DXN UAE

DXN UAE One world one market , DXN information in all products, Service , etc

Mind see those  thing .....
08/08/2023

Mind see those thing .....

यार्चागुम्वा Cordyceps यार्चागुम्वा चीन र नेपालको परम्परागत जडिबुटी हाे।याे तिब्बत ,चीन र नेपालको उच्च पहाडी भु- भागहर...

Micro food
01/08/2023

Micro food

संसारमा अधिकानस मानिसलाई लाग्ने रोग पायल्स तर हामी लजाएर बाहिर देखाउदैनौ रोग पालेर बसिराखेको हुन्छौ अब लाज मान्....

28/07/2023

तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.Vजोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ।
तपाईं प्रवेश गर्दा > 100pv = 6%
यसै गरी जम्मा हुँदै> 300pv = 9%
यसै गरी जम्मा हुँदै>1000pv = 12%
यसै गरी जम्मा हुँदै> 2000pv = 15%
यसै गरी जम्मा हुँदै> 3250pv = 18%
Star Agent > 4500pv = 21%
खातामा 4500pv पुगेपछी 21%✓ ले बोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ ।
21% देखी 25% मा पुग्नको लागि खातामा 300pv पुगेको हुनुपर्दछ यसो हुदा Star Agent Qualified 25% ले बोनस पाइन्छ । 300pv नपुगेको खण्डमा 21% ले पाइनेछ ।
GPV 200pv + PPV100pv=300pv
QSA = 25%✓ ले पाइनेछ
Star Agent Group Bonus 6%-21% ले पाईने छ
यसै गरी जो यस माठी Star Agent सम्म देखाईयो सेम तेस्तै आफ्नो दाउन लाईन व्यवसाय साथी हरु ले गर्नु भयो भने अब फेरि तपाईं को स्टाटस फेरिन्छ !
4500pv=1-Star Agent = 27%
4500pv=2-Star Agent = 29%
4500pv=3-Star Agent = 31%
तपाईं Star Ruby> 31%✓ ले बोनस पाउनुहुनेछ

+ 1 उत्प्रेरित बोनसहरू
माथि 4500 पुगेका 3 जना Star Agent हरु को खातामा 4500 भई सकेको छ र त्यो 4500pv+1500pv गरेर =6000pv भयो भने
तपाईं लाई DXN Cumpany ले
Mobile Use भनेर
income= AED 850✓ दिन्छ !

र यो स्टार एजेन्ट देखि माथि सम्म को सम्पूर्ण DXN प्रेमी हरु लाई एक अवसर आउँछ Dxn सिस्टम TSIP बाट तपाईं विभिन्न देश हरु मा निःशुल्क भ्रमण गर्न सक्नु हुन्छ जुन हरेक वर्ष मा लक्ष्य दिएको हुन्छ तपाईं को खाता मा TSIP Point त्यो Point एक वर्ष भित्र मा पुराउनु पर्ने हुन्छ !! ✓

4500pv=4-Star Agent = 33%
4500pv=5-Star Agent = 35%
4500pv=6-Star Agent = 37%
अलग अलग लाइन बाट 6 जना स्तर एजेन्ट पुगे पछि तपाईं को स्टाटस
Star Daimoand हुन्छ र तपाईं ले बोनस खाने सिस्टम हरु
Star Group Bonus 25%-37%
Development Bonus 15%
International Profit Sharing 2% Leadership Bonus 15%
Travel Seminar Incentive 2%
Totally Bonus income 71%✓✓
ले खानु हुन्छ !!

