप्ची जाने हैन त??
Video: sajanlamichhane6
11/10/2026
"छैनु हामी कसैको टार्गेटमा, दोलखालीकै चर्चा छ मार्केटमा"
Pradip Pariyar from Dolakha is gaining highlight after the performance in Voice of Nepal Season 8!!
Video: Pradip Pariyar
10/10/2026
Dolakhali going up!! Singing Superstar 2 मा दोलखाली गायक अजय गुरुङले पनि जजहरुलाई मोहित बनाइराखेका छन । Watch Out!!
Video: Prime Tv
10/10/2026
Voice of Nepal, Season 8 मा दोलखाको प्रदिप नेपालीको बेजोड प्रस्तुती!! ४ जना जजकै रोजाइमा परे गणेश!! वान्स मोरमा उसको संगीत कलाको डिमान्ड!!
Video: Voice of Nepal
09/10/2026
सांसद आशिका तामाङ दोलखा जिल्लाको सुन्दर ठाउँ खरिढुङ्गामा!!
Video: iamashikatamang
08/10/2026
सांसद आशिका तामाङ दोलखा प्रवेश गरे लगत्तै टिकटकमा यो भिडियो पोष्ट गरेका छन!! Welcome to Dolakha!!
Be the first to know and let us send you an email when Hill Station Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.