Lila Devi

Lila Devi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lila Devi, Advertising/Marketing, London.

06/11/2024

संपुर्णमा दर्शन !!!
नमस्कार !!!

ट्रम्प जिते।बधाई।जनता मूर्ख हुँदा असल नेता र नेतृत्व पराजित हुँदो रहेछ।ट्रम्प र अमेरिकी जनताले चणक्य नितीलाई असफल पारिदिए। इतिहाँसमा बेलावखत यस्तो हुदो रहेछ।विश्व राजनिति हेर्दा २७०० बर्ष अघि चणक्यले बोलेको निती संझना आयो।असल मान्छे अघि नबढ्दा वा पार्टीले चुनाबी मैदानमा नल्याउँदा जनता मुर्ख हुन्छन् र पार्टीको उमेदवार परास्त गर्दछन्।जनता बेला बखत मुर्ख हुन्छन्।त्यो बेला बेइमानहरु वा खराब नेतृत्व वा नेताहरु शाषनमा आउँछन्।

कमला ह्यारिश किन हारिन?पछि पूर्ण विश्लेषण गरौंला।२१०० औं शताब्दीमा पनि रङ्गको गन्ध देखियो।बस के मात्र भनौं भने २१००औं शताब्दीमा पनि यत्रो विकशित देश, शैक्षिक र बिबेकी अमेरिकी जनता पनि बहुलाउँदा रहेछन्।यसको दिर्घ कालीन असर विश्व राजनितीमा पर्नेछ।

नेपालमा पनि अघिल्लो चुनाबमा स्वतन्त्र नामको पार्टीको लोकरिझ्याई पत्याएर जनता मूर्ख बने।संसार यो क्रम बढ्दो छ।जे होस Trump ले लिने विदेश नितीले विश्व राजनिती धुवीकरण छुनेछ।यो हावाले दक्षिण Asia लाई पनि हुनेछ।यसको कोप भाजनमा नेपाल पनि पर्ने देखिन्छ।नेपालले विदेश निती बढो सोच विचार गरि सन्तुलित तर चाणक्य कुटनिति अन्तर्गत अघि बढाउन पर्नेछ।

मलाई मन नपरे पनि अमेरिकी जनताले Trump लाई जिताए।मैले मान्नै पऱ्यो। Trump जी लाई बधाई ।मलाई मन पर्ने कमला ह्यारिश लाई सहानुभुती।

हिजो ४ बर्ष देखि अमेरिकामा नेतृत्वको लागी रंङ्ग रङ्ग विच जुन झगडा चलिरहेको थियो,त्यो व्यवहारले अमेरिकी प्रजातन्त्रको धज्जी उडिरहेको थियो।अब त्यो घट्नु पर्दछ।

अर्को तर्फ Trump का अदालतमा विचाराधिन मुद्दा छन्। यदि भविष्यमा अदालतले स्वतन्त्र भई निर्णय गर्दा यदि Trump को गल्ती देखायो भने Trump ले पद बाट रजिनामा दिनु पर्नेछ।नेपालमा रबि लामिछाने नामको पार्टी र कार्यकर्ता जस्तै उता अमेरिकामा Trump समर्थकले अदालतको निर्णय विरुद्ध नाराबाजी गर्ने खतरा देख्छु। त्यो बेला अदालतको निर्णय मान्ने र नमान्ने अमेरिकी विच ध्रुविकरण भई झगडा चर्कनेछ।अमेरिकी सडकमा आगो जल्नेछ।भविष्य भयाबह छ।यसले विश्व राजनितीमा ध्रुवीकरण हुनेछ।अमेरिकी झगडा को प्रभाव विश्वभर पर्नेछ।प्रजातन्त्रको धज्जी उड्नेछ।

मलाई मन नपरे पनि Trump जिते।Trump को निती Reactionary Optimastic भन्दा पनि Pasimastic भयो भने चाहिं अमेरिकी नेतृत्व विबाद केहि हल हुनेछ।हेर्दै जाऔं Trump कसरि अगाडी बढ्छन् ?

जे होस Trump र अमेरिकी जनताले केहि समयको लागी चाणक्य निती लाई असफल बनाई दिए।Trump जी लाई पुःन बधाई/ मलाई मन पर्ने कमला ह्यारिश लाई सहानुभुती/

06/11/2024

आदर्णिय
आर.जि.एन.एस. का दाज्यु ,भाई तधा दिदी ,बहिनीहरू तथा युथहरूमा हार्दिक नमस्कार।स्वर्गीया बोम् बहादुर गुरूंग बाबाको मृतशरीर नेपाल लानी भएकोहुदा वहाँको मुख हेर्ने दिन समय रा ठाऊ तला दिएको छ कृपया फुर्सद मा हुनु भएको महानुभाव हरु उपस्थित भैदिना को लागी बिनम्र अनुरोध गर्दछौ ।
Date:- 06/November /2024. Time:-At p1 pm to at 3 pm. Place:-
Andrew Johnson Funeral Service 156 Plumstead Common Road London
Post Code :- SE18 2UL
London
Best Regards
Lila Devi Gurungह
President of Royal Borough of Greenwich Nepalese society (Entire team)
London

https://www.nepalilink.com/2024/11/04/92389.html
05/11/2024

https://www.nepalilink.com/2024/11/04/92389.html

लन्डन-नेवारी समुदायमा नेपाल संवतको नयाँ वर्षका दिन मनाइने म्हः पूजा विशेष कार्यक्रमसहित बेलायतमा पनि मनाइएको छ.....