DXN international Cumpany Ledars

One World One Market One Concept

अब यहाँ देखि माथि जो सिस्टम तपाईं ले गर्नु भयो डायमण्ड सम्म सेम तस्तै तपाईं को स्टार बन्नु भाको साथी अथवा तपाईं को ग्रुप मा अलग अलग लाइन बाट तस्तै सिस्टम अंगाल्दै डायमण्ड बन्नु भयो भने अब फेरि तपाईं को स्टाटस यस्तो हुँदै जान्छ
ESD✓ 1-Star Diamond
SSD✓ 2-Star Diamond
ESSD✓ 3-Star Diamond
DD✓ 4-Star Diamond
EDD✓ 5-Star Diamond
TD✓ 6-Star Diamond
ETD✓ 7-Star Diamond
GD✓ 8-Star Diamond
EGD✓ 9-Star Diamond
CD✓ 10-Star Diamond
ECD✓ 11-Star Diamond
SCD✓ 12-Star Diamond
ESCD✓ 13-Star Diamond
DCD✓ 14-Star Diamond
EDCD✓ 15-Star Diamond
TCD✓ 16-Star Diamond
ETCD✓ 17-Star Diamond
GCD✓ 18-Star Diamond
EGCD✓ 19-Star Diamond
CA✓ 20-Star Diamond

CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पद मा पुग्नु हुन्छ धन्यबाद !!

सम्पर्क
kedar pradhan
mobile..00971556170699

05/08/2022
स्वस्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पिउन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’...
25/10/2020

स्वस्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पिउन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन् । पानी स्वा’स्थ्यको लागि निकै महत्वपूर्ण प’दार्थ हो । यसले श’रीरमा थुप्रै फाइदा पुर्याउँछ । विशेषगरी, ता’तोपानी रा’ति सुत्नुअघि पिउँदा निकै फाइदा पुग्ने वि’शेषज्ञहरु बताउँछन् । रा’तमा पा’चन प्र’क्रिया निकै तीव्र गतिमा हुने भएकाले सजिल्यै खाना प’चाउनको लागि रा’तिमा ता’तोपानी पिउन आवश्यक हुन्छ । यदि हरेक दिन सुत्नुअघि १ गिलास ता’तोपानी पिउँदा खानालाई प’चाउने, श’रीरमा फ्या’ट जम्मा हुन नदिने र तौ’ल घ’ट्न मद्दत गर्छ । यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । ता’तोपानीले श’रीरको तापक्रम बढाउँछ । र प’सिना निकाल्ने गर्छ । जसले गर्दा र’क्तसञ्चार राम्रोसँग हुने र श’रीरको वि’षाक्त प’दार्थ फा’ल्ने काम गर्छ । ता’तोपानीले डि’प्रेशन र तनाव पनि कम गर्ने भएकाले रातिमा सुत्नुअघि पिउँदा राम्रोसँग नि’न्द्रा लाग्ने र फ्रे’स बनाउँन पनि मद्दत गर्छ । त्यतिमात्र होइन ता’तोपानीले हामीले खाएको खा’नेकुरामध्ये नचाहिने खानेकुरालाई घो’ल्ने काम गर्छ जसले गर्दा पा’चन प्रक्रिया सही ढंगले सञ्चालन हुन पाउँछ । र साथसाथै कब्जि’यत, ग्या’स्ट्रीक जस्ता सम’स्याहरु कम हुँदै जान्छ । त्यसैगरी, ता’तोपानीले र’गतलाई शुद्ध बनाउन गर्छ । जसले प्रा’कृतिक रुपमा नै र’गत पा’तलो बनाउने हुँदा को’लेस्ट्रोलमा पनि ता’तोपानी फाइदाजनक हुनछ । र’गतलाई राम्रोसँग घु’लाउने भएकाले ध’मनीहरुमा रगत ज’म्न नपाउने हुँदा हृ’दयघातको सम्भावना पनि कम हुन्छ । त्यतिमात्र होइन ता’तोपानीले थ’कान कम गराउने, छा’लामा चमक ल्याउने, उमेर कम देखाउने र क’पालको लागि पनि फाइदा गर्छ । रा’ति सुत्नुअघि ता’तोपानी एक गिलास पिउने गर्दा दिनभरीको थ’कान कम गर्ने र श’रीरका विभिन्न भाग दुखेमा पनि फाइदाजनक हुने हुन्छ । यसैगरी, राति तातोपानी पिउँदा एक्नि कम गर्ने, मु’सा आउने समस्या कम गर्ने, डन्डिफो’र आउन रोक्ने र छा’ला चम्किलो बनाउने गर्छ । छा’ला मात्र होइन ता’तोपानीले क’पाल बढ्न पनि मद्दत गर्छ ।

स्वस्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पिउन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हु...

