17/10/2025
दार्मा र कुमाख गाउपालिका सल्यानमा पुर्ण विद्युतिकरणको ठेक्काको काम तोकिएकै मितिमा गर्न आज दार्मा गाउँपालिका सल्यान अध्यक्ष निमबहादुर केसी र कुमाख गाउँपालिका सल्यान अध्यक्ष मानबहादुर बुढाथोकीले संयुक्तरूपमा विद्युत प्राधिकरण प्रादेशिक वितरण केन्द्र बिरेन्द्रनगर सुर्खेतमा ध्यानाकर्षण गरिएको छ।