Happy Show Australia

Happy Show Australia official page of Happy show Australia Pty. Ltd

(ABN - 19908505997 )
First Nepali Talk show From Nepali Community in Brisbane,Australia a unique blend of cultures, stories, and voices — the Nepali-Australian Talk show covering various stories.

With Rajesh Hamal – I just got recognised as one of their top fans! 🎉
30/09/2026

With Rajesh Hamal – I just got recognised as one of their top fans! 🎉

दशैंको तयारीका लागि QNCC मा श्रमदान कार्यक्रम हुँदैब्रिसबेनमा बसोबास गर्ने नेपाली समुदायको साझा सम्पत्ति क्विन्सल्याण्ड ...
30/09/2026

दशैंको तयारीका लागि QNCC मा श्रमदान कार्यक्रम हुँदै

ब्रिसबेनमा बसोबास गर्ने नेपाली समुदायको साझा सम्पत्ति क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (QNCC) मा बडादशैंको तयारीका लागि विशेष श्रमदान कार्यक्रम आयोजना हुने भएको छ।

नेपाली संस्कृति र परम्पराअनुसार दशैंअघि घर, आँगन तथा गाउँघरका बाटोघाटो सफा–सुग्घर गर्ने चलनलाई निरन्तरता दिँदै QNCC को भवन तथा वरिपरिको जग्गा सफा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

QNCC का अनुसार शनिबार, ३ अक्टोबर २०२६, बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रमदान कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रम 283 Logan Reserve Road, Logan Reserve मा आयोजना हुनेछ।

कार्यक्रममा सहभागी हुने समुदायका सदस्यहरूलाई आफूसँग उपलब्ध औजार तथा आवश्यक सामग्री लिएर बिहान ९ बजेअघि नै उपस्थित हुन अनुरोध गरिएको छ। आयोजकका अनुसार ठीक ९ बजेबाट काम सुरु गरी दिउँसो १ बजेसम्म सम्पन्न गर्ने योजना रहेको छ।

सहभागी हुन चाहनेहरूले QNCC को वेबसाइटमा उपलब्ध Working Bee Registration Form मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्।

उपस्थित हुन नसक्ने तर अभियानलाई सहयोग गर्न चाहनेहरूका लागि आर्थिक सहयोगको व्यवस्था पनि गरिएको छ। प्राप्त सहयोग आवश्यक सेवा तथा सामग्री खरिदमा प्रयोग गरिने QNCC ले जनाएको छ।

बैंक विवरण:
BSB: 064 183
खाता नम्बर: 1043 6406
Reference: Working Bee

QNCC ले नेपाली समुदायका सबै सदस्यलाई आफ्नो साझा सांस्कृतिक केन्द्रको संरक्षण, सरसफाइ तथा व्यवस्थापनमा सहभागी भई श्रमदान कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

दशैंको तयारीसँगै आफ्नो साझा सम्पत्तिप्रतिको माया, अपनत्व र जिम्मेवारी देखाउने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

RBA ले फेरि बढायो ब्याजदर! Cash Rate 4.60% पुग्योअस्ट्रेलियाको Reserve Bank of Australia अर्थात् RBA ले आज 29 सेप्टेम्बर...
29/09/2026

RBA ले फेरि बढायो ब्याजदर! Cash Rate 4.60% पुग्यो

अस्ट्रेलियाको Reserve Bank of Australia अर्थात् RBA ले आज 29 सेप्टेम्बर 2026 मा ब्याजदर 0.25 प्रतिशत अंकले बढाएको छ।

यससँगै Australia को official cash rate 4.35% बाट बढेर 4.60% पुगेको छ। यो 2026 मा RBA ले गरेको चौथो ब्याजदर वृद्धि हो र करिब 15 वर्षयताकै उच्च स्तरमा पुगेको छ।

RBA ले मुख्य रूपमा महँगी नियन्त्रण गर्न ब्याजदर बढाएको हो। Inflation अझै RBA को लक्ष्यभन्दा माथि रहेको र अर्थतन्त्रमा price pressure कायम रहेको RBA ले जनाएको छ।

यसको प्रत्यक्ष असर variable home loan भएका मानिसहरूको mortgage repayment मा पर्न सक्छ। बैंकहरूले RBA को वृद्धि पूर्ण रूपमा पास गरेमा $600,000 को loan मा करिब $91 प्रति महिना थप repayment हुन सक्ने अनुमान छ।

अब सबैको चासो नोभेम्बरमा RBA ले फेरि ब्याजदर बढाउँछ कि बढाउँदैन? भन्नेमा छ। त्यसको निर्णय आगामी आर्थिक तथ्यांक र inflation को अवस्थाले प्रभावित गर्नेछ।

अर्को RBA निर्णय: 3 November 2026.







