Viral Nepal

Viral Nepal Stories • Culture • Travel • Opportunities
For Nepalis worldwide 🌍
Discover Nepal. Explore the world. Stay inspired.

30/09/2026

Breaking: Christiano Ronaldo has quit the national team.

10/09/2026

अब Harka Sampang A Revolution को अर्को status हुन सक्ला 'प्रधानमन्त्रीले UN मा गएर climate change को बरेमा आवाज उठाउनु पर्छ'|😃

रसुवा बाढी आएको १०  दिनपछि उद्वार गरिएका संजय शाह भन्छन् - : "म कन्ट्रोल रूममा काम गर्थेँ । अरु बेला ४/५ जना मात्रै हुन्...
04/09/2026

रसुवा बाढी आएको १० दिनपछि उद्वार गरिएका संजय शाह भन्छन् - : "म कन्ट्रोल रूममा काम गर्थेँ । अरु बेला ४/५ जना मात्रै हुन्थ्यो यतिबेला चाहिँ ४०/४५ जना नै थियो, कन्ट्रोलमै म भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो, त्यस्तो हुँदा म एक्लै भागेर भएन सबैलाई बचाउन पर्‍यो । सबैलाई भगाए यसमै मेरो समय गयो र म आफैँ निस्किन पाइँन ।, पावर हाउस भित्र मान्छे हुनसक्छन् टनेल लामो छ। आजसम्म म भित्र महामन्त्र जपेर बसेको थिएँ ।"

29/08/2026

The 'opposition' and those that do not support the present government are hard bent on playing politics on 'cremation of the dead bodies'.

The public, outside the government, and those that stand in support, not just blindly but trusting the government, might as well, know that the disposition of the dead bodies is not a permanent thing. Once the DNA finds, the government locates the bodies accordingly and will hand over the bodies to the family.

Please stop this politricks. Let the government handle. And, they will.

29/08/2026

Our Home Minister deserves all the appreciation.
For the first time in many years, we have actually felt the presence of the government.

Thank you Home Minister Sudan Gurung.

बिदेशमा रहनु भएका दाजुभाइ-दिदीबहिनीहरुले यो link मार्फत नेपाल सरकारलाई donate गर्न सक्नु हुन्छ। gofundme नगरौं। सिधै सरक...
27/08/2026

बिदेशमा रहनु भएका दाजुभाइ-दिदीबहिनीहरुले यो link मार्फत नेपाल सरकारलाई donate गर्न सक्नु हुन्छ।

gofundme नगरौं। सिधै सरकारको खाता मा रकम जम्मा गरौं।

https://pmdrf.nchl.com.np/?fbclid=IwY2xjawT9B_lwZG9mA2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDzQwOTk2MjYyMzA4NTYwOQABHgBV_nM16B0_-yZl2_LImwnFmV1IVuelWfVxyQHKoyXAMuLI0hDIVONtMxZ7_aem_7IHBMomrABOgXGP0uFj46g

कसैसँग भए दिएको number मा सम्पर्क गर्दिनु होला।
26/08/2026

कसैसँग भए दिएको number मा सम्पर्क गर्दिनु होला।

26/08/2026

हेर्नुस, कसरी उर्लेर आएको छ बाढी। अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी हुन सक्ने अनुमान।

Move to safety. खोला किनार तिर गएर हेर्छु भन्दै नबस्नु होला।

Address

Electra Street
Abu Dhabi

Telephone

+9779880182340

Website

Alerts

Be the first to know and let us send you an email when Viral Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share