DXN_Gano_Massage_oil गानो मसाज तेलमा उत्कृष्ट पाम तेल र गणोडर्मा एक्स्ट्र्याक्ट हुन्छ जुन प्रत्येक मालिश आवश्यकताको लागि...
19/10/2020

DXN_Gano_Massage_oil गानो मसाज तेलमा उत्कृष्ट पाम तेल र गणोडर्मा एक्स्ट्र्याक्ट हुन्छ जुन प्रत्येक मालिश आवश्यकताको लागि उपयुक्त छ। यो सबै प्राकृतिक र एन्टीआक्सीडन्टमा धनी छ। सबै छाला प्रकार र उमेरका लागि उत्तम। गणो मसाज तेल तपाईंको मसाज बढाउन क्रान्तिकारी तरीकाको रूपमा प्रयोग गर्नुहोस्। गानो मसाज तेल स्वास्थ्य लाभ: Minor सामान्य दुखाइ कम गर्दछ थकानबाट पुन: प्राप्ति Stress तनाव कम गर्दछ आराम र कडा, घाँटीको मांसपेशिहरु लाई खुल्ला एथलेटिक प्रदर्शन को बृद्धि * गानो मसाज तेल ले छालालाई सातौं तह सम्म छिर्दछ। * मांसपेशिको दुखाइ र पीडा कम गर्दछ। * जोड्ने दुखाइ, गठिया, रायमा, इत्यादि लाई तत्काल राहत दिन्छ। • प्राकृतिक सामग्री -30% गणोडर्मा एक्स्ट्र्याक्ट र 70% पाम तेल Anti एन्टी-ऑक्सीडन्टहरूमा धनी - भिटामिन ए, ई र बीटा क्यारोटीन • भिटामिन ई छाला र कपालमा ओसलाई बढावा दिन्छ Local स्थानीय रगत सुधार गर्न गानोडर्माको कार्यमार्फत दुखाई राहत प्रदान गर्दछ परिसंचरण जो मांसपेशियोंमा खराबी ऐंठनको मुख्य स्रोतसँग प्रभावी ढंगले व्यवहार गर्दछ र ल्याक्टिक एसिड संचय। Sal कुनै सालिसिलेट छैन, यसैले सेलिसिलेट प्रेरित डर्मेटाइटिसको खतराबाट बच्दैछ लागूपदार्थको विषाक्तता। • पाम तेल ट्राइग्लिसराइड्स लेनोलिक एसिड बोक्छ जुन अवशोषणलाई मनपर्दछ र शरीरमा प्रयोगको लागि उपलब्धता। Gan Ganoderma मशरूम मा Adenosine मांसपेशी टोन सुधार गर्न मद्दत गर्दछ संकुचनयोग्य Skin सबै छालाका प्रकारहरू र सबै उमेरहरूका लागि उपयुक्त। पुरुष र महिला यहाँ काम गर्छन् र स्मार्ट आय पाउछन्।DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने काठमाडौ नया बसपार्कमा सम्पर्क गर्न सक्नु हुन्छ।सम्पर्क :मोबाइल नम्बर : +9779804255841 थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला ।DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ [ 391 more words ]

DXN_Gano_Massage_oil गानो मसाज तेलमा उत्कृष्ट पाम तेल र गणोडर्मा एक्स्ट्र्याक्ट हुन्छ जुन प्रत्येक मालिश आवश्यकताको लागि उपय...

नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । स’स्तो, स्वादिलो, सुपा’च्य र स्व’स्थ्यकर । स्...
16/10/2020

नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । स’स्तो, स्वादिलो, सुपा’च्य र स्व’स्थ्यकर । स्कुस वहुउपयोगी तर’कारी । स्कुसको मु’न्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । त्यससँगै स्कुस धेरै मात्रामा उत्पादन हुने भएकाले यसले हाम्रो खाद्य भ’ण्डारलाई पनि समृद्ध बनाएको छ । मूख्य कुरा, स्कुस स्वा’स्थ्यका लागि कम्ता पो’षिलो छैन । तरकारी बनाएर खाए हुन्छ, उसिनेर खाए हुन्छ, मःम बनाएर खाए हुन्छ । आफुसँग पाककला भए, अनेकथरी परिकार बनाउन सकिन्छ । [ 749 more words ]

नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । स’स्तो, स्वादिलो, सुपा’च्य र स्व’स्थ्य....