You May Not Know the Answers to These Real Estate Questions!
27/09/2026

You May Not Know the Answers to These Real Estate Questions!









First talk Show from Nepali community in Australia, covering variou...

Some points of PM Balen in UN Speech:- The Bhotekoshi-Trishuli disaster was not just a local tragedy, it was a warning t...
25/09/2026

Some points of PM Balen in UN Speech:-

The Bhotekoshi-Trishuli disaster was not just a local tragedy, it was a warning to the world."

"Climate change does not recognize borders. Glaciers and floods do not travel with a visa stamped on passports."

"Nepal contributes less than 0.1 percent of global greenhouse-gas emissions. We did not create this crisis. Yet we are paying a colossal price for it."

"Climate Justice cannot just remain a beautiful phrase in a United Nations Document. People of our country must be allowed to build their future instead of constantly rebuilding their past."

"The Himalayas are not peripheral to the planet. They are part of the planet's life-support system."
"When the house is burning, we do not ask the family to complete fifty forms. We act."

"We have built a world with flawless logistics for war and broken logistics for food."

"Relief. Rehabilitation. Reconstruction. And also: Responsibility. Reparation. Resilience."

"Let the Himalayas become a laboratory of international cooperation, rather than a frontier of fragmented information."

"Hit by the climate we did not warm, and hit again by the wars we did not start."

"A country that is willing to pay should be able to buy, and a world that can deliver a weapon anywhere in seventy-two hours has no excuse for leaving a farmer without means for a decent livelihood."

"भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिड्न सकुन।.. नमस्ते।" from FB

Australia Visa Changes – Full Information 🇦🇺In this video, we discuss the latest changes and important updates to Austra...
20/09/2026

Australia Visa Changes – Full Information 🇦🇺

In this video, we discuss the latest changes and important updates to Australian visas, including:

• Student Visa
• Skilled Visa
• Tourist Visa
• Parent Visa
• Dependent Visa
• Partner Visa
• Work Visa
• And many more

Santosh Kunwar
NRNA Australia





First talk Show from Nepali community in Australia, covering variou...

18/09/2026

Australia Visa Changes – Full Information 🇦🇺

In this video, we discuss the latest changes and important updates to Australian visas, including:

• Student Visa
• Skilled Visa
• Tourist Visa
• Parent Visa
• Dependent Visa
• Partner Visa
• Work Visa
• And many more

If Anyone helps to Nepal 🙏 - Please donate through the authorised government relief fund account only.For transparency a...
17/09/2026

If Anyone helps to Nepal 🙏 - Please donate through the authorised government relief fund account only.
For transparency and accountability, please avoid sending donations through other platforms or unverified accounts.
Official Nepal Government Relief Fund Account:
https://pmdrf.nchl.com.np
Please share this message to everyone. 🙏 Thank You.

NRNA Australia
NAQ - Nepalese Association of Queensland Inc.




Tikaram Sarma

https://www.youtube.com/watch?v=0I7PZg9pb34

First talk Show from Nepali community in Australia, covering variou...

14/09/2026

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०२६ को सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दिक शुभकामना! 🌸❤️
Following


राजेश हमाल पूरा नाम: राजेश हमालजन्म: ९ जुन १९६४, तानसेन, पाल्पा, नेपालउमेर: सेप्टेम्बर २०२६ अनुसार ६२ वर्षपेशा: नेपाली च...
13/09/2026

राजेश हमाल
पूरा नाम: राजेश हमाल
जन्म: ९ जुन १९६४, तानसेन, पाल्पा, नेपाल
उमेर: सेप्टेम्बर २०२६ अनुसार ६२ वर्ष
पेशा: नेपाली चलचित्र अभिनेता तथा टेलिभिजन प्रस्तोता
शिक्षा: अंग्रेजी साहित्यमा मास्टर्स
उपनाम: “महानायक” र “राजेश दाइ”
पत्नी: मधु भट्टराई; विवाह २०१४ मा भएको हो।

राजेश हमालले ‘युगदेखि युगसम्म’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि ‘देउता’ ले उनलाई नेपाली चलचित्र क्षेत्रमा ठूलो स्टारका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो।

उनले बसन्ती, साथी, हामी तीन भाइ, कर्मयोद्धा, चोर, पापी मान्छे, कोहिनूर लगायत धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन्। उनको फिल्मोग्राफीमा २०२६ सम्म २०० भन्दा बढी अभिनय क्रेडिट देखिन्छ।

उनी चलचित्रसँगै ‘को बन्छ करोडपति’ को नेपाली संस्करणका प्रस्तोताका रूपमा पनि परिचित छन् .

Rajesh Hamal




Hom Pyashi

First talk Show from Nepali community in Australia, covering variou...

Address

Brisbane, QLD

Alerts

Be the first to know and let us send you an email when Happy Show Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share