01/11/2025
तल उपलब्ध गराइएका कुनै पनि सामान तपाईंलाई चाहिएमा या सामान लिनुपरेमा सुपत मूल्यमा रुद्रजीले उपलब्ध गराउनुहुनेछ उहाँलाई सम्पर्क गर्नको लागि उहाँको सम्पर्क नम्बर ५८७ ८७३२७५५ 5878732755.
ब्राउन सोयाबिन
पिठो
स्पाइसी सोयाबिन स्न्याक्स
ड्राइड रेडिस
जवानो
वाइवाई चाउचाउ 20 Rupees बाकस
रारा चिकेन सुप १० बाकस
मम मसला
चिकेन र गरम मसाला
बोडी
क्र्याकर prawns
फिलुङ्गे
मादल
लप्सीको पाउडर
हरियो केराउ हरियो दाल
५ लिटरको कुकर
२ लिटरको कुकार
रागोको अचार
आँपको अचार
लप्सीको जार
श्री केशको तेल
अगरबत्ती
नाङ्लो