  "गानोडर्मा" ( 𝐑𝐆/𝐆𝐋) निम्न समस्यामा कसरि विशेष प्रभावकारी हुन्छ ? ✅ रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरि सम्भावित ...
20/08/2020

"गानोडर्मा" ( 𝐑𝐆/𝐆𝐋) निम्न समस्यामा कसरि विशेष प्रभावकारी हुन्छ ? ✅ रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरि सम्भावित हार्ट अट्याक र ब्रेन स्ट्रोकबाट बचाउछ, साथै मुटुलाई सुरक्षित राख्दछ | ✅ डाइबिटीजमा सुगरलाई कन्ट्रोल गर्न, प्यान्क्रजालाई एक्टिभ गरि इन्सुलिन उत्पादन गर्ने गल्यान्डलाई सक्रिय बनाउछ | ✅ उच्च रक्तचाप तथा निम्न रक्तचाप दुवै अवस्थामा रक्तचापको घटाई या बढाई सन्तुलन गर्दछ | ✅क्यान्सर सेलको उत्पति एवं यसको प्रसारको रोकी यो घातक बिमारीबाट शरीरलाई बचाउछ | [ 144 more words ]

“गानोडर्मा” ( 𝐑𝐆/𝐆𝐋) निम्न समस्यामा कसरि विशेष प्रभावकारी हुन्छ ? ✅ रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर.....

यो १.३ मीटरसम्म अग्लो हुने झार वर्गको बहुवर्षीय वनस्पति हो । यसको पात ४ देखि ५ खण्डमा फाटेको, प्रत्येक खण्ड अझ बढि फाटेक...
15/08/2020

यो १.३ मीटरसम्म अग्लो हुने झार वर्गको बहुवर्षीय वनस्पति हो । यसको पात ४ देखि ५ खण्डमा फाटेको, प्रत्येक खण्ड अझ बढि फाटेको, ५ देखि १० से.मी. गोलाइको, तल्लो पातमा भेट्नु भएको र माथिल्लो पातमा भेट्नु नभएको हुन्छ । माथि तिरको पातमा धेरै खण्ड हुँदैन । पूmल हल्का झुस भएको, गाढा निलो हुन्छ र यसमा प्याजी रंगको नशाहरू हुन्छन् । पूmल जेठ [ 142 more words ]

यो १.३ मीटरसम्म अग्लो हुने झार वर्गको बहुवर्षीय वनस्पति हो । यसको पात ४ देखि ५ खण्डमा फाटेको, प्रत्येक खण्ड अझ बढि फ...

तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.Vजोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ। तपा...
15/08/2020

तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.Vजोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ। तपाईं प्रवेश गर्दा > 100pv = 6% यसै गरी जम्मा हुँदै> 300pv = 9% यसै गरी जम्मा हुँदै>1000pv = 12% यसै गरी जम्मा हुँदै> 2000pv = 15% यसै गरी जम्मा हुँदै> 3250pv = 18% Star Agent > 4500pv = 21% खातामा 4500pv पुगेपछी 21%✓ ले बोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ । [ 374 more words ]

तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.Vजोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ। तप....

Dxn Lingzhi Coffee 2-In-1 is specially blended with coffee beans of the finest quality and Ganoderma extract with no art...
24/07/2020

Dxn Lingzhi Coffee 2-In-1 is specially blended with coffee beans of the finest quality and Ganoderma extract with no artificial colouring and preservatives. Working pressure and hectic lifestyle nowadays make people feel stressful easily. Lingzhi Coffee 2-In-1 is sure to be your everyday coffee break . You can enjoy the pure coffee at the mean time absorb the good effects ganoderma could bring to your health. [ 690 more words ]

Dxn Lingzhi Coffee 2-In-1 is specially blended with coffee beans of the finest quality and Ganoderma extract with no artificial colouring and preservatives. Working pressure and hectic lifestyle no…

Address

Jimi
Al Ain

Alerts

Be the first to know and let us send you an email when DXN UAE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DXN UAE:

Share