रिम्बीक लोधोमाको आवाज Rimbick Lodhomako Awaaz

रिम्बीक लोधोमाको आवाज Rimbick Lodhomako Awaaz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रिम्बीक लोधोमाको आवाज Rimbick Lodhomako Awaaz, Social Media Agency, Rimbick, Bijanbari Bazar.

रिम्बिक लोधोमा लोधोमा १ अप्पर लिङसेबुङ प्रशाखाबाट भागोप्रमो त्यागि गोर्खा जनमुक्ति मोर्चामा सामिल क्रम जारी छ।अप्पर लिङस...
08/06/2026

रिम्बिक लोधोमा लोधोमा १ अप्पर लिङसेबुङ प्रशाखाबाट भागोप्रमो त्यागि गोर्खा जनमुक्ति मोर्चामा सामिल क्रम जारी छ।
अप्पर लिङसेबुङ फेरेष्टबाट करिब १६ घर पुन गोर्खा जनमुक्ति मोर्चामा सामिल भएको छन्।
नरेन्द्र काम्बाङ,भक्त खड्का,मनि कुमार सुब्बा अनि बिनोद भट्टराईको अगुवाइमा पेमा लमु शेर्पा,मणिकुमार राई, कुमार प्रधान, रिन्जी शेर्पा, लाल बहादुर राई, मिङ्मा शेर्पा, ग्याल्जे शेर्पा,पाल्देन शेर्पा,निमा वाङ्छु शेर्पा, तेन्जी शेर्पा, निमा शेर्पा, निमा वाङ्दी शेर्पा,विर्ख बहादुर राई रहेको छ।
आज देखि भागोप्रमो त्याग गरी गोर्खा जनमुक्ति मोर्चा संगठनमा सामिल भएको छ।

08/06/2026

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ रिम्बिक लोधोमा समष्टि आउने
रिम्बिक लोधोमा समष्टि
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति
नरेन्द्र काम्बाङ

07/06/2026

11.06 भुइचालो कस कसले थाहा पाउनु भयो???

रिम्बिक लोधोमा भा गो प्र मो संगठनबाट पैह्रो जाने क्रम जारी:-लोधोमा १ शाखा लिङ्सेबुङ प्रशाखाबाट भा गो प्र मो कटर समर्थक प...
07/06/2026

रिम्बिक लोधोमा भा गो प्र मो संगठनबाट पैह्रो जाने क्रम जारी:-

लोधोमा १ शाखा लिङ्सेबुङ प्रशाखाबाट भा गो प्र मो कटर समर्थक प्रसाद छेत्री नुरी तामाङ, गुमान भट्टराई ,कमल राई, हेमराज खड्का,भक्त खड्का,गोकुल भट्टराई ,महेन्द्र खड्का,ऋषि खड्का,कुमार खड्का,भा गो प्र मो त्याग्दै पुन गो ज मु मो मा सामिल भएको छ।
रिम्बिक बजारबाट पूर्व गोर्खा जनमुक्ति मोर्चा नारी मोर्चाका सभापति कला भाजु एंव शिव भाजु पनि आफ्नो दल सहित गो ज मुमोमा समिल भएको जानकारी छ।
समष्टि नेत्रित्व नरेन्द्र काम्बाङ ,भक्त खड्का ,मनि कुमार सुब्बा ,जिन मुखिया विर्सिका राइ,सिमा सुब्बा,पुनम शर्माहरुको उपस्थितिमा उक्त समर्थन कार्यक्रम गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङबाट खदामाला अर्पण गरिन्दै सम्पन्न भएको छ।

05/06/2026

खस भारतीय हितकारी सम्मेलन बिजनबारी आंचलिक समिति।
संगिनी नृत्य

पंजीकरण संख्याः S/1L/46685
गोठ धूप एवं उभौली पूजा-२०२६
स्थानः अप्पर साम्सु,
हुलाकः रेलिङ बिजनबारी,
दार्जीलिङ
दिनांक: ०५ जून २०२६