आदरणीय जिगेसा का आमा,बाबाहरू ,दाज्यु ,भाई ,दिदी ,बहिनी हरुमा हार्दिक नमस्कार। अज यहाँ हरूको अगाड़ी फेरी दुखद खबरलिई उपस्...
23/10/2024

आदरणीय जिगेसा का आमा,बाबाहरू ,दाज्यु ,भाई ,दिदी ,बहिनी हरुमा हार्दिक नमस्कार। अज यहाँ हरूको अगाड़ी फेरी दुखद खबरलिई उपस्थित हुन परेको छु। GGESA No 685 , Army N0 21154299 (QGE) को श्रीमती रत्नामाया गुरुंग को आज मिती २३ अक्टोबर २०२४ बिहान २ बजे को समाय (QE Hospital) मा निधन हुनुभयो भन्ने खबर वहाको साथी राम कुमारी गुरुंग ज्यु बाटा जानकारी भएको छ , वहाँको दिवंगत आत्मा को चीरशान्ती को कामना र शोकसन्तप्त परिवार मा धैर्याधारण गर्ने शक्ति प्रदान गरुण भनी भगवान संग प्रार्थना गर्दछौ ।
शुभा चिन्तक
अध्यक्ष रोयल बरो अफ्ग्रीनवीच नेप्लिज सोसाईटि परिवार
बारिष्ट सल्लाहकार जि.गे.सा.परिवार तथा
लन्डन परिवार

https://youtu.be/fkMmC7Xn1BE
02/10/2024

https://youtu.be/fkMmC7Xn1BE

Dashain Ko Samjhana | दशैँ गीत | New Nepali Song by Sudan Gaire | New Nepali Dashain Song 2024Audio Team :======================Singer Sudan GaireLyricsRadha...

https://www.nepalilink.com/2024/10/01/91194.html
02/10/2024

https://www.nepalilink.com/2024/10/01/91194.html

लन्डन- ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन् एशोसिएसन ( जिगेसा) ले नेपाली महान पर्वहरु दशैं तथा तिहारको अवसरमा एक शुभका....

रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीको अध्यक्षको जिम्मेवारी लिलादेवी गुरुङलाई
25/09/2024

रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीको अध्यक्षको जिम्मेवारी लिलादेवी गुरुङलाई

लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को अध्यक्षको जिम्मेवारी लिलादेवी गुरुङलाई हस्तान्तरण गर....

https://www.nepalilink.com/2024/09/23/90864.html
23/09/2024

https://www.nepalilink.com/2024/09/23/90864.html

लन्डन- रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को नेतृत्व लिलादेवी गुरुङको काँधमा आएको छ । गत वर्ष सम्पन्न...

https://youtu.be/WlxU5zkolVg?si=GAMA9z-Yg9LcRRlOसंपुर्णमा म -लगायत मॅाझ गाउॅ पात्ले खेते (टिम)आमा ,बाबाहरू ,दाज्यु ,भाईह...
23/07/2024

https://youtu.be/WlxU5zkolVg?si=GAMA9z-Yg9LcRRlO
संपुर्णमा म -लगायत मॅाझ गाउॅ पात्ले खेते (टिम)आमा ,बाबाहरू ,दाज्यु ,
भाईहरूदिदि ,बहिनी हरू तथा छोरी ,ज्वाईहरू र चेलीहरू साथै युथहरूमा बधाई तथा आग्रिम तिजको उपालक्षमा आधा आकाश ओगटिएकानेपाली महिला हरू मा दिर्घायु,शुस्वास्थ्य,उतरोतर प्रगतिको मंगलमय शुभाकामना टक्राउॅन चहॅान्छु !!!
भलो चहॅाने ळिला देबी गुरूड.
निबर्तमान कोष अध्यक्ष (सोत्रेम्रो तथा पालेम्रो परीवार)
हाल सल्लाहकार
जै लन्डन परिवार !!!

Music:- 1. Rimai Female Version🎶 Audio Credits:- ♬ Vocal:- Prakash DutrajMelina Rai 2. Audio/ Video Available Only On Br...

Address

London
SE18

Telephone

+44 7971 254783

Website

Alerts

Be the first to know and let us send you an email when Lila Devi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share