रिम्बीक लोधोमा समष्टिभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाजि टि ए पर्यटन विभागीय कार्यकारिणीसभासद नोर्देन शेर्पालाई जन्मदि...
03/06/2026

रिम्बीक लोधोमा समष्टि
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा
जि टि ए पर्यटन विभागीय कार्यकारिणी
सभासद नोर्देन शेर्पालाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂 🎂🎉💐🎊

02/06/2026

रिम्बिक–लोधोमा, २ जून :
रिम्बिक लोधोमा समष्टिका (IGJF) प्रमुख संयोजक बुद्ध लक्समले वर्तमान राज्य सरकारद्वारा सञ्चालनमा ल्याइएको अन्नपूर्ण भण्डार योजना सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै योग्य लाभग्राहीहरूलाई सचेत र जिम्मेवार ढंगले फारम भर्न आग्रह गरेका छन्।

जमिन बिक्री गरिने बारे सुचना:-श्रीमान अमिर सुब्बाको 5 पोल जमिन विक्री गरिँदैछ।  जमिनको लोकेसन>दार्जिलिङ,बतासे-कोइरी,पेट्...
02/06/2026

जमिन बिक्री गरिने बारे सुचना:-
श्रीमान अमिर सुब्बाको 5 पोल जमिन विक्री गरिँदैछ।
जमिनको लोकेसन>दार्जिलिङ,बतासे-कोइरी,पेट्रोल पम्प।
गोर्खा म्युजियम,मेला ग्राउण्ड छेउ।
पूर्ण जानकारीको निमित्त सम्पर्क मोबाइल नम्बर>7557081964 / 9563767954.
धन्यवाद ।🙏

रिम्बिक लोधोमा समष्टिमा गोर्खा जनमुक्ति मोर्चामा सामिल हुने क्रम जारि।रिम्बिक शाखा अन्तर गत गुम्बाडाडा प्रशाखामा गोर्खा ...
01/06/2026

रिम्बिक लोधोमा समष्टिमा गोर्खा जनमुक्ति मोर्चामा सामिल हुने क्रम जारि।
रिम्बिक शाखा अन्तर गत गुम्बाडाडा प्रशाखामा गोर्खा जनमुक्ति मोर्चामा पुन सांगठनिक प्रतिनिधि रुपमा सामिल हुँदै संगठनमा जोडिएको छ।
रिम्बिक शाखा भित्र नै येक्रेबुङ प्रशाखामा प्रशाखा कमिटि पुर्णरुपमा गठन गरियो।

बिजनबारी खण्ड विकाश समितिका समिति सदस्यहरूले  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कोे साधारण सदस्य बाट सामूहिक राजीनामा ...
30/05/2026

बिजनबारी खण्ड विकाश समितिका समिति सदस्यहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कोे साधारण सदस्य बाट सामूहिक राजीनामा दिए

१.अनोज मिजार ( फूबसेरिंग पान्दाम)
२. फर्मित लेप्चा (रिम्बिक)
३. थिले शेर्पा ( रिम्बिक)
४. मिलन प्रधान ( रिम्बिक)
५. रेबेका लिम्बु (गोक)
६. उदिम सुब्बा (गिक)
७. छिरिङ लक्की शेर्पा ( रिम्बिक )
८. अरुण सुब्बा ( मजुवा)
९. रिवाज गुरुङ ( सोम तकभर)
१०. आशा सुब्बा ( रिम्बिक )
११. लक्षण्दा लिम्बु (रेलिङ कैजले)
१२. जे. बी. मंगर ( रेलिङ कैजले)
१३. लक्की शेर्पा (रेलिङ कैजले)
१४. दिवस राई ( सोम तकभर)
१५. कुशल गुरूङ ( गोक )

Address

Rimbick
Bijanbari Bazar
734101

Website

Alerts

Be the first to know and let us send you an email when रिम्बीक लोधोमाको आवाज Rimbick Lodhomako Awaaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share